स्कुले जीवनको झझल्को र जायन सर सन् १९८७ मा कालेबुङको प्रतिष्ठित एस यु एम आइ विद्यालयको सातौं श्रेणीको कुरा हो। त्यतिबेला एकजना सुन्दर मुहार भएको, गोरा, पातला भए
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजारमा समालोचक धीरकुमार श्रेष्ठद्वारा लिखित समालोचना कृति ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ को सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। ऐरावती प्रकाशन प्रा.लि.को आयोजनामा भएको यो
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापना दिवसको अवसर पारेर समाजको डी.सी. मेट्रो च्याप्टरको आयोजनामा यही जनवरी ११ शनिबारका दिन राम अधिकारीको कविताकृति “सपना र छायाहरु” को समिक्षात्मक चर्चा
कालिम्पोङमा जन्म ग्रहण गर्ने पदमलाल सुब्बा (पि. एल. सुब्बा) आज नब्बे वर्ष वर्ष नाघेको उमेरमा पनि सुस्वस्थ्य छन्। अझै पनि बारीमा काम गर्नु, योगाभ्यास र स्नानादि जस्ता दैनिक
कर भनेको कुनै पनि सरकारद्वारा आफ्ना नागरिक, व्यवसाय वा संस्थाहरूबाट विभिन्न प्रयोजनका लागि अनिवार्य रूपमा उठाइने आर्थिक शुल्क हो । कर राज्य सञ्चालन, विकास परियोजना, सार्वजनिक सेवा (स्वास्थ्य,
नेपाल संसारले जति नै प्रगति गरेपनि, संसारको मूल इकाइ मनुष्य अझै पनि दुःखी नै छ । बुद्धले जुन दुःखलाई अनुभव गर्नु भयो, त्यो दुःख प्रत्येक मनुष्यको भित्री अस्तित्वमा
नेपाली साहित्यमा नयाँ नयाँ लेखक, अध्येताको सङ्ख्या दिनानुदिन बढिरहेको छ। नयाँ नयाँ चेतना र स्वर लिएर सर्जकहरू साहित्यमा ओर्लिरहेका छन्। वर्तमान स्थितिमाथि विभिन्न कोण प्रतिकोणबाट निरीक्षण परीक्षण र
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको २०८१ कार्तिक २२ गते बसेको १२० औं बैठकले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार निम्नानुसार प्रदान
स्वतन्त्रताको मूर्ति (Statue of Liberty) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा रहेको एक ऐतिहासिक प्रतीक हो। यो मूर्ति फ्रान्सले सन् १८८६ मा अमेरिकालाई उपहारस्वरूप दिएको थियो। यो मूर्ति
धर्म र विज्ञान दुवैले मनुष्यको राम्रो भविष्यको लागि खोज गर्छन् । सम्प्रदाय (जसलाई हामी धर्म भन्छौं) अनुसार धर्मको व्याख्या वा परिभाषा शब्दको कारणले बाहिरीरूपमा फरक फरक देखिन्छ तर
अमेरिकाको मेरिल्याण्ड राज्यको संसदले पारित गरी गभर्नर वेज मुरले प्रोक्लोमेसन जारी गरी गत वर्षदेखि आधिकारिक रुपमा मनाउन थालिएको दशैं डे कार्यक्रम अक्टोबर ५ शनिवार मनाइएको छ । विविधता
वैदिक सनातनी ज्योतिष पञ्चाङ्ग बमोजिम यो सालको (वि.सं. २०८१, इ. स. २०२४) को विजयादशमी स्थानिय समयअनुसार नेपालमा असोज २६ वा अक्टोबर १२ शनिवारका दिनपर्छ भने जापान र अस्ट्रेलियामा
भनाइ नै छ, तपाईंले जे रोप्नुभएको हो, त्यो बिरुवाले त्यही फल दिन्छ । तर, आजभोलि कतिपय व्यक्तिहरु ‘कागती रोपेर सुन्तला किन फलेन ?’ भन्दै रोइलो गरिरहेको सुनिन्छ ।
अहिले प्रचलित भइरहेको भैयाको गीतबारे निकै चर्चा चल्यो। हाम्रो सामाजिक सञ्जाल र चर्चामा रहेको विषयलाई एउटा गीतले बोकेको छ। यस गीतमा अन्य कसैलाई नराम्रो भनिएको छैन, हियाएको छैन
न्युयोर्कको महासभामा भाग लिन आइपुग्नुभएका नेपालका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणालाई नेपाली कांग्रेस र नेकपा एमालेका अमेरिकामा रहेका भातृसंगठनले राखेकोआइतबार स्थानीय समय अपरान्ह ५:३० मा गरिने
१. कविता के हो ? मान्छेका अनुभव, विचार, मनका भावना होस् वा कुनै वस्तु, कुनै स्थान, प्रकृति सबैलाई कलात्मक, आकर्षक र सबैभन्दा महत्वपूर्ण कुरा मिठो ढंगले अभिव्यक्त गर्ने
जीवनका हरेक कुइनेटा एउटा नयाँ यात्राको शुरुवात जस्तै लाग्छ, एउटा उपयात्रा जस्तो। मनले भन्छ हिंडिहाल, गइहाल अचेल म एक्कासी झोला बोकेर निस्किहाल्छु। त्यसै गरी हुत्तिएको थिएँ आइसल्याण्ड, एउटा
उषारानीले पर्सबाट मोवाइल झिकिन् र काम्दै गरेका औंलाहरुले पति आलोकनाथलाई एउटा टेक्स्ट म्यासेज गरिन्, ‘मलाई आत्महत्याको विचारले एकदमै सताइरहेको छ । हजुर अलिक छिटो घर आइस्यो न ।