Latest

निसमालोचना

सिर्जना र समालोचना एक–अर्काका पूरक पक्ष हुन्। सिर्जनाविना समालोचनाको अस्तित्व रहँदैन, तर सिर्जनालाई पनि समालोचनाको उत्तिकै आवश्यकता हुन्छ। समालोचनाविनाको सिर्जना पूर्ण रूपमा फस्टाउन सक्दैन, किनकि समालोचनाले नै कृतिको
Read More

विपद् अवसर होइन, अवसर सिर्जना गर्ने जिम्मेवारी हो

‘विपद्लाई अवसरका रूपमा लिनुपर्छ’-नेपालमा विपद् आउनासाथ सार्वजनिक विमर्शमा दोहोरिने एउटा परिचित वाक्य हो। तर प्रश्न यो हो-विपद् कसरी अवसर भयो ? र कसका लागि भयो ? विपद् आफैँमा
Read More

जब तेस्रो ध्रुव भत्किन थाल्छ

नेपालमा आएको हिममण्डलीय महाविपत्ति मानवताका लागि चेतावनी हो भोटेकोशी-त्रिशूली नदी प्रणालीमा घटेको अकल्पनीय हिममण्डलीय अस्थिरता र विघटनबाट उत्पन्न महाविपत्ति नेपालमा आएको अर्को एउटा बाढी मात्र होइन। यो गम्भीर
Read More

अघोरीको काव्य – प्रलाप

कति चढाउनु शोकाञ्जलि कति खसाउनु आँसु कति भर्नु भावाञ्जलि कति गलाउनु मासु पटक पटक मर्नेमाथि खै, कति झार्नु आँसु । तैपनि, थोरै आँसुको अञ्जलि तिम्रै नाउँमा फुटेका भाकाहरूको
Read More

बाढी प्रभावितको राहत,उध्दार र पुनःस्थापनाका लागि एकद्वार प्रणाली अपनाउन अपील

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभावी अनधिकृत क्यूआर कोड,
Read More

छाता

छुलुक्क पिसाब आउलाझैँ भयो । तर म उठ्न सक्ने अवस्थामा थिइनँ । मुखबाट र्‍यालका फिँजहरू बगिरहेका थिए । “तँ त पहिला पनि एक चोटि मरेर बाँचेको होस् ।
Read More

कुरा फेरि भाषाकै

भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको पनि अब त २३ वर्ष नाघिसक्यो। अब यसको सही लेखाजोखा गर्नुपर्ने दिन आएको छ। हामीले केही पाएकै छैनौँ, केही उपलब्धि हासिल भएकै
Read More

बुवा

बुवा तपाईँ मेरो लागि बन्नु भयो घोडा । हिँड्नु भयो संघर्षको मैदानमा दुखेपनि गोडा । जति गल्ति गरेपनि म माथि राखिरह्यौ आशा । दुःख गरेर बुझाउनु भयो सुखको
Read More

शून्यदेखि शून्य

बालक कालदेखिको यौवनको सुन्दर मुहार हेरेर फुरूङ्ग हुने मेरो मन आफ्नै पौरखमा अहम् बोकेर भूत ,वर्तमान बिताएँ सबै मेरो भनि गुनिरहें भ्रमको भ्रम भित्र भूलिरहें सपनाभित्र सपनामा अल्मलिरहें
Read More

पुस्तक समीक्षा “ऊ स्वतन्त्र, उसका विचार स्वतन्त्र !”

यतिखेर थाहा भएको कुराले पनि बडो अनौठो पारेको छ । सामान्य नै किन नहोस्—गम्भीर भएर सोच्दा त्यसले एउटा आश्चर्य पैदा गर्दो रहेछ । कुरा के भने हाम्रो आँखामा
Read More

तिम्रो शहर

तिम्रो शहर सभ्यता गुमाएर खण्डहर जस्तै बाँचेको छ । तिमी आदिम शहरको मान्छे हौ तिमीसंग संवेदना छैन तिमीलाई लाश मन पर्छ तिमी लाशको खेती गर्छौ । तिमी जीवनलाई
Read More

मुक्तिको कल्पित पठन

पहाडी क्षेत्रको सामान्य केटो । बाबुका आढ्यताले उसलाई दीन देखाएको पनि होइन । कृशकाय, निरीह वा क्षुद्र देखिए पनि ऊ विचरा थिएन । उसको मनको गति र आत्मविश्वास
Read More

पान खइबो ?

पचास वर्ष नाघेकाहरूलाई मात्र मैले लेख्न लागेका यी कुरा सहजै विश्वास लाग्लान् । त्योभन्दा कम्ति उमेरकालाई विश्वास नलाग्न पनि सक्छ । तर, म यहाँ साढे पाँच दशक अघिका
Read More

बीपी कोइराला: राजनीति र साहित्यको संगममा उभिएको एक दूर्लभ व्यक्तित्व

इतिहासमा राजनेता धेरै जन्मिन्छन्, उत्कृष्ट साहित्यकार पनि धेरै जन्मिन्छन्; तर एउटै व्यक्तित्वभित्र एक कुशल राजनीतिज्ञ र उत्कृष्ट मनोवैज्ञानिक आख्यानकार पाइएको दृष्टान्त संसारमै विरलै भेटिन्छ। विश्वेश्वरप्रसाद कोइराला त्यही विरलै
Read More

आमालाई चिठ्ठी

  म हजुरलाई भेट्न आउँदैछु । धेरै समयको प्रतिक्षा पछि बल्ल जुध्यो समय हजुरको आँगनमा टेक्ने । जीवन त खोला रहेछ । बग्दाबग्दै समय बितेको थाहा नै भएन
Read More

युवा वर्गका प्रतिनिधि कवि निरूबिन्दू परियार

नवीन पौड्याल आमुख नेपाली साहित्यको भविष्य उज्जवल देखिन्छ। नयाँ नयाँ कविहरू नयाँ नयाँ विषयवस्तु, कविताको नयाँ बान्की, नयाँ शैली नयाँ चेतना लिएर निरन्तर देखा परेका छन्। अहिलेका प्रत्येक
Read More

काठमाडौंबाट फोन आएको छ 

  दुई दशक पहिले, काठमाडौंबाट फोन आएको थियो- परदेशीको लागि स्वदेशीको चिन्ता दुई पैसा सस्तो तलाईं न्यानो कपडा छोरीका लागि एक जोर जुत्ता दुई प्याकेट पुष्टकारी भाउजुलाई पनि
Read More