सेवानिवृत्त जीवन उसै पनि फुर्सदिलो हुने नै भयो, त्यसमा पनि कोरोनाको कहरले गर्दा अधिकांश समय घरकै कोठामा बिताउनुपर्ने बाध्यता छ । केही सामाजिक भूमिकाहरू पनि खुम्चिएका छन्
कवि, उपन्यासकार तथा कथाकारका रूपमा प्रतिष्ठा पाएकी प्रसिद्ध साहित्यकार इन्दुप्रभा देवीको रूद्ध अनिरूद्ध (2019) नामको चौधवटा कथाहरूको पोको खोल्ने मौका पाएको थिएँ- असम नेपाली साहित्य सभाको केन्द्रीय अधिवेशनस्थलीबाट
म जुन समयमा जन्मेँ, तिथिमिति यकिन छ म कुन समयमा मर्छु तिथिमिति भन्न कठिन छ तर मृत्यु छॉयासरि हरपल छ जन्म र मृत्युबीचको जीवनकालमा अनेकन घटना दुर्घटना, भयाबहता
रहरै रहरको शहर हो भनेर चिनिने तिम्रो छातिमा फैलिएको आशामय बगरमा जीवन नौकाको पाल टाङ्गि दिएँ त्यसमा साँझ बाक्लिएर बुनिएको जुनेलिको बर्को ओडाई दिएँ अर्को बिहानी बोकेर ल्याउने
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को वासिंटन डीसीमा जुलाई २४ मा उद्घाटन भई २५ मा सम्पन्न सातौं अधिवेशनले विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अध्यक्ष,
आमुख नेपाली कविता साहित्यमा विलोक शर्मा खरेल एउटा ठुट्टै नाम स्थापित भएको छ। उनको जन्म ४ अक्टोबर, १९८३ मा डुवर्सको मदारीहाट प्रखण्डको उत्तर खयरबारीमा बाबु प्रभात कुमार खरेल
क्रमभङ्ग विपना बुर्कुसी मारिरहेछ दन्त्यकथाको राजकुमार समय चेतमा हुरी भएर मन बस्तीमा उत्पात मच्चाएर आज मझैँ उखपात बेसुर भएको छ बिचरो ‘मनबहादुर’ बेलगाम दौडिएको भावुक मन एक चाबुकमा
नव नियुक्त प्रधानमन्त्री देउवाको जन्म वि सं २००३ साल जेठ ३१ गते विहिवार पूर्णिमाको साझ १०:३० बजे (समय अनुमानित) डडेलधुरामा भयेको थियो । यिनको जन्म नक्षत्र जेष्ठा हो।
मलाई ढुक्क छ, सुक्ख छ हो मलाई हाइढुक्क छ । मन आफुमै व्यस्त छु, सबै झमेला मुक्त छु घरबारी सम्पत्ति, स्वास्नी छोराछोरीको सन्तुष्टी पुर्याउनमा मन संनत्रस्त्र छ वास्ता
परिचय : सन् १९५८ को १५ जनवरीमा दार्जीलिङ्गको कागे भन्ने ठाउँमा जन्मिएका डम्बर दाहाललाई लिएर लगत्तै असमको कार्बी आङ्लङ जिल्ला अन्तर्गत जिरिबासा नेपाली गाउँमा बसाइँ सर्छन् र स्थायी
नेपाली भाषाले नेपाली मुटुहरु जोडिदिन्छ नेपाली भाषाले नेपालका सीमाहरु कसिदिन्छ छरिएका मोतीहरु एउटै मालामा गाँसिदिन्छ भाषा नागको मणि हो भाषा शिरको ताज हो भानुभक्त तिमी फेरि उदाउनु पर्यो