चकित छु चकित भएरै थकित छु सत्ता शक्तिको खेल सकेसम्म भयानक झेल पत्याऊ, नपत्याऊ भन्छन् – राजनीतिमा असम्भव केही हुँदैन सम्भव त्याग त्यो त जोगीले गर्ने हो जोगी
वाष्पिकरणको छाति उकुश मुकुश धरित्री रसाएर जलामृतले गर्भिणी वसन्तले प्लावित नवपल्लव उम्रेझैं तिमीमा पलाएको छ म मृत्यु रेजिष्टार बोकेर तिमी सँगै हिँडेको छु। प्रेम र प्रकृति प्रकट हुन्छ
आफ्नै आयुसँग छुट्टिएर आर्यघाटको किनारमा बसेको छु र हेरिरहेको छु आफ्नै लास माथिको तमासा केही मान्छेहरू लासलाई कात्रो बेर्न थाले केही आफन्तहरू आलाप बिलाप गर्न थाले केहीले बनाए
बादल माथि-माथि आकाशमा मन घुमेको बेला तिम्रा लालायित शुन्य सपना मप्रतिको तिम्रो निश्चल प्रेम आमा ! दुर देशमा पछ्याई रहेछ तिम्रो सम्झनाको तरंगमा बाढुली लागीरहन्छ । यहाँको आकर्षणले
नेपाली सांगीतिक फाँटमा विष्णु अधिकारीको नाम पनि स्थापित छ। उनी सुगम धाराका गायक कलाकार हुन् । उनी दिन रात संगीतकै क्षेत्रमा रमाउँछन्, व्यस्त रहन्छन् । संगीतकै साधना, साङ्गीतिक
यात्रा जीवनको महत्त्वपूर्ण हिस्सा हो । यसले तपाईंलाई व्यस्त कार्यक्रमबाट छुट्टी दिलाउनका साथसाथै एउटा नयाँ सुरुवातको लागि फेरि जीवन्त महसुस गराउँछ। यसले तपाईंका सबै चिन्ता र तनावहरू हटाएर
वातानुकूल कोठाभित्र बसेर ढुक्कले कविता लेखेजस्तै होइन एक बालो धान फलाउनु एक लाँक्रो उखु उब्जाउनु एक घोगो मकै पकाउनु रगतले जोत्नु पर्छ बाँझो बारी पसिनाले नुहाइदिनु पर्छ एकेक
आमुख : ससुरालीमा गएर पनि म पुस्तकै पढ्न रुचाउने मान्छे । एकचोटि अर्थात् सन् २०२० को कुरा । ससुरालीमा ससुराजीले बुक स्लेफमा राखेका पुस्तकहरू हेर्नेक्रममा एउटा पुस्तकमा गएर
विसं २०२७ साल चैतमा बिएको परीक्षाफल प्रकाशित भयो । जम्मा ६० जना उत्तीर्ण भएका थिए । तीमध्ये ६ जना दोस्रो श्रेणीमा र बाँकी तेस्रोमा उत्तीर्ण भए । धनकुटा
If we look at our human history, we have been facing a pandemic every 100 years. In the history of human civilization, we found people suffered from various
पारस्परिक विश्वास डगमगाएर विभ्रान्त छ्न् पाइलाहरू हिजोको “बसुधैव कुटुम्बकम” कसैले घोक्तैन स्वार्थले कतै पुच्छर हल्लाउँदै छ कसैको अनुहार सुमसुम्याउँदै छ कोडीका पाउमा लम्पसार छ समय स्वार्थको झोला भर्न
(१) कोही अजम्बरी छैन ,एकदिन जो पनि माटो हुन्छ अरूलाई हँसाउनेहरूकै भागमा मात्र हाँसो हुन्छ उसैपनि नासिने यो शरीर र यसको स्वामी मनलाई बुझ्नेले कजाएर सधैँ सेवामै जोताउनु