Author: नवीन पौड्याल/दार्जिलिङ सरकारी महाविद्यालय

भारतमा नेपाली लोकगीत – अध्ययन, संकलनको स्थिति र यसका विषयवस्तु

आमुख लोकसाहित्यका विभिन्न विधाहरूमा लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा आदि पर्दछन् भने यसका गौण वा प्रकीर्ण विधाहरूमा उखान, तुक्का, पहेंली, वागधारा आदि हुन्। यीमध्ये लोककथा र लोकगीत अत्यन्त प्रचलित
Read More

परिधि

हुरिकेन ट्रपिकल गोञ्जालो एट्लान्टिकलाई जुरूक्क उचाल्दै विद्रोहको घनघोर हुंकार कोरोनाको कोलाहल बोकेर क्षितिज नाघ्दै उचाल्लिरहेछन् अनिश्चित धारको यात्रामा थाहा छैन यी बाछिटाहरूले मलाई पनि भेट्छन कि ! बिलुप्त
Read More

बाढी र पहिरो

पहाडको खबर जताततै पहिरो गएको छ तराईको खबर कहाली लाग्दो डुबान भएको छ भत्किगए बगिगए सारा खुसी बल्लतल्ल जोडेका घरबार पलभरमै सदाको लागि बिछोडिए कतिजानाको मायालु परिवार तान्दा
Read More

हिजो-आज

हिजो-आज आँफैलाई छाम्छु घरी-घरी डाक्टर बैध धामी कै झैं गर्छु नाना थरी ! हलचल गर्ने शक्ति सारा आँफै शिथिल भा’छन् बिटुलीए झैं कोरोनाको रछानमा नै परी । थुमथुमाई
Read More

जीवनको छाँया

मध्यदिनको टन्टलापुर घाम ठाडो उकालो तोक्माले ढाकरको पिँध अड्याएर खुईयो….. सुस्केरा लिंदै उभिएको छ ….भरीया । थाप्लोमा नाम्लो थिचिएको भारी निधारबाट झरिरहेछ चिउँडो हुँदै…… मौन पसीनाको नदी तप्किरहेछ…
Read More

‘रूद्र’ को ‘तेस्रो आँखो’ मा आँखा लाउँदा

  कवि चिनारी-   असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्।
Read More

रित्तिएका परेलीहरू

कसै गरे पनि आँखाबाट अस्ताउनै नसकेका दोबाटोमा भेटिएका एउटै गन्तब्यहरू मिसाउन खोजिएका जीबनका उकाली-ओरालीहरू लोलाएका ती स्निग्ध गाजलु नयनहरू कोतरिएको भुईंमा छरपष्ट मनहरू नबोलेर इशारामै बुझदिने भाखाहरू अन्तस्करणको
Read More

भोकको जुलुश

ऊ हेर त भोक हुल बाँधेर लम्किरहेको आँधीको रफ्तारमा रोगले जिर्ण शरीर हुल, हुद्दा कसेर आइरहेछ गडेका नयन सुकेका ओठ तालु सिठ्ठो-सन्ठी र अस्थिपन्जर ! सलहको गतिमा बढ्दै
Read More

हरिप्रसाद गोर्खाराईको कथाकारिता : परिचय

भारतीय नेपाली साहित्यका महान स्रष्टा हरिप्रसाद गोर्खाराई स्रष्टा मात्र नभएर द्रष्टा पनि हुन। उनले हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण र उत्थानका लागि जे जति गरे त्यसका लागि
Read More

कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

विषयप्रवेश – साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले
Read More

सम्झना भानुभक्तको

भानुले दिए भाषाको प्रकाश घाँसीको उक्तिले शब्दलाई बुझ्यौं मनमा सुझ्यौं भानुको जुक्तिले साहित्य भाषा नभाको जाती संस्कृति अधुरो भानु नै हाम्रो जातीको प्रकाश नत्र त मधुरो। भानुकै कारण
Read More

गन्तव्यहीन यात्रा

सुन्दर सपनाहरु आँखाभरि स्वर्णिम कल्पना मस्तिष्कभरि असीमित माया मन मुटुभरि नयाँ संसारको नयाँ उल्लास हृदयभरि, छातीभरि आफ्नो सम्पूर्ण परिचय त्यागेर नयाँ परिचयका साथ, नयाँ उमङ्गका साथ नयाँ जीवन
Read More

भगवान खोज्दै छु

यो शरिर नै हाम्रो धाम रहेछ यो शरिरको आत्मा नै परमात्मा रहेछ मानिस कल्पनामा डुबिरहेको बेला उसले सपना देख्छ डर लाग्दो । संसारमा के भइरहेको छ भनेर ,
Read More

एक घाइते सिपाहीको मनोदशा – सन्दर्भ नेपाली लोकगीत ‘ए बरै’

१. उठान – नेपाली लोकगीत सम्पन्न छ । यसभित्र यति बढी भावहरू समेटिएका छन्, जो आकलन गर्न सकिन्न। लोकगीतभित्र एउटा सिङ्गो जातिको इतिहास, संस्कृति, परम्परा, विश्वास, कर्म, दर्शन,
Read More

चिहान

उसको रगत र पसिना देशको माटोलाई कमलो बनाउन प्रयोग भइरहन्छ त्यही माटो उसैलाई नै बहिस्कार गरिरहन्छ किनकि देशको कमलो माटो उसलाई चिहान खन्ने बेलामा चाहिन्छ । यो देश
Read More

कहाँ गयौ नेपाली ?

कहाँ गयौ नेपाली ? खुकुरी भिर्ने कम्मरमा अलिकति सटही खर्च कसेर मादल भिर्ने काँधमा फेरफार लुगाफाटो र खाजा हालेको छडके झोला भिरेर दौरा सुरूवाल सन्दुकमा थन्काइ पाइन्ट र
Read More

सीमापारीको क्वारेन्टिनबाट

तीन-तीन तहका सरकार भएर के गर्नु ? जब आफ्नै जनतालाई नागरिक ठान्दैनन् । मातृभूमीलाई सम्झेर के गर्नु ? जब जनता आफ्नै देशमा फर्कन पाउँदैनन् । ‘बाँचे आफ्नै देशको
Read More

धैरै वर्षपछि साथीसँगको भेटघाट र गुनासो

मेरो एउटा सानो अभिव्यक्ति, जो विश्वभरिका नारीहरूको यथार्थ कथा । कम्तिमा पनि अझै पचास प्रतिशत नारीहरू भोगेका छन्। कतिले भोग्दै पनि छन् होला। उसले कोट्याएर भनिन् मलाई- “तिमी
Read More