Author: विपना पोखरेल/अनामनगर

डुब्न लागेको घाम

जीवनको अन्तिम समयमा, केही बोल्न मन लाग्यो वरिपरि हेरेँ, कोही देखिन, उही किर्-किर गर्ने पुरानो पंखा थियो, उही डुब्न लागेको घाम । कती समयदेखि गुम्सिएर बसेको भावना, खुलेर
Read More

गलत बगर

खोला तर्छु सोची निस्के बोकि काठको डुङ्गा आज चै म भेट्नेछु भनी फूलको थुङ्गा आफू सोचेजस्तो कहा हुँदो रहेछ र ? खोला त सुकेछ मात्र भेटें बगरको ढुङ्गा
Read More

उदाहरणीय दृष्टिबिहीन राई दम्पति

अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै
Read More

जरायोटारकी मकै साहुनी

आलिया भट्टले जन्मदिन मनाएको समाचार छापिएकै पानामा खोजेँ एकछिन साँझमा बेसार पैंचो माग्न गएकी जरायोटारकी मकै साहुनीको पनि समाचार तर भेटिन । हरेक दिन समाचार बन्ने घटना हुन्छ
Read More

मान्छे बदलिन्छ

बिछ्यौनामा लडें तर निद आएन उसको यादमा रात बिताएँ जीवन मेरो यतिकैमा सीमित रहेछ क्यारे ! उसको चिठ्ठी भित्र यी आखाँहरू पनि थाकिसके उसको बाटो हेर्दा-हेर्दै मेरो मायामा
Read More

जवाफ खोइ ?

कस्तो जित रोज्दैछ मान्छे ? के जित्न खोज्दैछ मान्छे ? दोस्रो विश्वयुद्धपछि कति घाउ बोके ईश्वरले आज पनि मान्छे मान्छेलाई मार्नलाई ईश्वरसङ्ग प्रार्थना गर्दैछ । पुरुष मनहरु जित्नमा
Read More

साँदेको-मन, खाँदेको-जीबन

झगड़ा गर्दै बस्नु के मिच्दै साँध र सिमाना, जाँगर गरे जहाँ नि’ पुग्छ सबैको चाहना । अधुरो सपना मनको अठोटसाथमा लिएर, भिरेर झोला र आँटको पहिरन, हिंडेथ्यो निस्केर
Read More

छुटेका सपनाहरू !

बामे सर्दा भूइंको धूलोमा छुटेछन् केही थान सपनाहरू उठ्न टेको लाग्दा टेकोमै टाँसिएछन् दौडिँदा छुटेछन् केही केही दोबाटोमा उनको बाटो कुर्दा केही चौतारोमा थकाई मार्दा छुटेछन् सपनाहरू !
Read More

साधकको सम्झना र सम्मान

साधकको सम्झना र सम्मान : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले समाज सुधारक बालागुरू षडानन्द अधिकारीको १८४ औं जन्म जयन्तीको अबसरमा गत मंसिर २६ गते(बिसं २०२५)अर्थात सन् २०१८ डिसेम्बर
Read More

मलाई भिसा दिएन

कहाँ पुग्यौ मायालु निश्चित दिशा थिएन सँगै जाउँ भनेथेँ मलाई भिसा दिएन आधा मुटु सँगालेनि आधा मुटु दु:ख्छ सम्झि सम्झि कति रोउँ आँसु थोरै हुन्छ निरस भए आँखा
Read More

गजल

बन्दैन देश झगडा र रोषले नासिन्छ प्रेम जनका विरोधले हाम्रो छ उच्च इतिहास शान्तिको गर्दैछ आदर समस्त लोकले फ्याकौँ विकार जति जे छ चित्तमा स्वीकार्नु पर्छ परिहास खोटले
Read More

सर्वोत्कृष्ट पुस्तक पुरस्कार आह्वान

अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने समय १५ दिन थप भएको जानकारी सार्वजनिक गरेको छ |
Read More

समय प्रेम

हो, जसरी हेरियोस् मलाई र, जे जसरी सम्झियोस् म त तिमी सामु बगिरहन्छु अविरल अविचल तिम्रा सङ्गीतका मुर्च्छनाहरूमा तिम्रा सनाई र मुर्चुङ्गाका तालहरूमा म बजिरहन्छु । तिमीले बनाएको
Read More

उत्तर अमेरिकाका पत्रकारहरुलाई पुरस्कार आवेदनको आह्वान

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकार तथा संचारमाध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ । नेजाले
Read More

भर्जिनियामा सडक दूर्घटनामा हेटौंडाका चन्द्र भण्डारीको निधन

अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा फेब्रुअरी २६ को बिहानै ७२ बर्षिय चन्द्र भण्डारीको सड़क दुर्घटनामा परी ज्यान गएको छ। भण्डारी राती स्थानीय एक ग्याँस स्टेशनमा काम गरी घर
Read More

भ्रष्टाचारका मतियारहरू जेल जान तयार होऊ

”पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मको हैसियत निषेधित थियो । इतिहाँस निषेधित बन्यो । त्यसैले अहिलेका समस्त त्रुटिका प्रशासनिक र राजनैतिक जिम्मेवारी ओली, प्रचण्ड र संविधान निर्माणमा विधि र प्रकृयालाई
Read More

नेताको जन्म दिन चाकरी र रवाफको अवसर

हिजो साँझ टुइटर सार्दै जाँदा नेपालका प्रधानमन्त्री केपी ओलीको जन्मदिन परेको रहेछ । प्रधानमन्त्रीलाई कसैले आफूसँग उभिएको तस्वीर सहित त कसैले प्रधानमन्त्रीको तस्वीर राखेर शुभकामना दिइरहेको देखियो ।
Read More

गजल

अति कहर कटायो निर्दयीले सरस पल भगायो निर्दयीले छलकपट सबै यो भाग्यकै हो सरल मन छकायो निर्दयीले सुमधुर सपना भो छिन्नभिन्न प्रिय अलग गरायो निर्दयीले टनकटनक गर्दै पोल्छ
Read More

अमेरिका नेपाल शिक्षा सदनको संक्षिप्त चिनारी

अमेरिका नेपाल शिक्षा सदनको संक्षिप्त चिनारी ANHS ACADEMY परिचय अमेरिका नेपाल शिक्षा सदन (ANHS Academy) सन् २०१६ को फरबरी १२ मा अमेरिका नेपाल सहयोगी समाजअन्तर्गत एक नाफारहित शैक्षिक
Read More