बालबालिकाहरुलाई पुस्तक पढ्न बानी होस् भन्ने उद्देश्यले भर्जिनियास्थित प्रिन्सविलियम काउन्टीमा रहेको एक प्राथमिक विद्यालय अगाडि रहेको नि:शुल्क सानो पुस्तकालय । सबै पाठकहरुको जीवन सुखमय रहोस् ।। जब सन्ध्या
योगमायाधाम सार्वजनिक: सामाजिक सुधारका लागि जीवनसमेत बलिदान गर्ने योगमाया नेउपाने र उनका अनुयायी प्रेमनारायण भण्डारीका बारेमा उतम पन्तद्वारा लेखिएको पुस्तक ‘योगमायाधाम’इतिहासकार पुरुषोत्तम शमसेर जबरालगायतका ब्यक्तिहरू यही शुक्रवार सार्बजनिक
अस्ट्रेलियाको मेलबर्नभन्दा झण्डै २७५ किलोमिटर पश्चिमी भागमा रहेको १२ एपोस्टलस । क्याम्पबेल राष्ट्रिय निकुन्जअन्तर्गत रहेको यो स्थान पर्यटकहरुको लागि सामुन्द्रिक किनारामा ड्राइभका लागि संसारकै एक प्रख्यात स्थान
पच्चीस सय ६३ औं बुद्ध जयन्तीको अवसरमा: संयुक्त राज्य अमेरिकाको ग्रेटर वासिंगटन क्षेत्र आसपासका नेपाली, भियतनामी तथा लाओस लगायतका समुदायका गुम्बा/मन्दिरहरू तथा विभिन्न स्टोरमा बिक्रिका लागि राखिएका बुध्दका
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनमा सन् २००१ सेप्टेम्बर ११ मा आतंककारीको आक्रमणपछि निधन हुनेहरुको संझनामा भर्जिनियाको आर्लिङटनमा बनाइएको मेमोरियल स्तम्भ ।
‘हल्याण्ड इन भर्जिनिया’ भनेर शुरु गरिएको भर्जिनियास्थित नक्सभिलमा रहेको फूलबारीमा पुग्दा । यो स्प्रिङ समयमा प्रवेस शुल्क सहित सर्वसाधारणका लागि फार्म खुल्छ ।
साधकको सम्झना र सम्मान : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले समाज सुधारक बालागुरू षडानन्द अधिकारीको १८४ औं जन्म जयन्तीको अबसरमा गत मंसिर २६ गते(बिसं २०२५)अर्थात सन् २०१८ डिसेम्बर
अरुण उपत्यकाको दृश्यानन्द: चैनपुर नगरपालिका वडा ११ लुवाकोटस्थित थुम्किडाँडाबाट देखिने अरुण उपत्यका । वल्लो सभा खोला/नदी र पल्लो अरुण नदी । बिचमा तुम्लिङटार बजार ।
फ्लोरिडाको सेन्ट अगस्टिन सिटीमा रहेको काठद्धारा निर्मित अमेरिकाको सबैभन्दा पुरानो ऐतिहासिक विद्यालय । यो इश्विसम्बत् १७०२ मा बेलायती शासकहरुले हमाल गरी सो स्थान जलाउँदा पनि स्कुल भने जल्नबाट