Latest

लेख्न बाँकि दुई व्यक्तित्वहरू

नेपाली समाजका कहलिइएका विद्वान प्रोफेसर नोबलकिशोर राईसँग प्रत्यक्ष देखाभेट भएको छैन | सेवा निवृत प्रोफेसर राईलाई यो पङ्क्तिकारको गाउँले अग्रज दाइ प्रोफेसर के. आर. खम्बूले ‘मेरो अनुसन्धान यात्रा’
Read More

काफिला फेरी लुटिएको छ – काठमाडौंका गल्लीहरुमा

तँ यताउताकोको कुरा नगर, यो भन कि बाटाहरु सुनसान किन छन् ? जुन हातले मशाल समातेका थिए – ती आँखाहरुमा आज कुहिरो किन छ ? कसले चलाएको थियो
Read More

लिखत

  उपल्लो खेतमा छरिएका असंख्यमा म एउटा बीज गोडमेल हुँदै गए टुसाउदै पलाउँदै अनि फक्रिदै झाङ्गिँदै म त परपर गएँछु बेलाबखत जराले मुन्टालाई भनिरह्यो “धेरै पर नजाउ है,
Read More

बिलाउनेको देशमा नजाउँ है…

दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ। आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको भन्ने
Read More

आगामी नीति

पुराना शब्दहरू नयाँ दौरा–सुरूवालमा सजिएर संसद भवनभित्र सुस्केरा हाल्छन्। मुलढोका बाहिर प्रतीक्षारत छ वाल्ल परेर बसेको दुनिया ! कट, कपी, पेस्ट माहिर लेखनदासहरू तयार पार्छन् ‘जेन-जि’ हाँक्ने नीति।
Read More

पुष्पाञ्जलि ः झापा कोरोबारी वरिपरि

बयान– १  झापा जिल्लाको त्यो सूदुर पश्चिम दक्षिणको गाउँ ‘कोरोबारी’ ‘बास्तवमै अहिले पनि आफ्नो मौलिक नामले चिनिन्न । यो बयान नाम बिनाको त्यही गाउँको करिब चार दशक पुरानो
Read More

झिलिमिली दुबईको अलिपर

सोनापुर अनि जाबेल अलिको लेबर क्याम्प बाहिरको रम्बलमा अर्कै बेग्लै एउटा अँध्यारो दुबई छ। यहाँ दिउसो, एक अर्कालाई यो देशको र उ देशको भनेर कर्के आँखा लगाएर तर्केर
Read More

साहित्यमा ऐंजेरू

साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव,  कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान
Read More

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेसँगै
Read More

जन्तुदेखि जनता कहिले बन्ने ?

कुनै पनि प्रजाताञ्त्रिक देशका वासिन्दा नै जनता हुन्। बासिन्दा, जनता, नागरिक, प्रजा आदि पर्यायवाची शब्द हुन्। यद्यपि यदि मुलुकमा राजतञ्त्र छ भने त्यस देशका वासिन्दालाई प्रजा भनिन्छ। पहिले
Read More

कालिम्पोङका इतिहासका एक जीवन्त व्यक्तित्व लीलानाथ दाहाल

कालिम्पोङको बमबस्तीमा सबैजनाका एक माननीय व्यक्तित्व हुनुहुन्छ लीलानाथ दाहाल। गाउँले सबैका निम्ति एल एन सर कि लीला सर। उहाँ लगभग नब्बे बर्ष पुग्न लाग्नुभएको छ। अहिले पनि उहाँ
Read More

अस्ट्रियाको भियनामा रहेको सांसद भवन

अस्ट्रियाको भियनामा रहेको सांसद भवन । युनानी शैलीमा सन् १८७४-१८८३ मा निर्माण भएको भवन हो । अष्ट्रियाको दुई सदनको संसद यहीँ बस्छ र अष्ट्रियाको मुख्य कानूनी निर्णयहरू यहीँबाट
Read More

नारी आवाज

अन्धकारको बीचमा एउटै दियो पनि काफी हुन्छ, म त्यही दियो हुँ— अर्थात्, नारी। म फुल हुँ, कमलको, म उज्यालो हुँ, जूनको, म किरण हुँ घामको। आज उचालेर पौरखी
Read More

कविताको सशक्त रूप गजल – सन्दर्भ कृष्ण पी ठटालका गजलहरू

साहित्यका विभिन्न विधा उपविधा हुन्छ। तिनमा कविता एउटा ठुलो विधा हो। यसभित्र अनेक हाँगाविँगा छन्। एक हरफे कवितादेखि लिएर लाखौं श्लोक बएको महाकाव्य पनि कविता रूप हुन्। त्यसैगरि
Read More

अमेरिकन पुस्तकालयले स्विकार्यो २ सय नेपाली पुस्तक

ग्रेटर वाशिङ्टन डीसी मेट्रो क्षेत्रका नेपालीहरूका तर्फबाट स्थानिय एक अमेरिकन पुस्तकालय (लाइब्रेरी) लाई १ सय ८० वटा नेपाली पुस्तक प्रदान (डोनेशन) गरिएको छ |प्रदान गरिएका पुस्तकहरूमा नेपाली शब्दकोष,
Read More

सर्बत जस्तै सारवत

फेब्रुअरी महिनाको शीतलहरमा आगोको अगाडि बसेर तीर्थराज अधिकारी कृत मुक्तक सङ्ग्रह “सारवत” पढ्न र लेख्न कोसिस गर्दैछु । प्रथमतः कृतिको नाम “सारवत” नै आकर्षक लाग्यो । सारवत भनेको
Read More

आमा

ऊ छोरी थिई ऊ बहिनी थिई ऊ भार्या थिई ऊ सखा थिई सबैभन्दा धेरै, सबैभन्दा माथि ऊ आमा थिई। जन्म–मृत्युको खेल सकेर, मोक्षको बाटो रोजेर, ऊ आफू एक्लै
Read More

मराउ सराउ र मराउ भोज

हाम्रो दार्जिलिङ सिक्किममा मराउमा सराउ लेखाउने एउटा बडो राम्रो चलन छ। सरय, सरौ. सराउ कुन शब्द ठिक हो, त्यो बेग्लै कुरा हो तर अर्थ चैं मराउ परेको घरलाई
Read More

शिवपुरीको यात्रा

काठमाडौँ प्रवेश गरेदेखिको आँखासँग ठोकिने डाँडा हो शिवपुरी । विगत २०७९ असोज २८ मा अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार कार्यक्रम (सिमिट), ललितपुरमा कार्यरत रहँदा सहकर्मी साथीहरूसँग पानी मुहानदेखि
Read More