उसले मलाई नचिनेर, सोध्यो को हौ भनी देखाउँदै सगरमाथा, मैले पनि भनें त्यो देशको मान्छे म हुँ, छाना संसारको शान्ति छर्दै जुन देशमा, बुद्ध जन्मिएको । हिमालमा चौंरी
पुरानो वर्षलाई थन्क्याउन खोज्दा थन्किन बाँकि कामहरु मनको कुनामा बसेर जोडघटाउ गर्न थाले नयाँ कामहरु छातीमा नयाँ वर्षको विल्ला टाँस्ने होडबाजी गर्न थाले तर मेरा मात्र हातहरु हल्लिरहे,
धेरैजसो मानिसहरू रिसाकै देखिन्छ खानेकुरोमा रसायन मिसाकै देखिन्छ कता धाउनु कसलाई भन्नु देशको बेरोजगारी विदेश जान समस्या भिसाकै देखिन्छ श्रीमती एकातिर छिन् श्रीमान अर्कोतिर केटाकेटीले चैँ आँखा चिसाकै
This is an article in which I have researched about “relation or difference between science and tradition.” NOTE: THIS ARTICLE IS NOT WRITTEN TO HARM ANY CULTURE
मनको आकासमा छाउने कल्पनाका तरंगहरु बिना बादल गर्जिन्छ अहमको भावभित्र मीठो सम्झनाका बिम्बहरु डुल्छ भाव सागरभित्र अनन्त यात्राको सिमा बिहीन दिशामा जीवन नगरीमा जीवन यात्रा ! सुरु र
धिमाल जातिका बारेमा धेरै खोज अनुसन्धान तथा इतिहारकारहरुले आ–आफ्नो तरिकाले व्यख्या तथा विष्लेशण गरेका छन । उनिहरुको व्यख्या तथा विष्लेशण सत्य हो या होइन सम्बन्धित निकायले समेत सही
जिन्दगीको गोरेटोमा सुमधुर बिहानीको आभाष गराइदिने, तिमी “इस्ट” हुनुपर्छ संगीतको मेरो मनपर्ने कलेक्सनलाई पनि माथ दिने तिमी त्यो “प्लेलिस्ट” हुनुपर्छ कस्तो कतैबाट पनि मिलेन, जिन्दगीका पानाहरु भर्न धेरै
मेरो विश्रृङ्खलित मनलाई श्रृङ्खलाबध्द बनाउने तिमी कुहिरोको कम्बल भित्र आफूलाई लुकाएर मलाई सूर्यको विसर्जित तातो लप्काबाट बचाउने तिमी ओ प्रिय निलकमल ! रङ्गै रङ्गको संसारमा मलाई निलो रङ्गले
अहिले ख्रिस्टमस पर्व अर्थात क्रिसमस २०१८ को पुर्व सन्ध्यामा छौं । यसै पर्वसँग सन् २०१८ लाई बिदा गर्दै नयाँ वर्ष ईश्वी सम्बत २०१९ लाई स्वागत गर्दैछौं । विश्वभरि
नेपाली कराते खेलाडी उज्जवल शर्मा ठकुरीले तेस्रोपटक गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो दर्ता गरेका छन् । ठकुरीले तेस्रो विश्व रेकर्डका रूपमा अमेरिकी राज्य ओहायोको टोलेडो सहरमा आयोजित
हराएछु आँफै म त कतै,खोज्न जाँदैछु । रहस्य रहेछ मानव जीवन, सोध्न जाँदैछु । गर्भभित्र कसरी प्रवेश हुन्छ, हाम्रो आत्मा हैरान भएँ सोच्दा सोच्दा, द्वन्द रोक्न जाँदैछु ।
लाजका कुरा गर्ने तिमी म बैमानी हुनुपर्छ रातभरी जूनका सामु पानी पानी हुनुपर्छ । चुम्न सक्छ अन्जान कुनै भमराले फूललाई पक्कै हैन दिल साट्न चिनाजानी हुनुपर्छ । हतार
प्लेनबाट उत्रिएर पहिलो पाइला टेकेको दिन परदेश ले भन्छ आइया दुख्यो,पख्लास जिम्दै कसरि फर्किन्छ्स हेरौंला हरेक बिहानी काममा निस्कंदा ढोका खोल्ने बित्तिकै घामको प्रकाश सिधै अनुहारमा आएर ठोक्किदै
केहि मान्छेहरू यस्तरी कुद्छन मानौ उनिहरुलाई निकै हतार छ सडक, पेटि, गल्ली जहाँ पायो उहीं रफ्तारमा दौडिन्छन अगाडीको मान्छेलाई पन्छाएर आफू अघि पुग्छन मन्दिर, हस्पिटल, बिल तिर्ने ठाउँ
अपाङ्गता हुनु कसैको रहर होइन,बाध्यता हो । अपाङ्गता भएकालाई माया सम्मान र अवसर दिनसके उनीहरुले आफूलाई मात्र होइन समाजलाई पनि राम्रो योगदान दिनसक्छन् । मोरङ उर्लाबारी–२ का रुद्र