मलाई यात्रा असाध्यै मन पर्छ, त्यसमा पनि लामा बस यात्राको छुट्टै मजा छ। आखिर हरेक व्यक्ति आफैंमा एउटा कथा हो। लाग्छ मेरो जीवनका कैयौं कथा यिनै सडकका सेरोफेरोमा
मेरो मन फूलजस्तै छ बगैँचामा सधैं फुली रहन्छ, मेरो मन चराजस्तै छ सधैं खुला आकाशमा उडिरहन्छ । मेरो मन इन्द्रेणीजस्तै छ सधैं रङ्गिन खुसी बटुली रहन्छ मेरो मन
हरेक पलका स्मृतिहरु सँगै जल्दै मुटुमा तिम्रै अनबरत यादहरु सँग यो तातो मरुभूमिमा तिम्रै प्रखाइमा दिनहरु काटिरहेको छु मन भित्र कोरा सपना राखेर आउने भाकाहरु आँसुमा गनेर यो
आमुख- नेपाली वाङ्मयमा धर्मराज थापा एक आदरणीय नाम हो। उनी एक गीतकार, गायक, कवि, लोकगीत गाय संकलक, लोक साहित्यको लेखक, अन्वेषक हुन्। अझ उनी नेपाली लोकसाहित्को सर्वश्व
अबको एक वर्षपछि सन् २०२३ अगष्टमा चीनको सिचुवान प्रान्तस्थित एउटा जेलबाट कुनै चरी भुर्र उडेर नेपाल पुगिन् भने बुझ्नुपर्छ लेखकले वास्तविकता नखोलेर पाठकलाई कम पीडा दिन खोजेका रहेछन्
मायाको मेरो बिम्ब ढक ढक गर्ने धडकन हर पल तिम्रो कामुक दृष्टि क्षितिजको किनार भेट्न आकाश समेट्न प्रयासशील म त्यो उज्यालो जाज्वल्य मुस्कान सुन्दर लज्जालु मुहार सेताम्य बादलको
१.आमुख- साहित्य समाजको दर्पण हो। समाजमा जे भइरहेको छ, त्यही नै साहित्यमा देखा पर्छ। साहित्य कतै समाजभन्दा अघि जान्छ त कहिले समाजलाई पछ्याउँछ। साहित्यले समाजभन्दा अघि गएर समाजलाई
आमुख: मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव
१ चेहरामा मुस्कान छ अनुपम आकृतिको मुस्कानमा प्रस्ताब छ सप्रेम अतृप्तिको किन टारौं बित्थाको अनाहक नखरामा स्विकार छ आमन्त्रण प्राप्ति स्विकृतीको । २ मनको गीत गाउने भाका खोज्दैछु
पूर्वको क्षितिजबाट उदाएर घामजस्तो एक पृथ्वी लेखे, तरबारको कलमले एकताको कविता उने, विचारको सियोले थुङ्गा थुङ्गाको माला । उनैले सिकाए- टुक्रा टुक्रा खुब कमजोर हुन्छ जोडिनु पर्छ विभाजन
चाँदिजस्तै सेतो फुलेको कपाल ती अनगिन्ती रौँ भित्रका गनिनसक्नु अनुभव गहिरा धर्सा परेको ठूलो निधार ती निधारका मुजाभित्र लुकेका संघर्षका कथा खाडलभित्र गडेका आँखा आँखा भित्र सजाएर राखेको
गणतन्त्रका नवराजाहरुको एक पछि अर्को ममताहीन प्रहार आज असह्यै पीडामा छटपटिएर रोइरहेको नारायणहिटी दरबार शाहवंशको राष्ट्र एकीकरणको त्यत्रो लामो नेपालको इतिहास बालुवाटार, गोकर्णको जग्गा हुँदै नारायणहिटी हुनेभो सत्यानास