पूर्वको क्षितिजबाट उदाएर घामजस्तो एक पृथ्वी लेखे, तरबारको कलमले एकताको कविता उने, विचारको सियोले थुङ्गा थुङ्गाको माला । उनैले सिकाए- टुक्रा टुक्रा खुब कमजोर हुन्छ जोडिनु पर्छ विभाजन
चाँदिजस्तै सेतो फुलेको कपाल ती अनगिन्ती रौँ भित्रका गनिनसक्नु अनुभव गहिरा धर्सा परेको ठूलो निधार ती निधारका मुजाभित्र लुकेका संघर्षका कथा खाडलभित्र गडेका आँखा आँखा भित्र सजाएर राखेको
गणतन्त्रका नवराजाहरुको एक पछि अर्को ममताहीन प्रहार आज असह्यै पीडामा छटपटिएर रोइरहेको नारायणहिटी दरबार शाहवंशको राष्ट्र एकीकरणको त्यत्रो लामो नेपालको इतिहास बालुवाटार, गोकर्णको जग्गा हुँदै नारायणहिटी हुनेभो सत्यानास
नयाँ वर्षहरु नयाँ सूर्य लिएर आउनु पर्छ भन्ने छैन कामना यही हो हाम्रा बिहानीहरु सधैँ सूर्य झैँ उद्दीप्त होउन् नयाँ वर्ष नयाँ जुन लिएर आउनु पर्छ भन्ने पनि
हिजो अस्तिको कुरा हो यहाँ एउटा गोरेटो हिँड्थ्यो र आफूलाई स्पर्श गर्ने हरेक बटुवाको कानमा विश्वासको आवाज निकालेर सुटुक्क भन्ने गर्थ्यो – ” म भोलि घोरेटो बन्दैछु म
मैनेजरले मलाई चिनाउँदै भन्यो-“ यी जोडी हुन्,आजदेखि हाम्रो सदस्य” मैले -“ हाई!,” भन्दै हात मिलाएर मुस्कुराउँदै भनें-“म स्पर्श हुँ” मैले अमेरिकाको मेरिल्याण्ड राज्यको यो किड्नी सेन्टरमा काम गरेको
पठन: फिलिंगो- ३ सीमान्ती, परिवेशलाई हेर्ने, जीवनलाई बुझ्ने र मनलाई केलाउने क्षमता तिमीमा भरपूर रहेछ । त्यो अब्बल दर्जाको हुनाले सजिलै अरूसँग तुलना गर्न सकिन्न कि भन्छु ।
वि सं २०५० को आसपासमा जिल्लास्तरको बिद्यार्थी संगठनको राजनीति गर्दै काठमाडौं छिरेका धेरै व्यक्तिहरू आज राष्ट्रिय राजनीतिको ‘सुमेरु परिक्रमा’ मा छन् । यस अर्थमा सुमेरु परिक्रमा वि सं
पठन: फिलिंगो- १ अपेक्षाको मर्म खोल्न सजिलो पनि छैन ? ‘अपेक्षा’लाई पन्साएर ‘फिलिंगो’को पठन पनि पूर्ण हुँदैन । शायद यो मनोदशाको शब्दहरू हो । माग, खाँचो, तीर्खा, आवश्यकता,
न त परेलीबाट आँसु झर्नसक्छ न त मनले केही गर्नसक्छ जिन्दगी यो चलिरहन्छ जो कोहीलाई यस्तो पर्नसक्छ यहाँ होहल्लामा नाच्नुपर्छ सुनसानमा पनि बाँच्नुपर्छ जन्मेपछि यो धरतीमा ओठैको लागि
धन्यवाद, नौ महिना गर्भमा आश्रय दिने आमालाई जीवनमा प्रश्रय दिने बाबुलाई मजस्तै मलाई स्वीकार्ने जीवन साथीलाई भरोसा गर्न योग्य भाइलाई निस्वार्थ माया गर्ने साथी-संगीलाई भविष्य कोर्न सिकाउने गुरुवरलाई
विसं २०५२ देखि २०६३ करिब १०–११ सम्म नेपाल कम्युनिस्ट पार्टी माओवादीले देशमा हिंसात्मक जनयुद्धको सञ्चालन गरे । यस अवधिमा माओवादीले आफ्नो सैन्य दस्ता छापामार तयार पारी रक्तपातपूर्ण आन्दोलनको
कस्तो दुर्दिन देखियो शहरमा न्यायालयै ध्वस्त भो न्यायाधीशहरू लडेर झगडा क्या विघ्न विध्वंस भो । मेरो यो कविता सशक्त उजुरी गर्दै छ इजहार यो हाम्रो न्याय सडेर जिर्ण
दाजु (जेठान) मुरारीप्रसाद पोखरेलको सौजन्यमा प्राप्त ताराप्रसाद घिमिरेद्वारा लिखित आत्मवृत्तान्त आयाम २०७८ सालको दशैंमा पढिएका पुस्तक मध्ये एक हो । यो पुस्तक मैले एकै दिनमा पढी सिध्याएँ ।
आज धेरै दिनपछि मौसम बदलियो। मन पनि बदलिएको छ । घरदेशबाट टाढा पदेशमा छु।दशै सुरु भएको छ। युटुवबाट मालसिरी धून सुन्दै छु । मनमस्तिष्क नोस्टालजिक भएको छ। बारीभरि