बा ! आज भाइले कलम जितेर आयो वाद-विवाद प्रतियोगितामा शीर्षक थियो- “बन्दुक ठूलो कि कलम” ?! घर आयो हजुरले किनिदिएको नक्कली बन्दुक बाकसबाट निकालेर हेर्यो हजुरको फोटो नियाल्यो
सुखसयलहरू कहानी भए रहर जति सबै खरानी भए उकुसमुकुसले डसे सर्वदा सुमधुर सपना चलानी भए नियमित शर हानियो देहमा दलिल नियतिका किटानी भए सरल,सुजन टाक्सिए हर्दमै कलुषित दिलका
नेपाली मूलका हाम्रा दाजु भाइ दिदी बहिनीहरू मध्ये कतिपय यहाँका सरकारी तथा नीजि कार्यालय, स्टोर, रेष्टुरेण्ट लगायत बिभिन्न पेशा व्यवशायमा कामदारको रूपमा र कतिपयले स्वरोजगार व्यवशाय अंगालेर अरूलाई
जीवनको अन्तिम समयमा, केही बोल्न मन लाग्यो वरिपरि हेरेँ, कोही देखिन, उही किर्-किर गर्ने पुरानो पंखा थियो, उही डुब्न लागेको घाम । कती समयदेखि गुम्सिएर बसेको भावना, खुलेर
अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै
आलिया भट्टले जन्मदिन मनाएको समाचार छापिएकै पानामा खोजेँ एकछिन साँझमा बेसार पैंचो माग्न गएकी जरायोटारकी मकै साहुनीको पनि समाचार तर भेटिन । हरेक दिन समाचार बन्ने घटना हुन्छ
बिछ्यौनामा लडें तर निद आएन उसको यादमा रात बिताएँ जीवन मेरो यतिकैमा सीमित रहेछ क्यारे ! उसको चिठ्ठी भित्र यी आखाँहरू पनि थाकिसके उसको बाटो हेर्दा-हेर्दै मेरो मायामा
कस्तो जित रोज्दैछ मान्छे ? के जित्न खोज्दैछ मान्छे ? दोस्रो विश्वयुद्धपछि कति घाउ बोके ईश्वरले आज पनि मान्छे मान्छेलाई मार्नलाई ईश्वरसङ्ग प्रार्थना गर्दैछ । पुरुष मनहरु जित्नमा
झगड़ा गर्दै बस्नु के मिच्दै साँध र सिमाना, जाँगर गरे जहाँ नि’ पुग्छ सबैको चाहना । अधुरो सपना मनको अठोटसाथमा लिएर, भिरेर झोला र आँटको पहिरन, हिंडेथ्यो निस्केर
बामे सर्दा भूइंको धूलोमा छुटेछन् केही थान सपनाहरू उठ्न टेको लाग्दा टेकोमै टाँसिएछन् दौडिँदा छुटेछन् केही केही दोबाटोमा उनको बाटो कुर्दा केही चौतारोमा थकाई मार्दा छुटेछन् सपनाहरू !
साधकको सम्झना र सम्मान : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले समाज सुधारक बालागुरू षडानन्द अधिकारीको १८४ औं जन्म जयन्तीको अबसरमा गत मंसिर २६ गते(बिसं २०२५)अर्थात सन् २०१८ डिसेम्बर
कहाँ पुग्यौ मायालु निश्चित दिशा थिएन सँगै जाउँ भनेथेँ मलाई भिसा दिएन आधा मुटु सँगालेनि आधा मुटु दु:ख्छ सम्झि सम्झि कति रोउँ आँसु थोरै हुन्छ निरस भए आँखा
बन्दैन देश झगडा र रोषले नासिन्छ प्रेम जनका विरोधले हाम्रो छ उच्च इतिहास शान्तिको गर्दैछ आदर समस्त लोकले फ्याकौँ विकार जति जे छ चित्तमा स्वीकार्नु पर्छ परिहास खोटले
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले हरेक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने समय १५ दिन थप भएको जानकारी सार्वजनिक गरेको छ |
हो, जसरी हेरियोस् मलाई र, जे जसरी सम्झियोस् म त तिमी सामु बगिरहन्छु अविरल अविचल तिम्रा सङ्गीतका मुर्च्छनाहरूमा तिम्रा सनाई र मुर्चुङ्गाका तालहरूमा म बजिरहन्छु । तिमीले बनाएको
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकार तथा संचारमाध्यमलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ । नेजाले
अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा फेब्रुअरी २६ को बिहानै ७२ बर्षिय चन्द्र भण्डारीको सड़क दुर्घटनामा परी ज्यान गएको छ। भण्डारी राती स्थानीय एक ग्याँस स्टेशनमा काम गरी घर
”पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मको हैसियत निषेधित थियो । इतिहाँस निषेधित बन्यो । त्यसैले अहिलेका समस्त त्रुटिका प्रशासनिक र राजनैतिक जिम्मेवारी ओली, प्रचण्ड र संविधान निर्माणमा विधि र प्रकृयालाई