तिम्रा ती हातका हरिया चुरा फुटेका दिन चुराका चोइटाहरूले तिम्रा नाडी रक्ताम्मै भएका थिए तापनि तिमीले ऐया भनिनौ सायद तिम्रो मनको घाउ शरीरको घाउभन्दा ठुलो भएर हो… (‘विधवा’
उत्तर-पूर्वाञ्चल भारतको समकालीन नेपाली कविताको कुरा गर्दा स्थापित भइसकेका युवा कविहरुमा असमका कृष्णनील कार्की एकजना हुन। शुरुमा उनी नाटककारका रुपमा परिचित भएका थिए भने क्रमश उनको सर्जक प्रतिभा
जिन्दगीको दोबाटोमा उभिएको छु म अहिले मेरा सामु दुईटा बाटाहरु छन् एउटा रोज्नुछ मैले मेरो यही रोजाइले तय गर्नेछ मेरो यात्रा मेरो अहिलेकै निर्णयमा निर्भर हुनेछ मेरो भविष्य
आँसु पियर म जीवनभरि दर्दनाक कहरको… लस्करै लस्कर देखेर भावुक हुनपुगेछु ती कारुणिक दृष्यहरू ती क्षणिक ऐशमा कति पौडिएँ कति तैरिएँ भावनात्मक क्षतबिक्षत भावहरूमा मेरो मन आक्रान्त भैरहेकोबेला
झ्यालबाट देखिएको जर्मनी लेख्न चाहेको थिइनँ किनभने एक रातको सफरमा डबल डेकर बसको झ्यालबाट सिङ्गो देश कसरी देख्नु, नदेखि कसरी लेख्नु ? पिताजीले लेख्नेमा जोड दिनुभयो । उहाँले
2020 वर्षलाई कोरोना वर्ष भन्दा हुन्छ। कम अत्याएन यसले। बेफुर्शद मान्छेको धेरै समय बचाइ दियो। ‘समय त बँच्यो, ज्यान बाँच्ने हो कि होइन’— भने एकजना कविले। ‘कति पढनु
भारतीय नेपाली निबन्ध साहित्यको विकासमा पत्र-पत्रिकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । सन 1901 मा पाद्री गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा गोर्खे खबर कागत र 1917 मा खर्साङबाट गोर्खा जन पुस्तकालयको
१. आमुख– नेपाली साहित्यमा असम तेजपुरका ज्ञानबहादुर छेत्री कुनै नौलो र अपरिचित नाम होइन। उनी समय समयमा पुस्तक र पत्र-पत्रिकातिर विभिन्न साहित्यिक सामग्री लिएर देखा पर्दछन्। उनी असमतिरबाट
स्तन चिरेर शिशुको प्यास मेट्न सक्ने नारी आफैं भित्र सृष्टि फुलाउन सक्ने नारी हारेको युद्ध जित्न सक्ने नारी जितेको युद्ध हारिदिन सक्ने नारी आफ्नो महिमा नचिनेर आफ्नै गरिमा
मनका कुरा डा. कमल छेत्रीको पहिलो कविता संग्रह हो। उनी सिलचर मेडिकेल कलेजबाट एमबीबीएस र एमडी अनि लखनउको सञ्जय गान्धी मेडिकेल इन्टिच्युटबाट डीएम गरिसकेर स्वास्थ्यसेवामा समर्पित चिकित्सक हुन्
प्रेम दिवस,अर्थात् ‘भ्यालेन्टाईन्स डे- फेब्रुवरी १४ । प्रेमीहरुको लागि विशेष दिन । आपसी प्रेम र समझदारी भएका प्रेमील जोडीहरुका निम्ती हरेक दिन नै प्रेम दिवस हुन्छ, हुनुपर्छ ।
समाजमा कोही प्रतिभाशाली व्यक्ति रहेका हुन्छन् जसले आफ्नो प्रतिभालाई समजोपयोगी बनाएका हुन्छन् । कालिम्पोङका सि के श्रेष्ठ यस्ता हुन् जसले आफ्नो प्रतिभाले समाजलाई अहोरात्र केही नयाँ नयाँ विचार
युरोपको उत्तर-पश्चिममा पर्ने हल्यान्ड हिजोआज नेदरल्यान्ड नामले विश्वप्रसिद्ध देश हो । प्रकृतार्थमा, हल्यान्डभन्दा नुर्ड र जुइद-हल्यान्ड राज्य मात्र पर्छन जबकि नेदरल्यान्ड बाह्रवटा राज्यको समष्टि सिङ्गो देश हो। बेल्जियम
खपिनसक्नु दाँत दु:ख्दा झल झल आँखा अगाडि आउँछन् दाँतको डाक्टर जानै पर्ने हुन्छ एक खेप गएपछि फेरि फेरि गइराख्ने होइन्छ कुनै न कुनै दिन जो पनि हुनसक्छ दाँतको
मैले तिम्रो अस्तित्वको कोसेलीलाई स्वीकार गरे यो मेरो स्वीकारमा पुरुषवादको सैनिकले परेड खेल्ने छैन । तिम्रो आदरपूर्ण प्रेमलाई म यसरी स्वीकार गर्न मन छ त्यो स्वीकारमा मेरो आमाको