Category: साहित्य/संस्कृति

जातीय विभूति सि के श्रेष्ठ

समाजमा कोही प्रतिभाशाली व्यक्ति रहेका हुन्छन् जसले आफ्नो प्रतिभालाई समजोपयोगी बनाएका  हुन्छन् । कालिम्पोङका सि के श्रेष्ठ यस्ता हुन् जसले आफ्नो प्रतिभाले समाजलाई अहोरात्र केही नयाँ नयाँ विचार
Read More

नहरै नहरको शहर एम्स्टर्डम

युरोपको उत्तर-पश्चिममा पर्ने हल्यान्ड हिजोआज नेदरल्यान्ड नामले विश्वप्रसिद्ध देश हो । प्रकृतार्थमा, हल्यान्डभन्दा नुर्ड र जुइद-हल्यान्ड राज्य मात्र पर्छन जबकि नेदरल्यान्ड बाह्रवटा राज्यको समष्टि सिङ्गो देश हो। बेल्जियम
Read More

दाँतको डाक्टर

खपिनसक्नु दाँत दु:ख्दा झल झल आँखा अगाडि आउँछन् दाँतको डाक्टर जानै पर्ने हुन्छ एक खेप गएपछि फेरि फेरि गइराख्ने होइन्छ कुनै न कुनै दिन जो पनि हुनसक्छ दाँतको
Read More

सह-अस्तित्वमा टुसाएको प्रेम

मैले तिम्रो अस्तित्वको कोसेलीलाई स्वीकार गरे यो मेरो स्वीकारमा पुरुषवादको सैनिकले परेड खेल्ने छैन । तिम्रो आदरपूर्ण प्रेमलाई म यसरी स्वीकार गर्न मन छ त्यो स्वीकारमा मेरो आमाको
Read More

‘न्यायपालिकामा चार दशक मेरा सम्झना’मा रुमलिँदा

पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीको “न्यायपालिकामा चार दशकः मेरा सम्झना”  शीर्षकको आत्मकथा २०७७ असोजमा देखा पऱ्यो । त्यतिबेला देश कोरोना भाइरसको क्रन्दनले आक्रान्त बनेको थियो । चार दशकसम्म नेपालको
Read More

एउटा प्रस्ताव

प्रेम भनेको कसैको भावनामाथि खेल्नु रहेछ त्यसैले प्रेम क्रुरता नै क्रुरताले भरिएको कानुनी प्रमाण जुटाउन नसक्ने अपराध रहेछ । तिमी पीडित म पीडक तिम्रोसामु एउटा प्रस्ताव राखुँ ?
Read More

सुशीला कार्कीको “न्याय”माथि विचरण

नेपालको कानुनी इतिहासमा देखिएका सर्वाधिक चर्चित पात्रहरूमध्ये अग्रपङ्क्तिमा आउने नाम हो, सुशीला कार्की । यो नाम नेपालको इतिहासमा धेरै कुरामा पहिलो बन्न गएको छ । जस्तोकि नेपालको पहिलो
Read More

समयको खेल

आजको युगमा पनि धन्य रहिछौ तिमी तिमी माथि छ हाम्रो सलाम कति कति तिमी पनि कुनै बाबा आमाको सन्तान पछि आएर लागे तिमीमा धेरै दाग के गर्नु र
Read More

आऊ एउटै सूर्यसँग उदाऔँ

आऊ एउटै सूर्यसँग उदाऔँ आऊ एउटै चन्द्रसँग निदाऔँ पृथ्वीको ठडिएको एउटै हात हेरेर गर्वले उठेको एउटै औँलो बुझेर आऊ अब एउटै गन्तव्यमा हिडौँ विभेदका कुरा छोडिदिऊँ अब विभाजनका
Read More

नियती

कुखुरी…काँ गर्दै ऊ सुनौलो बिहान निम्त्याउँछ पारीलो घाममा चरिरहेको पोथीलाई एउटा पखेटा भुईंतिर फट्फटाउँदै भाले क्वाक… क्वाक… गर्दै कोरली फकाउँछ बुढी आमै मनमोहक दृष्य हेरिरहन्छे कलेटी परेर लुकेको
Read More

गुमानसिंह चामलिङ : साहित्यिक व्यक्तित्वका रूपमा

१. विषय प्रवेश- नेपाली साहित्यमा गुमानसिंह चामलिङको नाम आदरका साथ लिइन्छ । उनी एक प्रखर प्रतिभाशाली व्यक्तित्व थिए । उनी हाम्रा समाजका एक होनहार व्यक्तित्व थिए। उऩी जातीय
Read More

यमराजका नाममा !

दुधे वालकले एक जोड  एक जानि सक्यो दुई एकान घोकि सक्यो उस्तै परे ऊ आमाको दूध नचुसेर व्यापार-धन्दा गर्न आफूलाई सक्षम ठानिसक्यो ऊ पैसा बेचेर रुपैयाँ र रुपैयाँ
Read More

को हौ तिमी ?

बादलभित्र लुकेर बसेको चन्द्रमा झैं कतै लुकेर बसेकी तिमी मेरो मन आकाशमा झुल्कियौ कसरी ? कुन दिशाबाट अचानक खस्यौ फुत्त तारा खसेझैं मेरो पोल्टोमा र बस्यौ जरो गाढेर
Read More

‘उहिलेको नेपालः भोगेको देखेको सुनेको’माथिको एक फन्को

नेपाली पत्रकारिताको इतिहासका एक सशक्त हस्ताक्षर हुन् भैरव रिसाल । नेपाली पत्रकारहरूका माझमा सतीसालझैँ उभिएका रिसाल कैयौँ ऐतिहासिक घटनाका साक्षी तथा पर्यवेक्षक पनि हुन् । आफैँ आफ्नो पहिचान
Read More

परिक्षण नभएको एउटा प्रेम

तिमीलाई म अरुचि हुन थाल्यो भने मैले तिमीलाई गरेको प्रेमको दर घटाउँदै लैजानु पर्छ किन भने परीक्षण भैसकेको मायाको दाग लिएर बाँच्न मलाई नै पीडा हुन्छ। मैले तिम्रो
Read More

नियात्रा: न्युजिल्याण्डको: अन्तिम भाग (१२)

न्युजिल्यान्डको नेपाली जनजीवन र साहित्य   प्रशान्त महासागरको दक्षिणपश्चिम ओसेनिया महादेशमा एन्टार्कटिकाको छेउमा अवस्थित न्युजिलेण्ड चारैदिशा पानीले घेरेको सीमा सुरक्षित देश हो। साना ठूला 600 द्वीपहरुको यो देशको
Read More

नयाँ सत्य

हिजो विचलन भन्नुभयो त्यो मान्यौं आज फेरि त्यही चलन ठान्नुभयो त्यो पनि मान्यौं समय गतिशील छ, तपाईं प्रगतिशील हुनुहुन्छ थाहा छ ! समय फेरिंदा सत्त्ता फेरिंदा सत्य पनि
Read More

गीत: एकै नजरमा लाग्यो

एकै नजरमा लाग्यो मायाको ठेस बतासियो हावा सँगाल त्यो केश एकै नजरमा लाग्यो मायाको ठेस ऐ हे– ऐ हे– हो हो लहराउदै खुल्यो आँचल सल्लाको सुसेलीमा त्यो मुहारको
Read More

पुस्तक समीक्षा : “आफैँलाई खोज्दा केही छोपिएका, केही उघारिएका”

विश्वसाहित्यमा आत्मकथा वा आत्मवृत्तान्त लेख्ने प्रचलन धेरै पुरानो हो । तर, नेपाली समाजमा भने श्रुतिपरम्पराको बाहुल्यताले गर्दा आत्मकथा लेखेर भावी सन्ततिका लागि कोसेली छाड्नेपरम्परा त्यति फस्टाएको देखिँदैन ।
Read More

नियात्रा: न्युजिल्याण्डको: एघारौं भाग

चीनको ग्याङजाउ हुँदै घर वापसी ग्याङजाउमा विमान अवतरण गर्दा बेलुकी पाँच बजेको थियो। मेरो लगेज दिल्लीमा लिने हो, त्यसैले ह्यानकेरी पिठ्यूमा बोकेर उत्रिएँ। काँड चिह्नले सङ्केत गरेको बाटो
Read More