“१९४८ मै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कश्मीर विवादलाई संयुक्त राष्ट्रसंघ पुर्याई संघ कै सुपरिवेक्षणमा जनमत संग्रह (प्लेविसिट) गरी टुङ्ग्याउन गरेको प्रस्तावले स्वतः अन्तर्राष्ट्रियकरण भएबाट पुष्टि हुन्छ ।
सगरमाथाले झारिरहेको आँसु लालीगुराँसको ओठबाट बगिरहेको रगत देखेर आफैंले सुनाएका उपदेशहरुसँग मरण र जीवनको एक शुन्य प्रहरमा लडाइँ पछिको रगत पिउने व्यग्र प्यासले बुद्धले बन्दुक बोक्दै छन्। आफ्नै
चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा ज्योतिषीहरुको रहेको छ । यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन गर्नुपर्ने
यसरी मेरो बाटोमा पाइलैपिच्छे भड्खालो आयो ! मेरा गोडा काटिएपछि बल्ल दौडिने पालो आयो ! बाको काँधमा चढिन्जेल हो जिन्दगी उकालो लाग्ने, उक्लिन छोडेको दिनदेखि जिन्दगीमा ओरालो आयो
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नर्थ क्यारोलााइन च्याप्टर र नर्थ क्यारोलाइन नेपाली साहित्य समाजको सयुंक्त संयोजनमा बाल तथा वयस्क कविता प्रतियोगिता हुने भएको छ । विगत वर्षरुमाजस्तै अगष्ट ३०
आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अघि एनआरएनमा चुनावी अभियान शुरु भएको छ । केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका संघका
सयपत्री म यो मेरो अङ्गमा सय पत्र छन् सम्झनू पत्र यी मेरा उज्याला सय नेत्र हुन् म देख्छु चुँड्न आएका मान्छेका निर्दयी कर मुखमा मनको विम्ब भएको दृष्टिगोचर
“दरबार हत्याकाण्ड मार्फत विघटन गरिएको राज्यको शक्ति केन्द्रको उत्थान हुन नसक्नु नै अहिलेको तरलता,अराजकता र अनैतिकताको मुख्य कारण हो । १२ बुँदेका नाममा विदेशीहरुका हातमा हस्तान्तरण गरिएको राज्यको
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा वितरण गर्दै आएको बिभिन्न विधाका सर्वोत्कृष्ट ८ वटा पुस्तक पुरस्कारहरू २०१९ बाट पुरस्कृत भएका पुस्तक र तिनका लेखकहरूको नाम घोषणा गरेको
जाउँ हामी बादलमाथि उड्दै टाडा-टाडा तिम्रो हाम्रो मायाप्रिति बनायौ अझै गाढा युगौंदेखि अधुरा छन् सबै प्रेमका कथा न त मुना पूर्ण भइन् न त कहिले राधा अमर कथा
कसैले अमेरिका र नेपाली जोडेर केहि कुरा गर्यो भने कान त्यसै ठाडो हुन्छ, के भन्न लाग्यो भन्ने कौतुहलताले ढपक्कै छोपिहाल्छ। यसैबीच एउटा उपन्यासको चर्चा सुनियो, खासै त्यस्तो चर्चा
श्यामश्वेत पर्दा भित्र सलबलाउने बिचित्रका रंगीन पात्रहरु हेर्दा मलाई अचम्म लाग्थ्यो। लाग्थ्यो – कसरी त्यहाँ भित्र छिरे ति मानिस। बिस्तारै त्यो कौतुहल र सिनेमाको प्यास बढ्दै गयो संगै
अहिलेको माहालक्ष्मी नगरपालिका मारेक कटहरेका २१ वर्षीय युवराज पाँचकोटी बिना तालीम नै स्वतः प्राप्त सीपलाई जनमानसमा ल्याई राष्ट्रको सेवामा समर्पित गर्न चाहान्छन् तर उनले कसैबाट पनि कुनै सहयोग