Latest

मुक्तक

फूल टिपें जतनले, झर्छ कि भनेर भइन् समर्पण ममा, विनय देखेर । बिजभित्र रूप रङ्ग, सुगन्ध भर्नलाई नमन गर्छु दिव्य, कलाकार बुझेर । ढलपल गर्ने शित पनि, टक्क
Read More

चिसो रात

यो चिसो रातलाई भोलिपल्ट घाममा सुकाउँछु भन्छु बिहान उठेपछि न्यानो घामले बिर्साइदिन्छ घाम र म लठ्ठा बाजी हुँदै मेरो दिन जान्छ । फेरि उही चिसो सिरेटोमा कठङ्ग्रिएको मुटुलाई
Read More

अमेरिकामा कामदार क्षतिपूर्तिसम्बन्धी जानकारी -२

नेपाली मूलका हाम्रा दाजु भाइ दिदी बहिनीहरू मध्ये कतिपय यहाँका सरकारी तथा निजि कार्यालय, स्टोर, रेष्टुरेण्ट लगायत बिभिन्न पेशा व्यवशायमा कामदारको रूपमा र  कतिपयले स्वरोजगार व्यवशाय अंगालेर अरूलाई
Read More

मुक्तक: बिडम्बना

कसले के के बाँकी राखे, कसले सबै पोले, हेर्नुभा छ, बोल्नुपर्दा कसका लागि बोले, कतै छैन खोलेपानी, कतै सुनको थाली- जाली-झेली सबै आफ्नै, पहरेदार झोले ।
Read More

बन्दुक ठूलो कि कलम ?

बा ! आज भाइले कलम जितेर आयो वाद-विवाद प्रतियोगितामा शीर्षक थियो- “बन्दुक ठूलो कि कलम” ?! घर आयो हजुरले किनिदिएको नक्कली बन्दुक बाकसबाट निकालेर हेर्यो हजुरको फोटो नियाल्यो
Read More

गज़ल

सुखसयलहरू कहानी भए रहर जति सबै खरानी भए उकुसमुकुसले डसे सर्वदा सुमधुर सपना चलानी भए नियमित शर हानियो देहमा दलिल नियतिका किटानी भए सरल,सुजन टाक्सिए हर्दमै कलुषित दिलका
Read More

अमेरिकामा कामदार क्षतिपूर्तिसम्बन्धी जानकारी – १

नेपाली मूलका हाम्रा दाजु भाइ दिदी बहिनीहरू मध्ये कतिपय यहाँका सरकारी तथा नीजि कार्यालय, स्टोर, रेष्टुरेण्ट लगायत बिभिन्न पेशा व्यवशायमा कामदारको रूपमा र कतिपयले स्वरोजगार व्यवशाय अंगालेर अरूलाई
Read More

डुब्न लागेको घाम

जीवनको अन्तिम समयमा, केही बोल्न मन लाग्यो वरिपरि हेरेँ, कोही देखिन, उही किर्-किर गर्ने पुरानो पंखा थियो, उही डुब्न लागेको घाम । कती समयदेखि गुम्सिएर बसेको भावना, खुलेर
Read More

गलत बगर

खोला तर्छु सोची निस्के बोकि काठको डुङ्गा आज चै म भेट्नेछु भनी फूलको थुङ्गा आफू सोचेजस्तो कहा हुँदो रहेछ र ? खोला त सुकेछ मात्र भेटें बगरको ढुङ्गा
Read More

उदाहरणीय दृष्टिबिहीन राई दम्पति

अपाङ्गता हुनु कसैको पनि रहर हुँदैन । व्यक्ति कुनै घटना वा दुर्घटनामा परेर अंङ्ग भङ्ग भइ हुने गर्दछ भने कुपोषण तथा आमालाई कुनै दीर्घरोग भएमा, गर्भावस्था आमा कुनै
Read More

जरायोटारकी मकै साहुनी

आलिया भट्टले जन्मदिन मनाएको समाचार छापिएकै पानामा खोजेँ एकछिन साँझमा बेसार पैंचो माग्न गएकी जरायोटारकी मकै साहुनीको पनि समाचार तर भेटिन । हरेक दिन समाचार बन्ने घटना हुन्छ
Read More

मान्छे बदलिन्छ

बिछ्यौनामा लडें तर निद आएन उसको यादमा रात बिताएँ जीवन मेरो यतिकैमा सीमित रहेछ क्यारे ! उसको चिठ्ठी भित्र यी आखाँहरू पनि थाकिसके उसको बाटो हेर्दा-हेर्दै मेरो मायामा
Read More

जवाफ खोइ ?

कस्तो जित रोज्दैछ मान्छे ? के जित्न खोज्दैछ मान्छे ? दोस्रो विश्वयुद्धपछि कति घाउ बोके ईश्वरले आज पनि मान्छे मान्छेलाई मार्नलाई ईश्वरसङ्ग प्रार्थना गर्दैछ । पुरुष मनहरु जित्नमा
Read More

साँदेको-मन, खाँदेको-जीबन

झगड़ा गर्दै बस्नु के मिच्दै साँध र सिमाना, जाँगर गरे जहाँ नि’ पुग्छ सबैको चाहना । अधुरो सपना मनको अठोटसाथमा लिएर, भिरेर झोला र आँटको पहिरन, हिंडेथ्यो निस्केर
Read More

छुटेका सपनाहरू !

बामे सर्दा भूइंको धूलोमा छुटेछन् केही थान सपनाहरू उठ्न टेको लाग्दा टेकोमै टाँसिएछन् दौडिँदा छुटेछन् केही केही दोबाटोमा उनको बाटो कुर्दा केही चौतारोमा थकाई मार्दा छुटेछन् सपनाहरू !
Read More

साधकको सम्झना र सम्मान

साधकको सम्झना र सम्मान : आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौंले समाज सुधारक बालागुरू षडानन्द अधिकारीको १८४ औं जन्म जयन्तीको अबसरमा गत मंसिर २६ गते(बिसं २०२५)अर्थात सन् २०१८ डिसेम्बर
Read More

मलाई भिसा दिएन

कहाँ पुग्यौ मायालु निश्चित दिशा थिएन सँगै जाउँ भनेथेँ मलाई भिसा दिएन आधा मुटु सँगालेनि आधा मुटु दु:ख्छ सम्झि सम्झि कति रोउँ आँसु थोरै हुन्छ निरस भए आँखा
Read More

गजल

बन्दैन देश झगडा र रोषले नासिन्छ प्रेम जनका विरोधले हाम्रो छ उच्च इतिहास शान्तिको गर्दैछ आदर समस्त लोकले फ्याकौँ विकार जति जे छ चित्तमा स्वीकार्नु पर्छ परिहास खोटले
Read More