देख्नेहरु भन्छन, आमा, तिम्रो मृत्युले मलाई छोएको छैन, किनकि, उनले देख्ने गरेर म रोएको छैन ! भन्नेहरु भन्छन्, आमा, तिम्रो मृत्युले मभित्र कुनै समवेदना पलाएको छैन, किनकि, म टुहुरो हुनुको अनुभव र अनुभुती, तिनले सुन्ने गरेर मैले बताएको छैन ।
गत वर्ष २०१४ मा एउटा सुन्दर गीति अल्बम निस्कियो रूमानी बतास। यसमा स्वर रबिन शर्मा शब्द पुश्कर पराजुली र संगीतकार शरद सिन्हा रहेका छन्। अल्बमका सबै गीत मिठा
घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा सबै सडे-गलेका हुन्छन्
डेंगी प्रकोप नियन्त्रण र रोकथामका बारे नेपालीपोष्ट स्पेसमा गरिएको कुराकानी साथमा प्राध्यापक डा.पारस कुमार पोखरेल, संजय ढकाल (पीएचडी) र साथमा सपना बस्नेत (पीएचडी)
नेपालमा बसको यात्राको आफ्नै स्वाद छ। यो आलेख अघिल्लोको निरन्तरता हो। भावनाका लहरहरु कहाँ रोकिन्छन र, यी त चलिरहन्छन, यात्राजस्तै। कति लेखिन्छन, कति मनभित्रै सुन्दर बगैँचा बनेर झ्याङ्गिन्छन,
जे. के. बराइली अल इन्डिया रेडियोमा समाचार वाचकका रूपमा नाम सुनिरहेको नाम हो। उनी धेरै वर्षअघि अघिदेखि नेपाली समाज, साहित्य सङ्गीत, समाजसित सम्बद्ध छन्। अहिले आफ्नो सरकारी सेवाबाट
अमेरिका नै किन ? पत्रकार किशोर नेपालका शब्दमा ‘अमेरिकी भूमि अवसर र स्वतन्त्रताका लागि हो।’ पत्रकार भनेपछि वरिष्ठ र वरिष्ठ भनेपछि पनि दाइ/दाजु,अङ्कल,अग्रज आदि केही नभने पनि फरक