१. विषय प्रवेश– समाजको सर्वाङ्गीन विकासका निम्ति साहित्यको ठुलो भूमिका हुन्छ। साहित्यले समाजलाई ऐना देखाउँछ, साहित्यिक व्यक्तिमा धेरै गुण हुन्छन्, कल्पना शक्ति हुन्छ। आम मानिसभन्दा साहित्यकारमा जातिप्रेम, भाषाप्रेम,
बर्षौंदेखि पुर्खौंदेखि माटो र रगतको प्रेम पसिना र माटोको प्रेम जन्मिएको छ एउटा जीवन त्यही प्रेमबाट मुसहर, हो त्यही माटाको प्रेमबाट जन्मिएको म मुसहर । माटो मेरो जीवन
कविहरू कविता लेख्छन् म भने पढ्छु मात्र म खोजी खोजी पढ्छु अनि घरीघरी पढ्छु । कविहरूले सबै सबै लेखे, रित्त्याएर लेखे रित्तिएर लेखे देखेर लेखे लेखेर देखे लडेर लेखे लेखेर लडे तर सधैँ सधैँ लेखिरहे, किनकी उनीहरू कवि थिए । मलाई पनि कवि बन्ने रहर छ तर लाग्छ, लेख्नु पर्ने सबै उनीहरूले नै लेखिसके म अलिखित विषयहरू कहाँ खोजुँ ? म अकथित आशयहरू कहाँ भेटुँ ? सबै सबै लेखे कविहरूले, महल देखि मसानसम्म लेखे धरतीदेखि आकाशसम्म लेखे लेख्दा लेख्दै, ग्रह, तारा अनि अन्तरिक्ष लेखे
साहित्यमा सिर्जनाको विशेष महत्त्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि
१. विषय प्रवेश- नेपाली साहित्यमा गुमानसिंह चामलिङको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर प्रतिभाशाली व्यक्तित्व थिए। उनी हाम्रा समाजका एक होनहार व्यक्तित्व थिए। उऩी जातीय चिन्तन र
कतै उकालो चढेर चुली टेक्न कस्सिन्छ कतै खोँच झरेर छहरोसँग मस्किन्छ कतै बेँसी, उपत्यका र समथरमा फैलिन्छ भिजाउदै खेतबारीका गरा । ऊ हो उडिरहेको हावा बर्सिरहेको पानी र
केही समय पहिलेको कुरा हो- काम बिशेषले वीरगन्ज जानुपरेकाले बिहान करीब ७:३० बजे गंगबु बसपार्कबाट बस चढें । साथीभाइसँग यात्रा गर्दा त एक अर्काको गफमा बाटो कटेको पत्तै