चीनको ग्याङजाउ हुँदै घर वापसी ग्याङजाउमा विमान अवतरण गर्दा बेलुकी पाँच बजेको थियो। मेरो लगेज दिल्लीमा लिने हो, त्यसैले ह्यानकेरी पिठ्यूमा बोकेर उत्रिएँ। काँड चिह्नले सङ्केत गरेको बाटो
आज कस्को कुरा गरौं केरा को कि सुन्तलाको आँपको कि भुईंकटहरको ज्यामिरलाई छुटाउन भएन चित्त दुखाउला उस्ले नि। आलु पिडालुलाई कस्ले छुने फूलकोबी र बन्दा होइनन् बैगुनि नाम
अकल्याऩ्डमा एक रात : बिदा न्युजिल्यान्ड अक्ल्यान्डमा झरेर लगेज लिनु धेर बेर लागेन। यो डोमेस्टिक एयरपोर्ट, हो। भोली दश बजे साउथ चाइना एयरलाइन्सको विमानको टिकट छ। तीन घन्टा
अन्तर मन किन सम्झदैन पूर्वजको अन्तिम दिन किन याद हुँदैन आफ्नै अन्तिम पाईला चिताबाट उडेको धुवाँको गन्ध अन्तस्करण भित्र सुँघ्न सकेन वासना सायद धेरै कालको तरेलीमा पत्रपत्र सुवास
१. आमुख नेपाली कविता क्षेत्रमा भारतको आसाम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देख्निन्छ। जगन्नाथ गुरागाईँ, हरिनारायण उपाध्याय, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, हरि गजुरेल, भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा,
जीवन चार पर्खाल भित्र अटस मटस निसास्सिरहँदा शरिरभरि गोब्रे किरो सल्बलाउँदै हिंडेझै कताकता हृदयमा गाँठो परेझैं जीवन जिउँदो भएर पनि मरे मरे को भान भएझैं किन यस्तो उराठ
न्युजिल्यान्डको न्यानो माया असमका गाउँगरमा डुल्दा कसैले थर के भन्ने प्रश्न गर्दा म सधै एक्लो, बोर हुन्थें। कुनै सभा समितिहरुमा रात बस्तै जानु पर्दा मसँग प्राय पौडेल,
आमुख- नेपाली साहित्यमा नियात्रा साहित्य निकै विकसित बनेको छ। आजभन्दा लगभग ५०० वर्ष अघिको ‘राजा गगनीराजको यात्रा’ देखि आजसम्ममा नेपाली .यात्रासाहित्यले धेरै घुम्ती, मोड- उपमोड पार गर्दै
गोपालको अफर : फेरि पनि वेलिङटनको सफर छत्र दङ्गाल र प्रकाश धमाला एडिलेड (अस्ट्रेलिया) फर्किने, गोपालले वेलिङटन एयरपोर्टसम्म पुर्याउन जाने । घरैमा बस्ने ठानेर मैले हरारीको सेपियन्स निकालेको
केही सम्झेजस्तो गरी उसले आकाशतिर हेर्यो – कुनै दिन जून टपक्क टिपेर तिम्रा सुन्दर कोमल अञ्जुलीमा राखिदिनेछु त्यो दिन आउन त देऊ । सोध्यो – सम्झेऊ ? टाउको
मेरो खाली कागज मेरो मस्तिष्क मेरो हृदय मन बचन कर्मको खुल्ला खाली कागज तिमी म जे लेख्न सक्छु लेखिदिन्छु जे पोत्न सक्छु पोतिदिन्छु । मेरो खाली कागज तिमीमाथि
यहाँ लाज बेचिदिन्छ आत्मसम्मान बेचिदिन्छ लोभी पापी मानिस पैसाको निम्ति आफैलाई बेचिदिन्छ यहाँ ईमान बेचिदिन्छ धर्म बेचिदिन्छ स्वार्थी धूर्त मानिस पैसाको निम्ति मित्रता बेचिदिन्छ यहाँ सत्यता बेचिदिन्छ मानवता
संसार डुलेर आइपुगी सक्यो शरद तर मान्छेका जीवनमा अझै पनि अटसमटस खडा नै छन् अनेकौं समस्याका पहाडहरु । बादल फाटेर खुलेको छ नील गगन आकाशै ढाकिनेगरि उडेका छन्
खिलेन्द्र नेउपाने तथा पर्शु राम तिमिल्सिना, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, (Nepal Education and Cultural Center)/NECC ग्रेटर वाशिंगटन डीसी, सयुंक्तराज्य अमेरिका । बडा दशैंको साइत वा
दशैं विश्व भरका हिन्दू धर्म मान्ने मानिसहरूको मुख्य चाड हो । हिन्दू धर्म वा सनातन धेरै लामो समयदेखि चलिआएको धर्म वा विश्वकै पहिलो धर्म पनि मानिन्छ । यसको
सफर राजधानी शहर वेलिङटनको दोस्रो दिनको कार्यक्रम सकिए पछि विक्रम र अन्जु विदा भएर वेलिङटन फर्किए। कुलपति गंगाप्रसाद उप्रेतीजी पनि निस्कनु भयो, उहाँ भोलीको विमानमा अमेरिका जाने, छोरीकोमा