मेरो अनुरोध दिनु यो धर्तीलाई अनि मेरो प्यास आकाशलाई मेरो आशा फुल्दै गरेको पलाशलाई मेरो नैरास्यता डुबाई दिनु सागरको गहीराईमा मेरो सिमलको भुवा जस्तो कल्पना आफै फुक्नेछ त्यसलाई
अमेरिकाको नेपाली समाजमा नेपाली साहित्यका गतिविधिहरूमा केही समय यता आफ्नो सक्रियता बढाउँदै आएका नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र अन्तराष्ट्रय नेपाली साहित्य समाज(अनेसास) नर्थक्यारोलाइना च्याप्टरले गत हप्ता एक
आकाशमा घामको यात्रा क्षितिजतिर सर्दै गर्दा मान्छेको छायाँ चैं किन मान्छेको उचाईभन्दा पनि अग्लो बन्दै गएको होला ? खै कस्लाई सोधूँ ? साँच्चै भन्नु पर्यो भने मान्छेले आफ्नो
चिप्लेटी खेल्ने ढुङ्गामा कुनै डोब भेटियो भने कतिपनि नडराउनु, त्यहाँ मेरी आमाले भर्खरै पाइला राखेर फर्किएकी छिन् | हिँड्ने बाटोमा भेटिएनन् कुनै काँडा भने आश्चर्य नमान्नु त्यही बाटो
संसारमा मान्छे सबै आखिर उस्तै हुँदो रहेछ मुटु फरक तर ढुकढुकि उस्तै चल्दो रहेछ। जात धर्म उमेर वर्ण अन्ततः तपिसलका कुरा हुन भौगोलिक भिन्नताको अर्थ के पो हुदो
तिमीलाई भेट्दा म खुसी भएछु हात समाती म संगै गएछु नदी किनारमा पुगेर उभिदा मायाले औँठी लगाइ दिएछु हेरिदियौ तिमीले हरियो बन म हेर्छु तिमीलाई रमाउछ मन सिरी
शान्त हिमश्रृँखलासँगै मुस्कुरायकी आमाको साथमा म आनन्द लिंदै रम्न पाएकोछु चन्द्र सूर्य झण्डा मुनी समयको अन्तरालमा गाँसिएका दिन र रातको खेल हिजो आज म देख्दैछु हिमालदेखी तराईका फाँटहरुमा
सङालेर स्वप्ना चितामा जलाएँ सबै राख पारी नदीमा बहाएँ निकै आश बोकेर आएँ विदेश न भो नाम ठूलो न ऐश्वर्य पाएँ वृथा कल्पना रैछ आनन्दभोग ठुँगे खिन्नताले भरोषा
अवसर र समयले ठूलो भएको मान्छे ऊ अर्काको काँधमा चढेर अग्लिएको मान्छे ऊ आँफै मपाईं बन्छ बिना प्वाँख उड्न खोज्छ पद र प्रतिष्ठालाई पेवा ठान्छ आफ्नै आँखासमेत छलेर
जीवन मृत्यु बोकेर बाँचिरहेछ हत्केलामा मृत्यु बोकेर किनारा भेट्न नसकेको जीवन हरेक क्षण अल्पायुमै सकिन खोज्छ कुनै निश्चित परिधि भेट्न नसकी जब मृत्यु बाँचेको जीवन देख्छु तब लाग्छ
एक कार्यक्रमकाबीच नोभेम्बर २४, आइतबार काठमाडौंमा साहित्यकार शिवप्रसाद सत्याल “पीठ”को स्मृति दिवसको अबसरमा“शिवप्रसाद सत्याल “पीठ”त्रिआयामिक व्यक्तित्वका सङ्गम” स्मृति ग्रन्थ सार्वजनिक भयो । प्राध्यापक देवीप्रसाद सुवेदीले सम्पादनमा अन्तराष्ट्रिय नेपाली
मौसमका अनगिन्ती उपहारहरू फेरिरहने रङ्ग मौसमको बानी हुन्छ कहिले घाम कहिले छाँया गर्मी थाहा नपाउँदै जाडो तुरुन्त आइहाल्ने यो मौसमको रहस्य कसोगरी जानि राख्ने ? बिहानीको झुल्के घाम
नायक, धेरै बर्ष हिंडेको पुरानो बाटो चटक्क माया मारेर नयॉं र चम्किला बाटाको सिंडीहरू चढ्न खोज्छ बिहान उठ्ने बित्तिकै आङ् तन्काउँदै सॉंईलीको पसलतिर चियाको चुस्कीसँगै ओठलाई गोलाकार बनाउँदै
धमिराले घरको मूल खाँबो खाएजस्तो विकासको मूल खाँबो नै खायो सहयोगको नाममा उद्योगधन्दाहरु सबै खायो र उसैमाथि आश्रित बनायो । भन्सार बढायो, सङ्ग-सङ्गै आम्दानीको संसार बढायो निरिह हामी