मैले नागरिकता च्याप्न थालेदेखि म तिम्रो नागरिक। राज्यको सात सिमाना छिचोलेर राजधानीको मध्य भागमा बरालिदै गर्दा मैले मत पत्रमा पहिलो पटक छाप हानेर बुढी औँलाको नङको फेद पहिलो
भर्खरै परदेशबाट फर्केको मेरो साथीले मेरै माग बमोजिम ल्याएको छ केहि थान चकलेट म चाहन्छु मेरो साथी चकलेट बोकेर मेरो घरतिर नआओस् । भर्खरै मेरा छिमेकी दाइ आफ्नै
म्याराथन दौडमा मान्छे मान्छेको सहयात्री बनि डौडिरहेछ मृत्यु चुप्चाप चुप्चाप हिजो आज नचाँहदा नचाँहदै मानिसहरुको हुलसँगै यत्र तत्र छरिएरै दौड़ीरहेछन् । बिना साँधको रेखांकन पार गर्न सपना विपनाबिचको
चौध फागुन बिसं २०७६ फुल्यो खुसी सारा शरीरै भरी ठूलो मान र इज्जतै पनि भयो कैलै नभुल्ने गरी। हाम्रा गौरवका तपस्वी अथवा महान् विभूतिहरू सप्ताह भरी नै खटेर
समय आउँछ र मेरो मूर्दापनलाई ब्युँझाउँछ समय आउँछ र मेरो नास्तिकतालाई सम्झाउँछ समय सँधै यसरी नै आउँछ/आइरहन्छ र मलाई हदभन्दा बढी प्रश्न गरिरहन्छ । समय आउँछ र एउटा
प्रकृतीको लीला पनि खै कस्तो कस्तो ?! फरक फरक विचारहरुमा फरक फरक मान्छेहरुमा फरक फरक बस्ने मनका तरङ्ग पानीको फोकाजस्तै पट्ट पानी मै फुटेर पानीको सतहमा मिल्छ जीवन
आज फेरि गुलाफको हाँगो भाँचियो फूल फुलिरहेको कल्कलाउँदो बोटबाट हरेक फेब्रुअरीमा हाँगो भाँचिने गर्छ अरु महिना पनि नभाँचिएको त कहाँ हो र ? तर आज भाँचिएको हाँगो सजिलै
नेपालीपोष्टको नियमित लेखक तथा सहयोगी तनुजा पोख्रेल आफ्ना बुबा स्व. उपेन्द्र पोख्रेलको प्रथम पुण्यतिथिको अबसरमा आफ्नी आमालाई भेट्न नेपाल गएकी थिइन् । तर नियतीले उनको बुबा बित्नु भएको
प्रवासमा छौँ मन दुख्छ हाम्रो आवास वा आँगन दुख्छ हाम्रो माया दया छैन विरान सङ्ग निसासिॅदै वाञ्छन दुख्छ हाम्रो रम्दैन आत्मा रसिला कुरामा पेलानले जोबन दुख्छ हाम्रो टाढा
पृय प्रधानमन्त्री, शायद तपाईंले मलाईचिन्नु हुन्न होला, धेरै अगाड़ी हामी सँगै झापा आन्दोलनमा थियौं तपाईको सपना तपाईको ऊर्जा तपाईको ओज र उत्सर्गको हामी कायल थियौं गोलघरका ती बर्षहरू,
ठ्याक्कै एक दशकपछि काठमाण्डु ओर्लिने अवसर जुट्यो । विदेशमा काम गर्नेलाई काठमाण्डु माइती जस्तै लाग्छ । मन खाने साथीहरु उतै, माटोप्रतिको हार्दिकता उस्तै, बालापनदेखिका सम्झना उतै । तर
आमा ! संसारकै रुपमती गुणकारी “आमा” जति वर्णन गरेपनि कमै सेतो पहिरनमा परिवर्तन हुन पुगेकी सन्ततिको मुहारनै जिन्दगी ठानेर जीवन संघर्षमा तल्लिन आमा । जतिसुकै हुन् खाली पानाहरु
सँधै तिमीसँग दुखिरहने मुटु उतै कतै पर झाडीतिर लुकाएर स्याउला र पात पतिङ्गरले छोपेर निस्केको छु म रित्तै यात्रामा यतिखेर आफ्नै मुटु छैन मसँग । कति हाइसन्चो !