Category: साहित्य/संस्कृति

प्रतिक्षा

खुला हावामा जबजब तिमी सकसकाउँछ्यौ प्रेमिल ती गगन छोएर सँग-सँगै उडिदीन मन लाग्छ। तिम्रै रमिते बनेर ति नयन भरि इन्द्रेणी छरिदीन मन लाग्छ जब तिम्रा यौवनहरुले साउती गर्छन
Read More

अनुभूतिका छालहरू

यो बस्तिको घना जङ्गल भित्र असंख्य छिचिमिराहरू आ-आफ्नै तालमा भुन-भुनाइरहेका छन् म सडक बिच टक्क अडिएको छु छाँया हराएको छ लाग्छ मसँगै समय अडिएकोछ नदी अडिएको छ धर्ति
Read More

नभइदिए

उकाली अनि ओरालीमा काँडा नभइदिए हुन्थ्यो बिहानीले दिनलाई लखेट्ने रात नभईदिए हुन्थ्यो । एउटा घडीका तीन सन्तती सँधै दौडमा कुस्ती कोही छोटा, मझ्यौला, लम्बा नभईदिए हुन्थ्यो । अनगिन्ति
Read More

घर नै स्कूल-सामूहिक छलफल

‘टिभी पनि कति हेर्नु । मोबाइल चलाउँदा चलाउँदा आँखा दुख्न थालिसक्यो ।’, प्रकृतिले आफ्नो फेसबुक समूहको च्याट बक्समा लेखी – ‘यो कोरोना त खतरा पो रहेछ । भूकम्प,
Read More

जिन्दगी

उढेर आयो त्यो रानी चरी ऐंसेलु झाँगैमा सम्झेर मलाई नरुनु आमा त्यो गोधुली साँझैमा। उर्लेर आयो त्यों आँधी खोला कहिलो होला बिसाउनी ? तर्दैछौ छौं हामी जङ्घार पनि
Read More

यस्तो लाग्छ

कसैलाई माया गर्नुभन्दा सम्झनुको मज्जा छुट्टै हुन्छ मनलाई दु:खाएर सम्झदा उसको र मेरो मिठो सम्बन्धको इतिहासले मनलाई दुख्न झन सयौँ गुणा उर्जा दिन्छ । यो मनको दु:खाईमा एउटा
Read More

कोरोनाले झस्कायो

प्रथम अस्त्रारम्भ बर्सियो चिनियाँ भूमीमा बिस्तारै टिप्दै गयो इटली कोरिया दीपमा । भुसको आगो झैं यो सल्किंदै गयो पुग्यो बेलायत स्पेन अमेरिकासम्म । न धर्म भन्दैछ यसले न
Read More

लकडाउनमा ‘लक भएको मन’

‘प्रिय मन, मिठो सम्झना ! मलाई थाहा छ, तँ निकै चुलबुले छस् । सायद त्यसैको कारणले होला तँ आज ‘लक’ भएको । लकडाउनपछि घरबन्दी हुँदा तँलाई धेरै कुराको
Read More

नयाँ वर्ष

नयाँ वर्ष आगमनमा फूल फुले सुगन्धको बासना छर्दै आऊ फेरि पनि उज्यालो झलमल जतातता । सूर्यका किरण छर्दै शुभकामना छ उपहार उकाली ओराली गर्दै अब गन्तब्य पुरा गर
Read More

कोरोना भाइरस जन्मदा

कोरोना भाइरस चीनको वुहान प्रान्तमा जन्मिएको बेला म एउटा पीडामा थिएँ मान्छे त्यो बेला कमजोर हुँदो रहेछ , जुन बेला पीडाको भाइरसले मान्छेको मनमा आक्रमण गर्छ। शायद मलाई
Read More

कोरोना

कोरोना हो दनुज ननिको विश्वविध्वंसकार अत्याचारी अधम खल हो लोकसंहारकारी । अन्यायी हो अति दुख दिने शिष्टताको शिकारी पापाचारी प्रणय नहुने रोग हो प्राणहारी।।१।। रोगीलाई तनमनधनको साधनाले सघाऔं
Read More

सूर्य भोलि पनि उदाउँछ

प्रिय ! म आज उद्देलित भएको छु तिमी मलाई कुरी रहेकी छौ एकटक लगाएर कुरी रहेकी छौ तिमीले आफूलाई मेरो निम्ति ओछ्याएकॆ छौ । तिमी भन्ने गर्थेऊ- तिमीलाई
Read More

यात्रा संस्मरण : बाइस वर्षपछि फेरि जापान पुग्दा

अहिलेभन्दा २२ वर्ष अघि जापान पुग्दा अलमल-अलमलमै रेलका डिब्बाहरुको भिडभाडमा म पनि मिसिएको थिएँ । भीडभाडबीच कि हातमा पत्रिका वा पुस्तक बोकेर एकोहोरिने भेटिएका थिए कि अलिकति होलो
Read More

म अनागरिकहरूको बयान

कतै सिमाना वारि, कतै सात डाडाँ पारि, त कतै समुद्रहरू तरि, अरुको मूलुकमा आश्रित, आफ्नै देश छिर्न बन्चित अनागरिक म नागरिकहरू । कोरोनाको महामारीले त्रसित महरु, देश फर्किने
Read More

भाग् कोरोना भाग् !

निष्ठुर कोरना कहाँबाट आयो आज सबको मन व्याकुल बनायो ह्वारह्वारी भाइरसको आगो फालेर मानव जातीको सातो उडायो । यो संसारलाई तहस-नहस बनायो उपचार नपाई जीवन गयो जा-जा कोरोना
Read More

चुपचाप चुपचाप नजर चोरी

चुपचाप चुपचाप नजर चोरी साह्रै सुन्दर मृगलोचनी अलमलिएँ म रमाइरहेँ मोहित भएँ लाग्यो मोहनी सजायौ तिमीले भन कसरी मैन जस्तो त्यो बदन मन पर्यो दिलमा कतै जुधिसकेछ हाम्रो
Read More

प्रभुका कृपाले !

कोरोना छली बाँचिएछ भने यो काललाई साँचिएछ भने मेरा सन्ततिलाई म पनि एउटा कथा भन्छु होला । मेरा पुर्खाले मलाई भने झैँ- हजुरबुवाका काठमाण्डौ पस्दाका कथा जस्तै हजुरमुवाका
Read More

चेत न मनुवा

महिषासुर बनेर जाग्दैछ कोरोना विश्वव्यापी भएर त्यसैले त, बर्ल्ड मिटरको पारो तातेर चढ्दो छ मृत्यु महल रक्ताम्य लत्पतिएर तर चेत छैन अझै पनि मनुवामा । पीडामा मलहम पट्टि
Read More

समय

समयको घेराबन्दीमा अनिश्चित जिन्दगी था’ छैन कता कोल्टे पर्ने हो त्यो समय । यो समय भुत/भविष्य अनि वर्तमानको कठघरामा ठिङ्ग अपराधि भएर उभिएकोछ हिजो नसोचिएको कथा आज पोखिएकोछ
Read More

बोनसको जीवन

खै के भनौँ र ?! कोरोनाको कहरमा बाँचेका पलहरू पनि बोनसमा पाएझैँ लाग्छ हरेक बिहान नयाँ जीवन पाएझैँ लाग्छ । भित्र बस्दाबस्दै हो साँच्चै म आँफै डाक्टर भइ
Read More