धर्मका दर्शनहरुले स्वर्ग जाने बाटोकोभन्दा पनि स्वर्गबाट यो धर्तीमा आउने बाटोको वर्णन गरेको भए साँच्चै तिमीले मलाई तिमी फेरि यो धर्तीमा आएको सपना देख्न लगाउँथ्यौं ? जब यो
मनकामना अहिले परदेशमा छिन् । स्वदेशमा रहँदा उनले न भनेजस्तो काम पाइनन् आफ्नो पारिवारिक गुजारा टार्न सकिन् । जहिले पनि परिवारमा अभाव । उनी सानो छँदा ज्योतिषीले नाम
भोग्दैछ जगले अशान्त मनले कोरोना कोलाहल जीवनको डुङ्गा हुँदा नि ढलपल बाँच्नुछ गर्दै बल पोल्छ देह यो सेलाउनु त कहाँ आगोसरि भर्भर यो सारा जगतमा लागेझैं भयो डढेलो
स्वेत प्रहरी मालिक ! म कालो जर्ज फोयर्ड तिमीले आफ्नो गाड़ी मुनि लडाएर तिम्रै घूँड़ाले मेरो स्वासनली अठ्याउँदा कैंयौं पल्ट मैले अनुरोध गरें सास फेर्न गाह्रो भो’ कैंयौं
हिजो बेलुकैदेखि हो,गुडुङ्गुडुङ् गरेर बिजुली चम्केको । हिजो पानी पर्छ होला भनेको पर्न सकेन । आज पो बिहानैदेखि निरोधार आरीले घोप्ट्याए जस्तो पानी पर्न थाल्यो । बुबाले झ्यालबाट
वायुमा हावा दुषित हुन लागे हिमालमा हिउँ पग्लीन थाले । जङ्गल रुखहरु ढालिन लागे डाँडामा हरियाली मासिन थाले । उडी जाने चरीहरु यत्रतत्र भाग्न थाले । जमीन सब
सरर्र दौडिएको दैनिकी ठप्प अडिएको छ कोरोनाले संक्रमण नभएकाहरुमा पनि दिनचर्या संक्रमित र शिथिल बनेको छ उठ्न खोजेका योजना र इच्छा थेचारिएको छ अनिश्चित भोलि कस्तो बनेर आउने
ए छिमेकी देश नेपालीको शिर ठाडै छ पाखुरीमा बेजोड शक्ति छ अलिकति पनि सह्य हुनेछैन जब हडप्न थाल्छौ स्वतन्त्र नेपालको सीमाना ए छिमेकी देश तिम्रो दुष्कर्म प्रति हरेक
गुनगुन गरी म गीत गाउँछु मनको विलौना पहाडकी चरी रुखकी डाली आइरहन्छ सम्झना सिरीरी हावा चल्दछ त्यहाँ बासना फूलैको सम्झना आउँछ मुलको पानी कल्कल पिएको । हाँसी र
पीरमा छ जिन्दगी विनाशले र त्रासले हाँस्नखेल्न बिर्सियो सताउँदा अतासले रैछ पर्वतै सरी निकै बलिष्ठ कोभिड हार मान्न बाध्यछन् पताल वा अकासले के भयो अनर्थ यो बिजोक पारी
तिमीसँग गाँसिएका क्षणहरु तिमी र म भित्र पलाएका मायाका सुवासहरु सिगारिंदै छ जिवनका लयहरु पल पल गर्दै समय बितेको पत्तै भएन जिवन हिंडेको । आज पनि मेरो लागि