अदम्य शक्तिको छ होड विश्वमा अशक्तमा सधैँ छ तोड विश्वमा किचिन्छ निम्छरो किचिन्छ सज्जन रँगिन्छ स्वार्थले निचोड विश्वमा कतै छ भोकले विदीर्ण मानव कतै बगाउँछन् करोड विश्वमा गरिन्छ
एउटा गाउँमा गोविन्द र उनकीे अर्धाङ्गिनी बस्थे । गाउँमा खुब रवाफ देखाउनु पर्ने भएकाले सितिमितीले हतपती उनीहरुलाई बोलिहाल्न संकोच मान्थे । श्रीमान पेशाले खरीदार श्रीमती चाहिं गृहणी थिए
प्रस्तावना यो विश्वमा कुनै कुरा पनि स्थिर छैन। सबै कुरा गतिशील, समय जस्तै। दर्शन, विज्ञानमा नयाँ सिद्धान्त र आविष्कारहरु भइरहेका छन। उसै गरी साहित्य क्षेत्रमा पनि नयाँ विचार
धर्मका दर्शनहरुले स्वर्ग जाने बाटोकोभन्दा पनि स्वर्गबाट यो धर्तीमा आउने बाटोको वर्णन गरेको भए साँच्चै तिमीले मलाई तिमी फेरि यो धर्तीमा आएको सपना देख्न लगाउँथ्यौं ? जब यो
मनकामना अहिले परदेशमा छिन् । स्वदेशमा रहँदा उनले न भनेजस्तो काम पाइनन् आफ्नो पारिवारिक गुजारा टार्न सकिन् । जहिले पनि परिवारमा अभाव । उनी सानो छँदा ज्योतिषीले नाम
भोग्दैछ जगले अशान्त मनले कोरोना कोलाहल जीवनको डुङ्गा हुँदा नि ढलपल बाँच्नुछ गर्दै बल पोल्छ देह यो सेलाउनु त कहाँ आगोसरि भर्भर यो सारा जगतमा लागेझैं भयो डढेलो
स्वेत प्रहरी मालिक ! म कालो जर्ज फोयर्ड तिमीले आफ्नो गाड़ी मुनि लडाएर तिम्रै घूँड़ाले मेरो स्वासनली अठ्याउँदा कैंयौं पल्ट मैले अनुरोध गरें सास फेर्न गाह्रो भो’ कैंयौं
हिजो बेलुकैदेखि हो,गुडुङ्गुडुङ् गरेर बिजुली चम्केको । हिजो पानी पर्छ होला भनेको पर्न सकेन । आज पो बिहानैदेखि निरोधार आरीले घोप्ट्याए जस्तो पानी पर्न थाल्यो । बुबाले झ्यालबाट
वायुमा हावा दुषित हुन लागे हिमालमा हिउँ पग्लीन थाले । जङ्गल रुखहरु ढालिन लागे डाँडामा हरियाली मासिन थाले । उडी जाने चरीहरु यत्रतत्र भाग्न थाले । जमीन सब
सरर्र दौडिएको दैनिकी ठप्प अडिएको छ कोरोनाले संक्रमण नभएकाहरुमा पनि दिनचर्या संक्रमित र शिथिल बनेको छ उठ्न खोजेका योजना र इच्छा थेचारिएको छ अनिश्चित भोलि कस्तो बनेर आउने
ए छिमेकी देश नेपालीको शिर ठाडै छ पाखुरीमा बेजोड शक्ति छ अलिकति पनि सह्य हुनेछैन जब हडप्न थाल्छौ स्वतन्त्र नेपालको सीमाना ए छिमेकी देश तिम्रो दुष्कर्म प्रति हरेक
गुनगुन गरी म गीत गाउँछु मनको विलौना पहाडकी चरी रुखकी डाली आइरहन्छ सम्झना सिरीरी हावा चल्दछ त्यहाँ बासना फूलैको सम्झना आउँछ मुलको पानी कल्कल पिएको । हाँसी र
पीरमा छ जिन्दगी विनाशले र त्रासले हाँस्नखेल्न बिर्सियो सताउँदा अतासले रैछ पर्वतै सरी निकै बलिष्ठ कोभिड हार मान्न बाध्यछन् पताल वा अकासले के भयो अनर्थ यो बिजोक पारी
तिमीसँग गाँसिएका क्षणहरु तिमी र म भित्र पलाएका मायाका सुवासहरु सिगारिंदै छ जिवनका लयहरु पल पल गर्दै समय बितेको पत्तै भएन जिवन हिंडेको । आज पनि मेरो लागि