पहाडको खबर जताततै पहिरो गएको छ तराईको खबर कहाली लाग्दो डुबान भएको छ भत्किगए बगिगए सारा खुसी बल्लतल्ल जोडेका घरबार पलभरमै सदाको लागि बिछोडिए कतिजानाको मायालु परिवार तान्दा
कवि चिनारी- असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्।
भारतीय नेपाली साहित्यका महान स्रष्टा हरिप्रसाद गोर्खाराई स्रष्टा मात्र नभएर द्रष्टा पनि हुन। उनले हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण र उत्थानका लागि जे जति गरे त्यसका लागि
विषयप्रवेश – साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले
भानुले दिए भाषाको प्रकाश घाँसीको उक्तिले शब्दलाई बुझ्यौं मनमा सुझ्यौं भानुको जुक्तिले साहित्य भाषा नभाको जाती संस्कृति अधुरो भानु नै हाम्रो जातीको प्रकाश नत्र त मधुरो। भानुकै कारण
सुन्दर सपनाहरु आँखाभरि स्वर्णिम कल्पना मस्तिष्कभरि असीमित माया मन मुटुभरि नयाँ संसारको नयाँ उल्लास हृदयभरि, छातीभरि आफ्नो सम्पूर्ण परिचय त्यागेर नयाँ परिचयका साथ, नयाँ उमङ्गका साथ नयाँ जीवन
१. उठान – नेपाली लोकगीत सम्पन्न छ । यसभित्र यति बढी भावहरू समेटिएका छन्, जो आकलन गर्न सकिन्न। लोकगीतभित्र एउटा सिङ्गो जातिको इतिहास, संस्कृति, परम्परा, विश्वास, कर्म, दर्शन,
उसको रगत र पसिना देशको माटोलाई कमलो बनाउन प्रयोग भइरहन्छ त्यही माटो उसैलाई नै बहिस्कार गरिरहन्छ किनकि देशको कमलो माटो उसलाई चिहान खन्ने बेलामा चाहिन्छ । यो देश
तीन-तीन तहका सरकार भएर के गर्नु ? जब आफ्नै जनतालाई नागरिक ठान्दैनन् । मातृभूमीलाई सम्झेर के गर्नु ? जब जनता आफ्नै देशमा फर्कन पाउँदैनन् । ‘बाँचे आफ्नै देशको
मेरो एउटा सानो अभिव्यक्ति, जो विश्वभरिका नारीहरूको यथार्थ कथा । कम्तिमा पनि अझै पचास प्रतिशत नारीहरू भोगेका छन्। कतिले भोग्दै पनि छन् होला। उसले कोट्याएर भनिन् मलाई- “तिमी
१. विषय प्रवेश- साहित्यमा निबन्ध एउटा लोकप्रय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि
म बन्दी तिमी स्वतन्त्र म त्रासमा तिमी उल्लासमा म डराएकी तिमी मुस्कुराएकी म बिछोडमा तिमी आलिंगनमा । म गुम्सिएकी छु तिमी फैलिएकी म धर्मराएकी छु तिमी मौलाएकी म
आजभन्दा चौवालीस वर्ष अगाडिको कुरा हो । विराटनगर तीनटोलियामा वासुदेव गिरी काकाको घरमा बस्नुहुन्थ्यो । म साहित्यमा अभिरुची राख्छु भन्ने कुरा थाहा थियो । मेरो पहिलो कवितासङ्ग्रह ‘के