छोडेर, बिगतको गह्रुंगो भारी बोकेर, द्रष्टाभावको सुन्दर अनुभूति लम्किरहेको यो हो यात्रा आफ्नै मनको । नापेर मनभित्रको गहिराई बोकेर ज्ञानको मोती टिप्ने लक्ष्य स्वास-निस्वासको राजमार्गमा निसंकोच हिंडिरहेको म
नेपाली कविताको फाँटमा नयाँ नयाँ ढाँचा स्वरूप देखा पर्छन् । कविता दिनदिनै मानिसहरूको नजिक नजिक बन्दै आएको छ, बोलिदिने माउथपिस बनेको छ। कविता अब पढिने, अभिनय गरिने, वाचन
वेलिङटनमा एक रात : पाण्डे परिवारको आतिथ्य बाहिर निस्कने एक्जिट अर्कातिर पनि छ कि भनेर एउटालाई सोधें। उसले सायद मेरो अंग्रेजी बुझेन, र अलिक पर उभिरहेको एउटा मान्छेलाई
तिमी माफको कुरा गर्छौ वाह ! दवावको कुरा गर्छौ क्या ! रवाफको कुरा गर्छौ । तिम्रो एक शव्द माफले मेरो टुटेको विश्वास फिर्ता दिन सक्ला ? मुटुभित्रको बेहिसाब
कसरी कम्युनिष्टको शासनमा पनि गरीब हुन्छ अनि त्यो भोकाएको मान्छे भोकले धुरु-धुरू रुन्छ पसिनामा डुबेका भरिया दाइ सकि नसकि भारी बोकिरहनुभएको छ औषधी खर्च नभएर बुढी आमै झुप्रोमा
मंसिरको महिना। शरद ऋतुबाट काँचुली फेरेर हेमन्तमा परिणत हुँदैगर्दा प्रकृतिको सौन्दर्यता अर्कै देखिएको थियो। यसै पनि विवाहको महिना, तल्लो गाउँ, माथिल्लो गाउँ, वर, पर पञ्चेबाजा र नौमतीको सुमधुर
साँध सीमा जोडिएको मेरो नजिकको छिमेकी ऊ भाषा मिल्दो भेष मिल्दो खाना मिल्दो गाना मिल्दो मेरो हितैषी मित्र ऊ अनुपम मित्रता छ हाम्रो । हामीले हात जोडेर सम्बन्ध
चिसो सिरेटोभित्र खुम्चिएको छ, ताता-ताता उच्छ्वास । बिहानीको घाममा पनि शीत ढलपल गर्छ । र अदृश्य बन्छ भोलीको प्रतीक्षामा । जीवन यसरी नै ढलपल छ । कहिले रमाउँछ
१.आमुख – नेपाली साहित्यम वीरभद्र कार्कीढोली एक सुपरिचित, प्रतिष्ठित नाम हो। उनी एकजना सफल कवि, एक कुशल कथाकार, एक दक्ष निबन्धकार, समीक्षक, सम्पादक हुन्। साहित्यिक लेखन र सम्पादन
‘किन आयौ तिमी यो शहरमा ?’ हङकङ। सय वर्षसम्म ब्रिटिसको उपनिवेश रहेको हङकङ विश्वको एउटा प्रमुख वाणिज्य केन्द्र बनेको छ। चीनको अधीनमा रहे पनि हङकङमा आफ्नै प्रकारको स्वायत्व
दृश्य एक ए सुन्यौ ? हाम्रो छोरालाई केटी दिन आएको छ। उपल्लो गाउँको हर्ष तिमिल्सिनाको छोरी ! बुबा,आमालाई खुसीको खबर सुनाउने रहरले बोलाउँदै हुनुहुन्छ । बुबाले बोलाउनु भएको
आज भोलीको यो शान्ति किन यति अशान्त किन यति पिडादायी ! यो शान्ति, यस्तो शान्ति न हामीले चाहेका थियौं न हामीले मागेका थियौं समयको कठोर प्रहारले समयलाई नै
अनुसन्धानको घाँघर लाएर विज्ञान रन्थनिएर टाउको खुइल्याईसक्यो घुँडा टेकिसके बारुद र गोलीहरुले त्यै महिना गर्भवती भएकी महिलाले स्वस्थ हो या संक्रमित बच्चा जन्मदिने दिन आइ सक्दापनि खै त
(एक) वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले जीबीएलओ (Global Bhutanese Literary Organization ) को चौथो आन्तराष्टिय साहित्य सम्मेलन २१ २२ र २३ दिसम्बर २०१९ मा न्युजिलेन्डमा हुँदैछ भन्ने
कविता लेख्नेहरूको सङ्ख्या दिनदिन बढिरहेको छ। नयाँ पुस्ताका नयाँ नाँ कविहरूको सङ्ख्या बढदो देखिन्छ। नयाँ नयाँ कविहरूका नयाँ नयाँ नयाँ बान्की ढाँचा स्वरूप, भाव, तात्पर्य, प्रस्तुतिमा नयाँ नयाँ
कहाँ बल्छन् र सबै दाउरा उस्तै गरी उही अगेनोमा ! कुनै जल्दा पनि जोडिन्छन् र कोइला बन्छन् कुनै बल्दाबल्दै टुक्रिन्छन् र खरानी हुन्छन् । दोबाटोमा उभिएको रूखलाई सोधेँ
तिम्रै विज भएर जननीको कोखमा ओत पाएकी छोरी पूर्णचन्द्रको ज्योति झैं आकार फेरिदैं हुर्किदा उसको पनि आफ्नै संसार छ हिंडाईका पाइला पाइलाहरूमा उस्को आफ्नै पहिचान छ आफ्नै अस्तित्व