आज धेरै दिनपछि मौसम बदलियो। मन पनि बदलिएको छ । घरदेशबाट टाढा पदेशमा छु।दशै सुरु भएको छ। युटुवबाट मालसिरी धून सुन्दै छु । मनमस्तिष्क नोस्टालजिक भएको छ। बारीभरि
आमा बिनाको घर हुन्छ शून्य न्यास्रो र निर्जन्, घनघोर् अरण्य रोऊँ, म कस्ले पुछिदिन्छ आँशु त्यो मातृवात्सल्य कहाँ म दाजुँ?।।१।। बल्दैन आकाश् जति सूर्य छाओस् चम्किन्न धर्ती जति
पुरै घर पोत्दा पनि रातो माटोले ऊबेला क्रान्तिकारी हुन सकेन मेरो दशैं घरको माथिल्लो भागमा कमेरोले पोत्दा मेरो दशै सिहदरबार जस्तो देखिएको थिएन शासंद सचिवालयमा सुटुक्क दवाव दिएर
यो बुढो दशैँ ऋणको भारले थिचिएका बुढा बाबुहरू अनि प्रतिज्ञाको भारीले किचिएका बुढा भीष्म पिता उस्तै-उस्तै लाग्छ मलाई वाणै वाणको शैयाले घेरिएका कठैबरा सबै लाचार कठैबरा सबै किंकर्तव्यविमूढ
केहि लेख्ने जमर्कोमा गम्छु गमाइका अनेक भाव तरङ्गित हुन्छन् शब्दको सामर्थ्य खोज्छु र खुरूखुरू बाटो रोज्छु म मेरो पङ्क्ति यात्रामा केही कथा बुन्छु पात्रहरु यत्रतत्र सर्वत्र मुखरित हुन
विसं २०५७ सालबाट सुरू भएको थियो । यसको गठन प्रकृया र यसको अस्तित्वको शुरूवातका लागि अग्रज बलराम पोखरेल, म (ऋतु आसीक), केशव आचार्य, अमृतलाल श्रेष्ठ, अशोक पौडेल आदि
छोरा खै के दिउँ तिमीलाई जन्मदिनको उपहार? ईश्वरले सबल हात दिए मात्र म तिमीलाई कलम उपहार दिन्छु तिमी आफ्नो मौलिक कथा आँफै लेख्नु मेरा अधुरो कथामा तिमीले पाना
आखिर त्यो त माया रहेछ व्यर्थैमा यी आँसु बगेछ दु:ख भन्छन् कहाँ छ आँसुसंगै उडिजाने मनको बह बिस्तारै समयले चुँडिलाने मलाई पर्यो उसलाई पर्यो रोक्दा रोक्दै आँसु झर्यो
ठाकुरप्रसाद बरालद्वारा लिखित अनुसन्धानात्मक कृति धनकुटाका एक सय एक सन्तान भाग–१ २०७६ सालमा नै प्रकाशित भएतापनि २०७८ सालको भाद्र महिनामा मात्र पढ्न पाइयो । उक्त पुस्तक पढ्दा मनमा