सन् १९४७ सालको भारत- पाकिस्तान विभाजन समयको त्रासद् इतिहासबारे हामीले धेरथोर पढेका र सुनेकै छौं । त्यस समयमा पाकिस्तान भूमिबाट लाखौं हिन्दू परिवार भारत आई बसोबासो गरेका हुन्
आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा हो लडदा लडदै मरे मरूँला यो यौटा नै नारा हो। समाजमा गीतले पनि घोर परिवर्तनका निम्ति धेरै कार्य गर्न सक्छ। कुनै
विषय प्रवेश : नाटकजस्तै एकाङ्की पनि साहित्यको दृश्यात्मक वर्गमा पर्ने विधा हो । नाटकबाटै एकाङ्की विधा विकसित भएकाले यो नाटकसित निकटधर्मी छ । त्यसैले प्रयोगात्मक तौरमा नाटक
छ महिनाको एउटा सेमिस्टर अध्ययनका लागि हामी नेदरल्याण्ड आएका, अध्ययन हाम्रो मुख्य कुरा हो । हाम्रो तेजपुर विश्वविद्यालयमा शिक्षकहरूले क्लासमा पढाउँथे, हामी निकै घोटिनु पर्थ्यो । यहाँ क्लासमा
अदम्य शक्तिको छ होड विश्वमा अशक्तमा सधैँ छ तोड विश्वमा किचिन्छ निम्छरो किचिन्छ सज्जन रँगिन्छ स्वार्थले निचोड विश्वमा कतै छ भोकले विदीर्ण मानव कतै बगाउँछन् करोड विश्वमा गरिन्छ
असम, विश्वनाथ जिल्ला अन्तर्गत गमिरि गाउँ निवासी रामप्रसाद दाहाल असम- उत्तरपूर्वाञ्चलकै गजल विधाको एउटा चर्चित नाम हो । उनको सन् २०१८मा प्रकाशित ‘राँको’ गजल सङ्ग्रह पढेपछि मनमा उब्जिएका
आँसु हाँसो मिसिएको अलिक दिनको जिन्दगी कहाँ पुगिने कहाँ टुङ्गिने बिना यकिनको जिन्दगी सुखमा हुँदा रमाउन सजिलै साथ पाइने आफूलाई पर्दा दु:खमा आफ्नो नै चाहिने कहिले आनन्द कहिले
कुन गीत लोकप्रिय हुन्छ, कुन गीत हुँदैन भन्ने कुरा कोहीबेला कुनै संयोगले पनि काम गर्ने गर्छ । यस्तै एउटा गीत अहिले लोकप्रियताको शिखरमा छ । यस गीत विश्वस्तरमा
ब्रेडाको एभान्स विश्वविद्यालयमा क्लास सकिने साथै एम्स्टर्डममा दुई महिना इन्टर्नशिप दियो । ब्रेडामा बसेको कोठा निकै ठुलो, राम्रो थियो । ब्रेडाबाट रेलमा एक घण्टामा एम्स्टर्डम पुग्न सकिन्छ ।
नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा
तिम्रा ती हातका हरिया चुरा फुटेका दिन चुराका चोइटाहरूले तिम्रा नाडी रक्ताम्मै भएका थिए तापनि तिमीले ऐया भनिनौ सायद तिम्रो मनको घाउ शरीरको घाउभन्दा ठुलो भएर हो… (‘विधवा’
उत्तर-पूर्वाञ्चल भारतको समकालीन नेपाली कविताको कुरा गर्दा स्थापित भइसकेका युवा कविहरुमा असमका कृष्णनील कार्की एकजना हुन। शुरुमा उनी नाटककारका रुपमा परिचित भएका थिए भने क्रमश उनको सर्जक प्रतिभा
जिन्दगीको दोबाटोमा उभिएको छु म अहिले मेरा सामु दुईटा बाटाहरु छन् एउटा रोज्नुछ मैले मेरो यही रोजाइले तय गर्नेछ मेरो यात्रा मेरो अहिलेकै निर्णयमा निर्भर हुनेछ मेरो भविष्य
आँसु पियर म जीवनभरि दर्दनाक कहरको… लस्करै लस्कर देखेर भावुक हुनपुगेछु ती कारुणिक दृष्यहरू ती क्षणिक ऐशमा कति पौडिएँ कति तैरिएँ भावनात्मक क्षतबिक्षत भावहरूमा मेरो मन आक्रान्त भैरहेकोबेला