खेतबारीमा ढकमक्क फुलेको तोरीबारी । त्यसको नजिकै माहुरीघार । यो दृष्य हो, उर्लाबारी–४ को । यो समय मह उत्पादनको उचित समय मानिन्छ । तोरी फुलेको मौका छोपी मह
नेपाली पत्रकारिताको इतिहासका एक सशक्त हस्ताक्षर हुन् भैरव रिसाल । नेपाली पत्रकारहरूका माझमा सतीसालझैँ उभिएका रिसाल कैयौँ ऐतिहासिक घटनाका साक्षी तथा पर्यवेक्षक पनि हुन् । आफैँ आफ्नो पहिचान
तिमीलाई म अरुचि हुन थाल्यो भने मैले तिमीलाई गरेको प्रेमको दर घटाउँदै लैजानु पर्छ किन भने परीक्षण भैसकेको मायाको दाग लिएर बाँच्न मलाई नै पीडा हुन्छ। मैले तिम्रो
न्युजिल्यान्डको नेपाली जनजीवन र साहित्य प्रशान्त महासागरको दक्षिणपश्चिम ओसेनिया महादेशमा एन्टार्कटिकाको छेउमा अवस्थित न्युजिलेण्ड चारैदिशा पानीले घेरेको सीमा सुरक्षित देश हो। साना ठूला 600 द्वीपहरुको यो देशको
हिजो विचलन भन्नुभयो त्यो मान्यौं आज फेरि त्यही चलन ठान्नुभयो त्यो पनि मान्यौं समय गतिशील छ, तपाईं प्रगतिशील हुनुहुन्छ थाहा छ ! समय फेरिंदा सत्त्ता फेरिंदा सत्य पनि
एकै नजरमा लाग्यो मायाको ठेस बतासियो हावा सँगाल त्यो केश एकै नजरमा लाग्यो मायाको ठेस ऐ हे– ऐ हे– हो हो लहराउदै खुल्यो आँचल सल्लाको सुसेलीमा त्यो मुहारको
विश्वसाहित्यमा आत्मकथा वा आत्मवृत्तान्त लेख्ने प्रचलन धेरै पुरानो हो । तर, नेपाली समाजमा भने श्रुतिपरम्पराको बाहुल्यताले गर्दा आत्मकथा लेखेर भावी सन्ततिका लागि कोसेली छाड्नेपरम्परा त्यति फस्टाएको देखिँदैन ।
चीनको ग्याङजाउ हुँदै घर वापसी ग्याङजाउमा विमान अवतरण गर्दा बेलुकी पाँच बजेको थियो। मेरो लगेज दिल्लीमा लिने हो, त्यसैले ह्यानकेरी पिठ्यूमा बोकेर उत्रिएँ। काँड चिह्नले सङ्केत गरेको बाटो
आज कस्को कुरा गरौं केरा को कि सुन्तलाको आँपको कि भुईंकटहरको ज्यामिरलाई छुटाउन भएन चित्त दुखाउला उस्ले नि। आलु पिडालुलाई कस्ले छुने फूलकोबी र बन्दा होइनन् बैगुनि नाम
अकल्याऩ्डमा एक रात : बिदा न्युजिल्यान्ड अक्ल्यान्डमा झरेर लगेज लिनु धेर बेर लागेन। यो डोमेस्टिक एयरपोर्ट, हो। भोली दश बजे साउथ चाइना एयरलाइन्सको विमानको टिकट छ। तीन घन्टा
अन्तर मन किन सम्झदैन पूर्वजको अन्तिम दिन किन याद हुँदैन आफ्नै अन्तिम पाईला चिताबाट उडेको धुवाँको गन्ध अन्तस्करण भित्र सुँघ्न सकेन वासना सायद धेरै कालको तरेलीमा पत्रपत्र सुवास
१. आमुख नेपाली कविता क्षेत्रमा भारतको आसाम-पूर्वाञ्चल भूमि निकै उर्वर रहेको देख्निन्छ। जगन्नाथ गुरागाईँ, हरिनारायण उपाध्याय, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, हरि गजुरेल, भविलाल लामिछाने, नव सापकोटा, युद्धवीर राणा,
जीवन चार पर्खाल भित्र अटस मटस निसास्सिरहँदा शरिरभरि गोब्रे किरो सल्बलाउँदै हिंडेझै कताकता हृदयमा गाँठो परेझैं जीवन जिउँदो भएर पनि मरे मरे को भान भएझैं किन यस्तो उराठ
वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौंडा प्रशासनले बैज्ञानिक शैलीमा मिलाएर खुल्ला सभा हल निर्माण गरेको धनकुटाको सल्लेरीको सिरानमा भग्नावशेषका रूपमा रहेको पार्कलाई स्थानीय नागरिकहरूले उनीहरूकै सक्रियता र
न्युजिल्यान्डको न्यानो माया असमका गाउँगरमा डुल्दा कसैले थर के भन्ने प्रश्न गर्दा म सधै एक्लो, बोर हुन्थें। कुनै सभा समितिहरुमा रात बस्तै जानु पर्दा मसँग प्राय पौडेल,
आमुख- नेपाली साहित्यमा नियात्रा साहित्य निकै विकसित बनेको छ। आजभन्दा लगभग ५०० वर्ष अघिको ‘राजा गगनीराजको यात्रा’ देखि आजसम्ममा नेपाली .यात्रासाहित्यले धेरै घुम्ती, मोड- उपमोड पार गर्दै
गोपालको अफर : फेरि पनि वेलिङटनको सफर छत्र दङ्गाल र प्रकाश धमाला एडिलेड (अस्ट्रेलिया) फर्किने, गोपालले वेलिङटन एयरपोर्टसम्म पुर्याउन जाने । घरैमा बस्ने ठानेर मैले हरारीको सेपियन्स निकालेको