Latest

भाइलाई सन्देश

लटरम्म धानको बाला लाग्थ्यो सुनै फुलेसरी शरदको मौसम राम्रो  न त जाडो न त  गर्मी फेरिन्थ्यो घरको मुहार  रातोमाटो र कमेरोले रङ्गीचङ्गी आँगन मखमली र सयपत्रिले । रमाउँथे
Read More

शुभकामना

शरदलाई सजाउन मौसमले प्रित लायो भैलो देउसी आशिषले सँस्कृतिको गित गायो प्रकाश रङ्ग र फूलमा मोहनी जोड्छ मोहन बेहुली बनिन् धर्ति मधुमास झैं मित पायो प्राणी वनस्पति पंछीसँग
Read More

एकल महिला बिवाह सन्दर्भमा समाजको दृष्टिकोण

फेसबुकमा चिनेकै एकजना लेखिकाले कुनै चलेको अनलाइनको एउटा लेख सेयर गर्नुभएको रहेछ,उहाँ आँफैले लेख्नु भएको । मैले सर्सर्ती हेरें । एकल महिलालाई बिहे गर्न नदिने बाधक समाज हो
Read More

मुस्कान

‘मुस्कान ! कस्तो छ त्यो ठाउँ’ बाटो एकदमै अफ्ठेरो छ, तिमी नआऊ आउनुपरे म आफैँ आउँला । अचेल मलाइ यहाँका ढुङ्गाले चिन्न थालेका छन् बिहानै चिरविर गर्दै उठाउने
Read More

आफ्नो मान्छे हराएँ

मेरो आफ्नो मान्छे कता गयो ! कता हरायो खै पत्तै भएन आफ्नो सामु देख्न खोज्थें आफूसँगै रमिदिन चाहन्थें एउटा फूलको गुच्छा उपहार दिएको थिएँ स्वीकारेस् भनी तर के
Read More

‘बा’को सपनामाथि टेकेर

बा ! तिमीले कोरेका चित्रहरु मैले दशकौं हेरें बिहानै अखबारका पानाहरुमा तिम्रा कचेरा लत्पतिएका मेरा चाहनाहरु पनि पढ़ें जेहोस्-जस्तोहोस् मैले पनि सिङ्गो देशको चित्र कोर्ने अठोट लिएकोछु  |
Read More

सम्झना

कहिले, मन बिग्रनेगरी सम्झनामा आउँछौ कहिले, निद्रा बिगार्नेगरी सपनामा आउँछौ तैपनि आजभोली मलाई सम्झना, सपना र तिमी किन उत्तिकै प्रिय लाग्छ ?
Read More

सम्बन्ध

तिमी मेरा मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ तटस्थ रहन देऊ । मनभरी मुठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ
Read More

आखिर के हो त ?

भगवानसँग पैंचो मागेको जीवन मृत्युसँगै लिएर जन्मिन्छ जिवन र मृत्युबिचको अबघी बाँच्ने रहर बोकेरै बित्छ । बालक बनेर जन्मेको जीवन यौवनको उन्मादमा लहरिन्छ फूललले झाँगिएर सजाउँछ । बिरुवाहरु
Read More

गजल

जालीहरूको मन हुन्छ कल्मष उन्मादले यौवन हुन्छ कल्मष सद्प्रेम फुल्दैन कदापि स्वार्थमा देखावटी कानन हुन्छ कल्मष सदाशयी भाव रहन्न दुष्टमा कुभावको आँगन हुन्छ कल्मष हुँदैन विश्वास नृशंस साँपको
Read More

जीवन

फरक संसार, फरक दृश्य, तर ! हिड्ने बाटो उस्तै देखाई फरक, भोगाई फरक, जीवन जिउने पाटो उस्तै । अग्ला महल, सुन्दर शहर, समुन्द्रको तट बेग्लै , नयाँ रमझम,हरपल
Read More

बाँकी छ

कति बानि मैले छोडें कति बानि तिमीले सम्झौताको लामो लर्को अझै बाँकी छ प्रेमले भरिएका सुमधुर सम्बादहरू गर्न बाँकी छ ।   केही भिन्न थियो तिम्रो पालन र
Read More

छायाँ

’कता ?‘ ठमेलको सङ्घारमा पुग्ने बित्तिकै छायाँले यस्तो प्रश्न गरेपछि मैले पनि उत्तर नभनि प्रश्न नै गरेछु- ‘ओ ! तिमी पनि बोल्छ्यौ र ? किन र ? सोधिन्
Read More

पहाडी परिवारमा समवेदना

नेपालका पुराना प्रशासक तथा समाजसेवी बद्री पहाडीकी धर्मपत्नी राधादेवी दाहालको ७५ वर्षको उमेरमा गत सेप्टेम्बर २९ को साँझ विराटनगरस्थित आफ्नै निवासमा निधन भयो । यही अक्टोबर ११, शुक्रबारका
Read More

ट्रान्जिट

जिन्दगी एक यात्रा रहेछ एक शहर देखी अर्को शहरसम्मको एउटा झिलिमिली जात्रा रहेछ एक रहरदेखी अर्को रहरसम्मको ! मजस्तै एउटा फकिर आइपुगेको थियो यो ठाउँमा एक वर्ष अगाडि
Read More

भूतपूर्व छापामार !

हरियो रातो तारा भएको “क्याप” ढल्काएर हिड्छ अचेल टाउको अलि बाङ्गो पारेर कुनैबेला यही टोपी लाएर तनक्क तान्थ्यो जीउ गर्वले र “लाल-सलाम” हान्थ्यो कामरेडलाई , अन्तीम निशानी हो
Read More

विजया दशमी सन् २०१९ को मङ्गलमय शुभकामना ।

 आकर्षण भित्रको आकर्षण: संयुक्तराज्य अमेरिकाको राजधानी वासिंगटन डीसी यसै पनि आकर्षणको केन्द्र नै हो । यसै केन्द्र भित्रको क्यापिटलहिल( अमेरिकी संसद भवन)को अगाडि रहेको बोटानिकल गार्डेन भित्रका हजारौं
Read More