Latest

सरस्वती पूजासहित नेपाली पाठशालाको बार्षिकोत्सब

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस सिटीमा नेपाल सहयोगी समाजद्वारा सञ्चालित नेपाली भाषा पाठशालाको चौथो बार्षिकोत्सव सरस्वती पूजासहित एक कार्यक्रमको आयोजना गरेर मनाइयो । समाजले गर्दै आएका विभिन्न सामाजिक गतिबिधीहरु
Read More

बुबाको पहिलो वार्षिक पुण्यतिथि र त्यो अँध्यारो दिन

नेपालीपोष्टको नियमित लेखक तथा सहयोगी तनुजा पोख्रेल आफ्ना बुबा स्व. उपेन्द्र पोख्रेलको प्रथम पुण्यतिथिको अबसरमा आफ्नी आमालाई भेट्न नेपाल गएकी थिइन् । तर नियतीले उनको  बुबा बित्नु भएको
Read More

बद्री पहाडी समाजसेवा पुरस्कार स्थापना

मानव अधिकार तथा शान्ति समाजले “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” स्थापना गरेको छ । समाजसेवी एवं पूर्व प्रशासक बद्रीप्रसाद पहाडीको नाममा स्थापित यो पुरस्कार प्रत्येक वर्ष पहाडीको जन्मदिन
Read More

संयुक्त राज्य अमेरिका, भर्जिनिया राज्यको राजधानी रिचमण्डस्थित क्यापिटल स्कायरभित्र र बाहिरका दृष्यहरु

संयुक्त राज्य अमेरिका, भर्जिनिया राज्यको राजधानी रिचमण्डस्थित क्यापिटल स्कायर अथात् प्रादेशिक संसद भवन भित्र र बाहिरका दृष्यहरु ।
Read More

दहेजको रूख

वर्षौं पहिले एउटा झिसमिसे साँझ, पिँढीको थाममा अडेसिएकी आमाको चर्को चित्कारसँग सँगै अर्को मसिनो चित्कार पनि मिसिएथ्यो च्याहाँ च्याहाँ च्याहाँ …। तत्काल, उसतर्फ पुलुक्क फर्किएका मेरी आमाका जिज्ञासु
Read More

गज़ल

प्रवासमा छौँ मन दुख्छ हाम्रो आवास वा आँगन दुख्छ हाम्रो माया दया छैन विरान सङ्ग निसासिॅदै वाञ्छन दुख्छ हाम्रो रम्दैन आत्मा रसिला कुरामा पेलानले जोबन दुख्छ हाम्रो टाढा
Read More

प्रधानमन्त्रीलाई प्रेमपत्र

पृय प्रधानमन्त्री, शायद तपाईंले मलाईचिन्नु हुन्न होला, धेरै अगाड़ी हामी सँगै झापा आन्दोलनमा थियौं तपाईको सपना तपाईको ऊर्जा तपाईको ओज र उत्सर्गको हामी कायल थियौं गोलघरका ती बर्षहरू,
Read More

बदलिंदो नेपाल: दशकपछिको यात्रा अनुभूति

ठ्याक्कै एक दशकपछि काठमाण्डु ओर्लिने अवसर जुट्यो । विदेशमा काम गर्नेलाई काठमाण्डु माइती जस्तै लाग्छ । मन खाने साथीहरु उतै, माटोप्रतिको हार्दिकता उस्तै, बालापनदेखिका सम्झना उतै । तर
Read More

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार एकजुट

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच जनवरी १२, आइतबार छलफल गरिएको छ । नेजाले न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना
Read More

न्याकको भेला आह्वान:एक महिनाभित्र ४ लाख डलर संकलनको लक्ष्य

संयुक्त राज्य अमेरिकाको राजधानी ग्रेटर वासिंटन डिसी  महानगर क्षेत्रमा नेपाली सामुदायिक भवन निर्माणका लागि गत बर्ष स्थापना भएको अमेरिका नेपाल साँस्कृतिक केन्द्र (NACC/न्याक)ले यही जनवरी १२ तारिख आइतबारका
Read More

आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको:

आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको: जाडो मौसममा संयुक्तराज्य अमेरिकाको भर्जिनिया हे-मार्कटस्थित फार्ममा देखिएको दृष्य-
Read More

पहाडीको २९ औँ कृति जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा सार्वजनिक

मानव अधिकार अभियन्ता कृष्ण पहाडीको २९ औं कृति जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा प्रकाशित भएको छ । विभिन्न अखबारहरूमा प्रकाशित पहाडीका २५ वटा लेख संग्रहित यो कृति मानव अधिकार
Read More

लघुकथा : पश्चाताप

सबै सामान्य चलिरहेको थियो । एक्कासी घरमा हा-हाकार भयो । दुई दिन अघिसम्म हाँसी खुशी ठिक ठाक भएको मान्छे कसरी यस्तो भयोर ? किन भयो ? के भएर
Read More

अमेरिकाको न्युजर्सीमा रहेको निर्माणधिन विश्वकै ठूलो हिन्दू मन्दिर स्वामीनारायण

निर्माणधिन विश्वकै ठूलो हिन्दू मन्दिर स्वामीनारायण, अमेरिकाको न्युयोर्क सहरबाट १ घण्टा १५ मिनेटको मोटर दूरीमा रहेको न्युजर्सी राज्यस्थित रविन्सभिलमा पुग्दा ।
Read More

क्रान्तिको उद्घोष

नरोक अब मलाई अन्याय किन मैले मात्र सहनुपर्छ ? नछेक अब मलाई सजायँ किन मैले मात्र भोग्नुपर्छ ? जघन्य अपराध गर्ने त्यो नराधम पापी अनि किन म निर्दोषले
Read More

आमा ! ​​​

आमा ! संसारकै रुपमती गुणकारी “आमा” जति वर्णन गरेपनि कमै सेतो पहिरनमा परिवर्तन हुन पुगेकी सन्ततिको मुहारनै जिन्दगी ठानेर​​​ जीवन संघर्षमा तल्लिन आमा । जतिसुकै हुन् खाली पानाहरु
Read More

दुखिरहने मुटु

सँधै तिमीसँग दुखिरहने मुटु उतै कतै पर झाडीतिर लुकाएर स्याउला र पात पतिङ्गरले छोपेर निस्केको छु म रित्तै यात्रामा यतिखेर आफ्नै मुटु छैन मसँग । कति हाइसन्चो !
Read More

गज़ल

ऐना निकम्मा परेको हो कि ? जोबान अन्तै सरेको हो कि ? आतेस लाग्यो बुढ्यौली देख्दा आकर्ष भैँमा झरेको हो कि ? निख्रेछ लाली सुकेछन् ओठ मुस्कान खोलो
Read More

अन्तिम इच्छा

मेरो अनुरोध दिनु यो धर्तीलाई अनि मेरो प्यास आकाशलाई मेरो आशा फुल्दै गरेको पलाशलाई मेरो नैरास्यता डुबाई दिनु सागरको गहीराईमा मेरो सिमलको भुवा जस्तो कल्पना आफै फुक्नेछ त्यसलाई
Read More