नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा
तिम्रा ती हातका हरिया चुरा फुटेका दिन चुराका चोइटाहरूले तिम्रा नाडी रक्ताम्मै भएका थिए तापनि तिमीले ऐया भनिनौ सायद तिम्रो मनको घाउ शरीरको घाउभन्दा ठुलो भएर हो… (‘विधवा’
उत्तर-पूर्वाञ्चल भारतको समकालीन नेपाली कविताको कुरा गर्दा स्थापित भइसकेका युवा कविहरुमा असमका कृष्णनील कार्की एकजना हुन। शुरुमा उनी नाटककारका रुपमा परिचित भएका थिए भने क्रमश उनको सर्जक प्रतिभा
जिन्दगीको दोबाटोमा उभिएको छु म अहिले मेरा सामु दुईटा बाटाहरु छन् एउटा रोज्नुछ मैले मेरो यही रोजाइले तय गर्नेछ मेरो यात्रा मेरो अहिलेकै निर्णयमा निर्भर हुनेछ मेरो भविष्य
आँसु पियर म जीवनभरि दर्दनाक कहरको… लस्करै लस्कर देखेर भावुक हुनपुगेछु ती कारुणिक दृष्यहरू ती क्षणिक ऐशमा कति पौडिएँ कति तैरिएँ भावनात्मक क्षतबिक्षत भावहरूमा मेरो मन आक्रान्त भैरहेकोबेला
झ्यालबाट देखिएको जर्मनी लेख्न चाहेको थिइनँ किनभने एक रातको सफरमा डबल डेकर बसको झ्यालबाट सिङ्गो देश कसरी देख्नु, नदेखि कसरी लेख्नु ? पिताजीले लेख्नेमा जोड दिनुभयो । उहाँले
कुनै पनि स्थानको समुन्नतिका निम्ति त्यस ठाउँमा विद्यालय, महाविद्यालय विश्वविद्यालय वा यस्ता कुनै शैक्षिक प्रतिष्ठान खोलिनु महत्त्वपूर्ण कुरा हो । पेदोङका सचेत शिक्षाप्रेमी जनताले सन् १९९२ देखि नै
2020 वर्षलाई कोरोना वर्ष भन्दा हुन्छ। कम अत्याएन यसले। बेफुर्शद मान्छेको धेरै समय बचाइ दियो। ‘समय त बँच्यो, ज्यान बाँच्ने हो कि होइन’— भने एकजना कविले। ‘कति पढनु
भारतीय नेपाली निबन्ध साहित्यको विकासमा पत्र-पत्रिकाहरुको महत्वपूर्ण भूमिका रहेको छ । सन 1901 मा पाद्री गङ्गाप्रसाद प्रधानको सम्पादकत्वमा गोर्खे खबर कागत र 1917 मा खर्साङबाट गोर्खा जन पुस्तकालयको
१. आमुख– नेपाली साहित्यमा असम तेजपुरका ज्ञानबहादुर छेत्री कुनै नौलो र अपरिचित नाम होइन। उनी समय समयमा पुस्तक र पत्र-पत्रिकातिर विभिन्न साहित्यिक सामग्री लिएर देखा पर्दछन्। उनी असमतिरबाट
वासिंगटन डीसीबाट झण्डै २ सय माइल भर्जिनियाको दक्षिणी भागमा रहेको प्राकृतिक पुलको दृष्य । यो पार्क भर्जिनिया राज्यको एक पर्यटकीय पार्कका रुपमा प्रख्यात रहेको छ ।
स्तन चिरेर शिशुको प्यास मेट्न सक्ने नारी आफैं भित्र सृष्टि फुलाउन सक्ने नारी हारेको युद्ध जित्न सक्ने नारी जितेको युद्ध हारिदिन सक्ने नारी आफ्नो महिमा नचिनेर आफ्नै गरिमा
हाम्रो समाजमा धेरै प्रतिभा छन् जसले विश्वस्तरमा काम गरिरहेका छन्। आफ्नो प्रतिभा, मेहनत र दुरदृष्टिले धेरै उँचाइमा पुगेका हुन्छ । यस्तैमा हाम्री एउटी चेलीले चिकित्सा क्षेत्रमा विश्वस्तरीय काम
विसं २००७ सालको क्रान्तिपछि राजनीतिमा लाग्ने अधिकांश व्यक्तिहरूको चाहना काठमाडौँमा घर बनाउने अनि त्यतै बस्ने रहेको देखिन्छ । विसं २००७ सालको परिवर्तनपश्चात् नेपाली कांग्रेस तथा अन्य राजनीतिक पार्टीका