साँध सीमा जोडिएको मेरो नजिकको छिमेकी ऊ भाषा मिल्दो भेष मिल्दो खाना मिल्दो गाना मिल्दो मेरो हितैषी मित्र ऊ अनुपम मित्रता छ हाम्रो । हामीले हात जोडेर सम्बन्ध
चिसो सिरेटोभित्र खुम्चिएको छ, ताता-ताता उच्छ्वास । बिहानीको घाममा पनि शीत ढलपल गर्छ । र अदृश्य बन्छ भोलीको प्रतीक्षामा । जीवन यसरी नै ढलपल छ । कहिले रमाउँछ
१.आमुख – नेपाली साहित्यम वीरभद्र कार्कीढोली एक सुपरिचित, प्रतिष्ठित नाम हो। उनी एकजना सफल कवि, एक कुशल कथाकार, एक दक्ष निबन्धकार, समीक्षक, सम्पादक हुन्। साहित्यिक लेखन र सम्पादन
‘किन आयौ तिमी यो शहरमा ?’ हङकङ। सय वर्षसम्म ब्रिटिसको उपनिवेश रहेको हङकङ विश्वको एउटा प्रमुख वाणिज्य केन्द्र बनेको छ। चीनको अधीनमा रहे पनि हङकङमा आफ्नै प्रकारको स्वायत्व
दृश्य एक ए सुन्यौ ? हाम्रो छोरालाई केटी दिन आएको छ। उपल्लो गाउँको हर्ष तिमिल्सिनाको छोरी ! बुबा,आमालाई खुसीको खबर सुनाउने रहरले बोलाउँदै हुनुहुन्छ । बुबाले बोलाउनु भएको
आज भोलीको यो शान्ति किन यति अशान्त किन यति पिडादायी ! यो शान्ति, यस्तो शान्ति न हामीले चाहेका थियौं न हामीले मागेका थियौं समयको कठोर प्रहारले समयलाई नै
अनुसन्धानको घाँघर लाएर विज्ञान रन्थनिएर टाउको खुइल्याईसक्यो घुँडा टेकिसके बारुद र गोलीहरुले त्यै महिना गर्भवती भएकी महिलाले स्वस्थ हो या संक्रमित बच्चा जन्मदिने दिन आइ सक्दापनि खै त
(एक) वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईले जीबीएलओ (Global Bhutanese Literary Organization ) को चौथो आन्तराष्टिय साहित्य सम्मेलन २१ २२ र २३ दिसम्बर २०१९ मा न्युजिलेन्डमा हुँदैछ भन्ने
नेता र नीति बद्ली सक्यो साथी अब तिम्रो त्यो विभेदकारी चस्मा फाल्ने बेला भयो रु तिम्रा हाम्रा वर्गीय सपनाहरुमा रंग भर्ने जिम्मा लिनेहरु अझै आफ्नै सपनामा रल्लिरहेका छन्
कविता लेख्नेहरूको सङ्ख्या दिनदिन बढिरहेको छ। नयाँ पुस्ताका नयाँ नाँ कविहरूको सङ्ख्या बढदो देखिन्छ। नयाँ नयाँ कविहरूका नयाँ नयाँ नयाँ बान्की ढाँचा स्वरूप, भाव, तात्पर्य, प्रस्तुतिमा नयाँ नयाँ
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्व. पत्रकार बलराम बानियाको परिवारको सहयोगार्थ संकलन गरेको चारलाख ३१ हजार रूपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले हस्तान्तरण गर्नुभयो । आइतबार
कहाँ बल्छन् र सबै दाउरा उस्तै गरी उही अगेनोमा ! कुनै जल्दा पनि जोडिन्छन् र कोइला बन्छन् कुनै बल्दाबल्दै टुक्रिन्छन् र खरानी हुन्छन् । दोबाटोमा उभिएको रूखलाई सोधेँ
तिम्रै विज भएर जननीको कोखमा ओत पाएकी छोरी पूर्णचन्द्रको ज्योति झैं आकार फेरिदैं हुर्किदा उसको पनि आफ्नै संसार छ हिंडाईका पाइला पाइलाहरूमा उस्को आफ्नै पहिचान छ आफ्नै अस्तित्व
पश्चिमा राष्ट्रहरूमा गएर पढ्ने नेपालका औसत सहरिया युवाहरूको रहर हो । तिनको जीवन विदेश भूमीमा पाइला टेक्ने बित्तिकै संघर्षपूर्ण बन्छ । एकातर्फ आर्थिक समस्याको पीडा, अर्कोतर्फ विदेशको रंगीन
सबैथोक बन्द थियो मात्र ऊ खुलेको थियो मात्र उसको सपना बिउँझेको थियो मात्र उसको आकाँक्षा जुरमुराएर आकासिएको थियो थप्दै गयो आकाँक्षाको भर्याङ्ग आकासभन्दा माथिसम्म मृत्यु सामुन्ने हुँदा पनि