Latest

गजल

म धर्ती भैदियँ र, तिमी खुल्ला आकाश भयौ, म मदहोश भैदियँ र; तिमी सबलाई खास भयौ । भन्नेले त भनिदिन्छन झार-पातको केहि अर्थ हुन्न, म पलाश भैदियँ र;तिमी
Read More

कस्तो छिमेकी !

धमिराले घरको मूल खाँबो खाएजस्तो विकासको मूल खाँबो नै खायो सहयोगको नाममा उद्योगधन्दाहरु सबै खायो र उसैमाथि आश्रित बनायो । भन्सार बढायो, सङ्ग-सङ्गै आम्दानीको संसार बढायो निरिह हामी
Read More

पेन्सन रोक्ने कि ?! अघोरी बाबा र पत्रकार सम्वाद सन्दर्भ

बाबा के सुन्दै हुनुहुन्छ ?’ भरत दाहालको वार्ता सुन्दै थिएँ । मलाई उनको विश्लेषण घत लाग्छ । ऐतिहासिक श्रृङ्खला जोडेर वस्तुगत ढंगले मिमाँसा प्रस्तुत गर्छन् । भगवान छन्
Read More

झुक्दैन कैल्यै पनि वीर जाति

नौलो जमाना छ नयाँ छ आँट जाग्दै पहाडी अब कन्दरा छ लिएर आफ्नो हक ठोक्छ छाती झुक्दैन कैल्यै पनि वीर जाती मागेर कैल्यै पनि खाइँदैन थोत्रा जडौरी पनि
Read More

लिम्पियाधुरा,कालापानी र लिपुलेक हाम्रो हो

नेपाल सरकारका नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले तयार गरेको नयाँ नक्सालाई नेपाल भारतको सीमा नभइ राजनीतिक नक्सा भनेका छन् ।प्रकाश जोशीजी ! संसारमा तपाईंभन्दा धूर्त मान्छे सायदै
Read More

रहर थिएन

जहर पिउने जीवनमा कहिल्यै रहर थिएन तर पनि नपिएको खासै कुनै प्रहर रहेन ।। हिजोसम्म उसको विश्वास गरेरै सँधै धाएँ विश्वासघात गरे पछि दुष्टको कुनै भर भएन ।। जहर पिउने
Read More

गजल

श्वेत हिमाल मुनि कायरहरुको अखडा छ चिन्तन र चरित्र गुमाई कुण्ठाकै झगडा छ। ऋषिमन भन्दै लालीपप खुवाउँछ छिमेकी लुटिंदै छ इज्जत बेसुरहरुको लफडा छ। सीमा मिच्ने आरिसेलाई के 
Read More

कृत्रिम मुस्कानका फूलहरू

हो, हामीहरू यसरी नै बगिरहने छौं जसरी बग्छ पानी हिमालदेखि पहाड हुँदै तराईबाट भारत प्रदेश बगेर हिन्द महासागरको गर्भमा विलिन हुन्छ । हामी पानी हौं अविरल बगिरहने हिमाल
Read More

संकल्प गरौं

एकतामा कति ठूलो शक्ति हुन्छ देखाउन बिस्तारवादको बिरोधमा आफ्नो नाम लेखाउन आऊ आवाज मिलाउँ हात मातृभूमि पिडित हुँदा मित्र बनि कुटिल हुँदै छिमेकीले न्याय लुट्दा । मेरो लिपुलेक
Read More

ए-कता !

यहाँ पनि चुनाव थियो चुपचाप मतदाता आए भोट दिए गए न कुनै पर्चाबाजी न त कुनै खुट्ट ताना-तानी ? काउन्टीको चुनाव नगर काउन्सिलको चुनाव डिस्ट्रिक वा स्टेट ?
Read More

नजर लगाउनेले नजर

नजर लगाउनेले नजर छोडेर गइन मज्जा लाग्ने असर छोडेर गइन मेरै छेउ राखिछिन मायाको प्याला सुटुक्क मन चोर्ने यो कस्तो चाला नजरले नै मलाई केही सोधेर गइन नजर
Read More

आमाका इच्छा

गीत आफ्नै रचनामा, गायककार छोरा बनोस्, सम्बोधन गर्दा श्रेय, पहिलो शब्द आमा भनोस्। सलक्कको जीउ डाल, काँधमा फुली निरीक्षक, मेरो लागि मात्र होइन, देशकै हेर्नु छ रक्षक।। अस्पताल
Read More

नर्थक्यारोलाइनामा महाकवि देवकोटाको सम्झना

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्यारोलाइना च्याप्टर तथा नर्थक्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा यहाँ एक कार्यक्रमबीच महाकवि देवकोटाको १११ औं जन्मजयन्ती सम्पन्न भयो। कार्यक्रममा साहित्यकार  हरिहर भट्टराई (पिएचडी)ले
Read More

भाइलाई सन्देश

लटरम्म धानको बाला लाग्थ्यो सुनै फुलेसरी शरदको मौसम राम्रो  न त जाडो न त  गर्मी फेरिन्थ्यो घरको मुहार  रातोमाटो र कमेरोले रङ्गीचङ्गी आँगन मखमली र सयपत्रिले । रमाउँथे
Read More

शुभकामना

शरदलाई सजाउन मौसमले प्रित लायो भैलो देउसी आशिषले सँस्कृतिको गित गायो प्रकाश रङ्ग र फूलमा मोहनी जोड्छ मोहन बेहुली बनिन् धर्ति मधुमास झैं मित पायो प्राणी वनस्पति पंछीसँग
Read More

एकल महिला बिवाह सन्दर्भमा समाजको दृष्टिकोण

फेसबुकमा चिनेकै एकजना लेखिकाले कुनै चलेको अनलाइनको एउटा लेख सेयर गर्नुभएको रहेछ,उहाँ आँफैले लेख्नु भएको । मैले सर्सर्ती हेरें । एकल महिलालाई बिहे गर्न नदिने बाधक समाज हो
Read More