Author: नवीन पौड्याल

रूपसुन्दरी

झलल झल्किने सेतो हिमाल जस्ती झरर झर्ने झर्नाजस्ती टहटह लाग्ने जूनजस्ती ढकमक्क फूलेकी गुलाबजस्ती। कति सुन्दर वदन तिम्रो कति स्निग्ध गाला कति चम्किला आँखा तिम्रा कति मोहक मुस्कान।
Read More

धानको महिमा

हे पुजनीय धान ! तिमी उदायौ यो धरातलमा अनि तिमी चम्कियौ रिग्वेदमा हुर्कन्छौ र बढ्छौ हिलो र धूलोमा माटो कसिलो अनि खुकुलोमा भेदभाव छैन तिमीमा हिमाल, पहाड र
Read More

जेन–जी आन्दोलन, भूराजनैतिकसंवेदनशीलता र अग्रगमनको बाटो  

नेपालको भूराजनीतिक स्थिति ऐतिहासिक रूपमा अत्यन्त संवेदनशील रहँदै आएको छ । हिमालयको काखमा अवस्थित सानो देश नेपाल दुई महाशक्ति—चीन र महाशक्ति उन्मुख भारत—बीचको ‘बफर जोन’को रूपमा परिभाषित हुँदै
Read More

जेन जी विद्रोहको प्रादुर्भाव,कारण,असर र प्रवृत्तिहरु

(१) पृष्ठभूमिः म अहिले मेरो मातृभूूमिबाट हज्जारौं कोश टाढा रहेको हाम्रो मित्रराष्ट्र अमेरिकाको भर्जिनिया राज्यबाट मेरो मुलुकमा भइरहेका विध्वंशको दुर्दान्त कथा मुकदर्शक भएर हेरिरहेकोछु । मुलुक छोड्दै गर्दाका
Read More

दूरदृष्टि

नयन हेर्छ नियालेर यतै वरपर मनले वस्तु हेर्नु पर्छ निकै परपर खिच्नुपर्छ दृष्य दुवै फोटो खिचे गरी हेर्नुपर्छ नियालेर यीनलाई घरघरी । कहिले काहिं देख्छ मनले हुँदै न’भा
Read More

चराहरुको गीत

आकाश बादलले ढाके पछि सूर्य लुकेको छ छेलिएको छ सूर्यको प्रकाश ओसिएको छ दिन उज्यालो खोज्दै छन चराहरु बचेराहरुको चिरविर सुनिदैछ चराहरु उड्न सकिरहेका छैनन सुदूर घना जङ्गलको
Read More

मोही खाने घर

उ त्यही हो, तिमीहरुका हजुरबाहरु आएर बसेको घरको अवशेष, पिताजीले चोर औंला तेस्र्याउँदै एउटा उजाड ठाउँ देखाउनु भयो । चोरै औंला अगाडि सारेर त नदेखाएको भए हुन्थ्यो, चोर
Read More

डुवर्सेली नेपाली साहित्यालोचन– एक सर्को अध्ययन

विषय प्रवेश नेपाली साहित्यको विकासमा डुवर्सको योगदान पनि उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक
Read More

वीपीको उपन्यासका नारी पात्रमा सङ्गति र असङ्गति

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यासहरू धेरै वर्ष अघि पढिएको थियो । पढ्नकै लागि मात्र या भनौं समय बिताउन मात्र । त्यतिबेला न त आफूमा अलिकति विश्लेषण गरेर पढ्ने
Read More

जिन्दगीको गीत

यस्तो कविता लेख्न सकुँ मानिसहरु जुर्मुराएर उठन सकुन निराशाका बादल पन्छाउँदै आशाका किरण बाल्न सकुन म आशावादी छु दुःख कष्ट-पर्वाह नगरी मानिसहरु पहाड चढ्न सकुन धेरै सास्ती बेहोरेर
Read More

नेपाली पुस्तकहरू उपलब्ध हुन थाले

भर्जिनिया राज्यको प्रिन्सविलियम काउन्टी अन्तरगत हे मार्केट गेन्सनभिल पब्लिक लाइब्रेरीमा नेपाली भाषाका पुस्तकहरू पाठकहरूका लागि उपलब्ध हुन थालेको छ । पुस्तकालयलाई स्थानिय नेपालीहरूको तर्फबाट गत फेब्रुवरीमा १ सय
Read More

तिम्रो दृष्टि र म !

के नाम दिएर बोलाउँछौ मलाई म तिम्रो नजिक उभिएर सुनी रहेको छु सल्लो सुसाएजस्तो सुसाई रहेको तिम्रो छातीको आवाज र देखि रहेछु भौतारिएर यो भिडमा मैलेजस्तै खोज्दै गरेको
Read More

कृति समीक्षा – बाउन्न कविताको समवेत स्वर : पर्यावरण बचाऊ !

विनाश नभई संरक्षणको चेत मानिसमा किञ्चित नआउँदो रहेछ । हाम्रा अवान्छित क्रियाकलापको नकारात्मक परिणामहरू देखापर्न थालेपछि बल्ल हामी सचेत हुन थालेका छौँ। र हामी यतिखेर वातावरण बचाऊ अभियानतर्फ
Read More

नेपाली लोकजीवनमा रामायणको प्रभाव

नेपाली समाज भनेको खस र किरातको समन्वित रूप हो। वास्तवमा नेपाली वा गोर्खा जातिलाई महाजाति मान्नु पर्छ। हाम्रो समाजमा मूलरूपमा हिन्दू र बौद्ध संस्कार पाइन्छ भने भारतमा ब्रिटिस
Read More

काफिला फेरी लुटिएको छ – काठमाडौंका गल्लीहरुमा

तँ यताउताकोको कुरा नगर, यो भन कि बाटाहरु सुनसान किन छन् ? जुन हातले मशाल समातेका थिए – ती आँखाहरुमा आज कुहिरो किन छ ? कसले चलाएको थियो
Read More

लिखत

  उपल्लो खेतमा छरिएका असंख्यमा म एउटा बीज गोडमेल हुँदै गए टुसाउदै पलाउँदै अनि फक्रिदै झाङ्गिँदै म त परपर गएँछु बेलाबखत जराले मुन्टालाई भनिरह्यो “धेरै पर नजाउ है,
Read More

बिलाउनेको देशमा नजाउँ है…

दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ। आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको भन्ने
Read More