(१) पृष्ठभूमिः म अहिले मेरो मातृभूूमिबाट हज्जारौं कोश टाढा रहेको हाम्रो मित्रराष्ट्र अमेरिकाको भर्जिनिया राज्यबाट मेरो मुलुकमा भइरहेका विध्वंशको दुर्दान्त कथा मुकदर्शक भएर हेरिरहेकोछु । मुलुक छोड्दै गर्दाका
नयन हेर्छ नियालेर यतै वरपर मनले वस्तु हेर्नु पर्छ निकै परपर खिच्नुपर्छ दृष्य दुवै फोटो खिचे गरी हेर्नुपर्छ नियालेर यीनलाई घरघरी । कहिले काहिं देख्छ मनले हुँदै न’भा
आकाश बादलले ढाके पछि सूर्य लुकेको छ छेलिएको छ सूर्यको प्रकाश ओसिएको छ दिन उज्यालो खोज्दै छन चराहरु बचेराहरुको चिरविर सुनिदैछ चराहरु उड्न सकिरहेका छैनन सुदूर घना जङ्गलको
उ त्यही हो, तिमीहरुका हजुरबाहरु आएर बसेको घरको अवशेष, पिताजीले चोर औंला तेस्र्याउँदै एउटा उजाड ठाउँ देखाउनु भयो । चोरै औंला अगाडि सारेर त नदेखाएको भए हुन्थ्यो, चोर
विषय प्रवेश नेपाली साहित्यको विकासमा डुवर्सको योगदान पनि उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यासहरू धेरै वर्ष अघि पढिएको थियो । पढ्नकै लागि मात्र या भनौं समय बिताउन मात्र । त्यतिबेला न त आफूमा अलिकति विश्लेषण गरेर पढ्ने
यस्तो कविता लेख्न सकुँ मानिसहरु जुर्मुराएर उठन सकुन निराशाका बादल पन्छाउँदै आशाका किरण बाल्न सकुन म आशावादी छु दुःख कष्ट-पर्वाह नगरी मानिसहरु पहाड चढ्न सकुन धेरै सास्ती बेहोरेर
भर्जिनिया राज्यको प्रिन्सविलियम काउन्टी अन्तरगत हे मार्केट गेन्सनभिल पब्लिक लाइब्रेरीमा नेपाली भाषाका पुस्तकहरू पाठकहरूका लागि उपलब्ध हुन थालेको छ । पुस्तकालयलाई स्थानिय नेपालीहरूको तर्फबाट गत फेब्रुवरीमा १ सय
के नाम दिएर बोलाउँछौ मलाई म तिम्रो नजिक उभिएर सुनी रहेको छु सल्लो सुसाएजस्तो सुसाई रहेको तिम्रो छातीको आवाज र देखि रहेछु भौतारिएर यो भिडमा मैलेजस्तै खोज्दै गरेको
नेपाली समाज भनेको खस र किरातको समन्वित रूप हो। वास्तवमा नेपाली वा गोर्खा जातिलाई महाजाति मान्नु पर्छ। हाम्रो समाजमा मूलरूपमा हिन्दू र बौद्ध संस्कार पाइन्छ भने भारतमा ब्रिटिस
उपल्लो खेतमा छरिएका असंख्यमा म एउटा बीज गोडमेल हुँदै गए टुसाउदै पलाउँदै अनि फक्रिदै झाङ्गिँदै म त परपर गएँछु बेलाबखत जराले मुन्टालाई भनिरह्यो “धेरै पर नजाउ है,
दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ। आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको भन्ने
नेपाली समाजका कहलिइएका विद्वान प्रोफेसर नोबलकिशोर राईसँग प्रत्यक्ष देखाभेट भएको छैन | सेवा निवृत प्रोफेसर राईलाई यो पङ्क्तिकारको गाउँले अग्रज दाइ प्रोफेसर के. आर. खम्बूले ‘मेरो अनुसन्धान यात्रा’
पुराना शब्दहरू नयाँ दौरा–सुरूवालमा सजिएर संसद भवनभित्र सुस्केरा हाल्छन्। मुलढोका बाहिर प्रतीक्षारत छ वाल्ल परेर बसेको दुनिया ! कट, कपी, पेस्ट माहिर लेखनदासहरू तयार पार्छन् ‘जेन-जि’ हाँक्ने नीति।
बयान– १ झापा जिल्लाको त्यो सूदुर पश्चिम दक्षिणको गाउँ ‘कोरोबारी’ ‘बास्तवमै अहिले पनि आफ्नो मौलिक नामले चिनिन्न । यो बयान नाम बिनाको त्यही गाउँको करिब चार दशक पुरानो