Category: साहित्य/संस्कृति

अब त साथी फ्रोजन खाने बानी परिसक्यो

अब त साथी फ्रोजन खाने बानी परिसक्यो बासी सडेकोले स्वास्थ्यमा नोक्सानी परिसक्यो शुद्ध ताजा खाने त अब धेरै परको सपना छुट्यो ढुङ्गे धारा बोतलको पानी परिसक्यो पसल देखि
Read More

गजल

जिन्दगी यो मेला रहेछ दुर्दशाको भेला रहेछ जालसाजीले घेर्छ रोजै दुर्मनाको झेला रहेछ बाँच्नलाई गाह्रो छ साह्रै हात हेर्‍यो ठेला रहेछ पूर्णतामा पुग्दैन कैले अन्त्य सम्मै चेला रहेछ
Read More

कथा- जन्मदिनको उपहार

आस्था दिनभरिको कामले थाकेर चर्को घामलाई छेल्न एकदिन ठूलो रुखमुनी बसिरहेकी थिइन् । आकाशवाणीजस्तो उनको कानमा गुञ्जियो- आस्था, म तिम्रो बर्षौंदेखि पर्खाइमा रहेको जन्मदिनको उपहार दिन आएको !
Read More

चाहना त हो यस्तो

हरदम शुभ दिन आओस धरामा ! नेपाली बाँचुन सुखको गर्हामा ! सौहार्दता छाओस एक अर्कामा ! सम्भावनाका द्वार खुलुन हर घरमा !! युवा ज्ञानको मूल्य देशले सबै चिनेर
Read More

म जून

पर क्षितिजमा झुल्केको घामजस्तै तिमी मेरो जिन्दगीमा झुल्किएसी म भरी खुसीको पालुवा पलाएको छ। तिम्रो स्पर्शमा मदहोस पवन लड्खँडिदै हड्बडाँउदै म भित्र पसेर झंक्रित भएकै भएर त मेरो
Read More

तमोरछेउको फलामेटार

साईंला ! कति डिग्री सेण्टिग्रेट खडेरी परेपछि एउटा प्यास तिर्खा बन्छ ? बढ्दै बढ्दै कत्रो भएपछि एउटा फोको गलाको गिर्खा बन्छ ? हरेक दिन सुसेल्दै हिंडेको तमोरले मलाई
Read More

गजलः फेरी अलमल्याउन नआऊ

कसैको भैसकेको यो जोबन फेरी चिस्याऊन नआऊ मेरो घर झुपडी देख्ने मान्छे भुलाएर महल सम्झिन नआऊ बिहानीको शितको थोपा संगै आँसु पोखाउन कहिल्यै नआऊ कसैको भैसकेको यो जोबन
Read More

गजल

बित्ने भो जिन्दगी परितापमा बेकारै होमियो अभिशापमा डस्दैछन् बेसरी व्यवधानले घिच्चिन्छन् पाइला करकापमा बेतोडै दौडिएँ सुख खोजँदै गम्र्याङ्ङै जाकिएँ अति धापमा हल्लामै मच्चिएँ नबुझी कन यो पूरा देह
Read More

गीत : दु:ख्दा आँसुमा फुलिदिने

दु:ख्दा आँसुमा फुलिदिने कमल हौ तिमी भावना बनि बोलिदिने गजल हौ तिमी दु:ख्दा आँसुमा फुलिदिने कमल हौ तिमी पीर हर्ष दुबै नै रहेछ जीवन जहिले भरोसा तिम्रो मुस्कान
Read More

निलो आकाशको जून भएँछु

धर्ति माथि-माथि उड्ने बादल भएँछु, बर्षा बनेर झरेँ गड्याङ्ग गुडुङ्ग गर्ने बिजुली भएँछु, सबलाई म तर्साउने भएँ । इन्द्रेणी फुल्दा आकासमा घामको किरण भएँछु, धर्तिको खुसि भएँ हावाहुरीसँगै
Read More

गजल

भएन देशमा समुन्नति सदैव देखियो अधोगति रहेन शुद्धता कसै सँग अधर्ममा गयो सधैँ मति अनेक स्वार्थमा छ नायक कुकर्म झाङ्गिदा भयो अति बढ्यो लुछाचुँडी परस्पर विकाशमा पुग्यो निकै
Read More

नयाँ बर्ष २०७६ को शुभकामना

हामीले सोचेका कुराहरु यो नयाँ बर्षमा पुरा होस् चुम्न पाईयोस शिखर, प्रगतिको उत्कर्षमा पुग्न । चारै दिशामा छाउन पाईयोस, उत्तर होस् या दक्षिण पूर्व होस वा पश्चिम सुख
Read More

शुभकामना गीत

शुभकामना शुभकामना हरेक दिनको तिमीलाई लाख लाख कामना हर इच्छाहरु पुरा हउन्, स्वस्थ रहोस् जीवन हाँसि खुशी प्रफुल्ल होस्, सँधैं सँधै जीवन सरस्वतीले वास गरुन्, मधुर वाणी भित्र
Read More

अन्तै मोडी दिएँ आँखा

आँशुका ढिक्का सँग-सँगै मिसिएर पोखिंदै थिए मेरा शब्दहरू मुटुको धड्कन सँग-सँगै खोसिँदै थिए मेरा खुशीहरू विमोचित चोटहररू बोकेर म हिंडी रहँदा कोहि पनि आएन मेरो लागि सहानुभूति बोकेर
Read More

बुख्याँचा र यात्रीहरु

सबैतिर छ्वाप्पै छोपेको छ भय र त्रासको भकारीले थिचेको छ अदृष्य शक्तिको चक्रव्युहमा उनीहरु, म र हामी यात्रीहरुलाई बुख्याँचा निरन्तर तर्साईरहन्छ चपेटामा पारिरहन्छ । अवाक नजर लगाउँछ चियाउँछ
Read More

ग़ज़ल

हाँसोको मुल्य छैन यहाँ आँसुको अर्थ छैन ढलेको छ एउटा जीवन उठाउनलाई खर्च छैन फटाहा र भ्रष्टहरुको बोला बाला चलिरह्यो इमान्दार र सोझाहरुको कतै पनि चर्चा छैन रुघा-खोकी
Read More

यात्री

त्यहि पुरानो पोका-पन्तुरो बोकेर, गाडिको छेउको फाटेको सिट्मा बसेर, धमिलो देखिने झ्यालबाट यो रङगीन संसार हेर्दै, पर्खी बसें आफ्नो गन्तब्य कुरेर । उही पुराना अनुहारहरु, उस्तै छ बग्ने
Read More

गजल

सकस नै सकस रैछ जिन्दगी नसकिने बहस रैछ जिन्दगी सहनु पर्दछ सहस्र वेदना कठिनको तपस रैछ जिन्दगी जति गरे पनि हुँदैन पूर्णता शिशिर झैँ विरस रैछ जिन्दगी फजुलमा
Read More