बकबास सोच विचारको थुप्रो भो मान्छे अरुलाई ठिक पार्दा पार्दै कुप्रो भो मान्छे फरक छ एकदमै स्वभाव रुचि र क्षमता मनको महल नबुझेर झुप्रो भो मान्छे ।। आफ्नै
जब समय मेरो मुट्ठीमा थियो लागेको थियो जीवन सुनौलो भविष्य हो रङ्गमञ्चको विशाल महल हो हरेक पाइलामा सफलता अनि खुशियाली भरिएको पूर्णिमाको रात बिहानीको घाम र गोधुली साँझजस्तै
हाम्रो देश कला संस्कृतिले भरिएको देश हो । यसको प्रत्यक्ष उदाहरणको रुपमा हामीले मनाउने गरेको चाड-पर्वलाई लिन सकिन्छ । हाम्रा चाड-पर्वहरुले धर्म, संस्कार, संस्कृति, कला, मनोरन्जन जस्ता कुरालाई
यो भूमण्डल एक नै भइसक्यो विज्ञानले ज्ञानले नौलो चिन्तनले नयाँ प्रविधिको सन्धानले ध्यानले विद्युत्का लहरा समस्त छरिए धर्ती र आकाशमा छाँया इन्टरनेटको छ जनका प्रश्वासमा श्वासमा । जे
सगरमाथाले झारिरहेको आँसु लालीगुराँसको ओठबाट बगिरहेको रगत देखेर आफैंले सुनाएका उपदेशहरुसँग मरण र जीवनको एक शुन्य प्रहरमा लडाइँ पछिको रगत पिउने व्यग्र प्यासले बुद्धले बन्दुक बोक्दै छन्। आफ्नै
यसरी मेरो बाटोमा पाइलैपिच्छे भड्खालो आयो ! मेरा गोडा काटिएपछि बल्ल दौडिने पालो आयो ! बाको काँधमा चढिन्जेल हो जिन्दगी उकालो लाग्ने, उक्लिन छोडेको दिनदेखि जिन्दगीमा ओरालो आयो
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नर्थ क्यारोलााइन च्याप्टर र नर्थ क्यारोलाइन नेपाली साहित्य समाजको सयुंक्त संयोजनमा बाल तथा वयस्क कविता प्रतियोगिता हुने भएको छ । विगत वर्षरुमाजस्तै अगष्ट ३०
सयपत्री म यो मेरो अङ्गमा सय पत्र छन् सम्झनू पत्र यी मेरा उज्याला सय नेत्र हुन् म देख्छु चुँड्न आएका मान्छेका निर्दयी कर मुखमा मनको विम्ब भएको दृष्टिगोचर