देख्नेहरु भन्छन, आमा, तिम्रो मृत्युले मलाई छोएको छैन, किनकि, उनले देख्ने गरेर म रोएको छैन ! भन्नेहरु भन्छन्, आमा, तिम्रो मृत्युले मभित्र कुनै समवेदना पलाएको छैन, किनकि, म टुहुरो हुनुको अनुभव र अनुभुती, तिनले सुन्ने गरेर मैले बताएको छैन ।
गत वर्ष २०१४ मा एउटा सुन्दर गीति अल्बम निस्कियो रूमानी बतास। यसमा स्वर रबिन शर्मा शब्द पुश्कर पराजुली र संगीतकार शरद सिन्हा रहेका छन्। अल्बमका सबै गीत मिठा
नेपालमा बसको यात्राको आफ्नै स्वाद छ। यो आलेख अघिल्लोको निरन्तरता हो। भावनाका लहरहरु कहाँ रोकिन्छन र, यी त चलिरहन्छन, यात्राजस्तै। कति लेखिन्छन, कति मनभित्रै सुन्दर बगैँचा बनेर झ्याङ्गिन्छन,
जे. के. बराइली अल इन्डिया रेडियोमा समाचार वाचकका रूपमा नाम सुनिरहेको नाम हो। उनी धेरै वर्षअघि अघिदेखि नेपाली समाज, साहित्य सङ्गीत, समाजसित सम्बद्ध छन्। अहिले आफ्नो सरकारी सेवाबाट
कुनै कृति किन पठनीय हुन्छन् ? सबैका आ-आफ्नै ‘जजमेन्ट’ हुनसक्छन् | ज्ञान/विचार आर्जनका लागि,समाचार/सूचना वा सन्देश प्राप्त गर्नका लागि,मनोरञ्जन वा अन्य थप केही जे पनि हुनसक्छन् सबै कृतिका
महाभारतका कथाका पात्र युधिष्ठिरसङ्ग जोडिएर आउने अर्को प्रसङ्ग हो – जुवा । यही जुवाको सम्बन्ध र प्रभावले वर्तमान नेपाली समाज र राजनीतिमा परेको प्रभाव र परिणामका बारेमा सर्वज्ञ
पानीमा किन भिज्दै हिंड्नुहुन्छ ? एकछिन ओत लाग्नुहोस् । एउटी नारीको सुरिलो स्वर कानमा गुञ्जिन्छ ।एउटा परिचितजस्तो लाग्ने आबाज। हँ, म पानीमा भिजेको छु र ! म झस्किन्छु
आजको युगमा कविता अलोकप्रिय बन्दै गएको छ, जनजीवनमा कविता कम रूचिकर बन्न थालेको छ, इन्टरनेटका विभिन्न सामाजिक सञ्जालहरू ढाकेर कविता अब कसले पढ्ने र सुन्ने, आजको विकासको अति
कवि चिनारी- असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा श्री रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्। उनी
यता दार्जिलिङ- सिक्किम आसामतिर भानुजयन्ती मनाउने चलन अझै बढ्दै गएको पाइन्छ। यही अवसर पारेर नेपाली जातीय चेतना, भाषा प्रेम, साहित्यप्रति रूचि आदि जस्ता कुरा जोडिएका छन्। भारतमा गोर्खालीहरूको
अमेरिकाको नर्थ क्यारोलाईनामा दुईजना लेखकका उक्तक र मुक्तकसमेत गरेर ६ वटा कृति एकैसाथ लोकार्पण भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्तीको अबसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना,
एउटा सानो टुक्रो आकाश खस्यो भने, आकाशलाई ढाक्ने एक टुक्रा बादल खस्ने छ खस्ने छ, आकाशलाई देदीप्यमान राख्ने सूर्यको एउटा सानो टुक्रा । आकाशलाई शीतल राख्ने जूनको एउटा
प्रभो ! मान्छेमा कार्तिलिप्सा भन्ने कुरा पनि पनि लागु औषधीको जस्तै हुँदो रहेछ। नभई नहुने, नहुँदा तलतल लाग्ने यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन्। कोही
नेपाली साहित्यमा भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) को नाम शीर्षस्थ स्थानमा रहेका पाइन्छ। उनलाई नेपाली साहित्यमा आदिकविको उपाधि दिइएको छ। उनी नेपाली कवितालाई शैशव अवस्थादेखि किशोर तुल्याउने एकजना
१. आमुख – नेपाली साहित्यको मानचित्रमा कालिम्पोङ एउटा महत्त्वपूर्ण स्थान बनेको छ। यहाँबाट कथा, कविता, नाटक उपन्यास आदि धेरै मात्रामा प्रकाशित हुँदै आएको पाइन्छ। नेपाली संस्कृतिलाई कालिम्पोङले जोगाएर