नयाँ बर्षको आगमन सँगै जागोस् जोस जाँगर कलिला रुखका पालुवा बढ्दै ठूलो पात हराभरा | वसन्त ऋतुको पर्खाईमा काटियो जाडोको मौसम पनि सँधै यस्तै मौसम भईजाओस भित्रैबाट मन
१. विषय प्रवेश– समाजको सर्वाङ्गीन विकासका निम्ति साहित्यको ठुलो भूमिका हुन्छ। साहित्यले समाजलाई ऐना देखाउँछ, साहित्यिक व्यक्तिमा धेरै गुण हुन्छन्, कल्पना शक्ति हुन्छ। आम मानिसभन्दा साहित्यकारमा जातिप्रेम, भाषाप्रेम,
बर्षौंदेखि पुर्खौंदेखि माटो र रगतको प्रेम पसिना र माटोको प्रेम जन्मिएको छ एउटा जीवन त्यही प्रेमबाट मुसहर, हो त्यही माटाको प्रेमबाट जन्मिएको म मुसहर । माटो मेरो जीवन
कविहरू कविता लेख्छन् म भने पढ्छु मात्र म खोजी खोजी पढ्छु अनि घरीघरी पढ्छु । कविहरूले सबै सबै लेखे, रित्त्याएर लेखे रित्तिएर लेखे देखेर लेखे लेखेर देखे लडेर लेखे लेखेर लडे तर सधैँ सधैँ लेखिरहे, किनकी उनीहरू कवि थिए । मलाई पनि कवि बन्ने रहर छ तर लाग्छ, लेख्नु पर्ने सबै उनीहरूले नै लेखिसके म अलिखित विषयहरू कहाँ खोजुँ ? म अकथित आशयहरू कहाँ भेटुँ ? सबै सबै लेखे कविहरूले, महल देखि मसानसम्म लेखे धरतीदेखि आकाशसम्म लेखे लेख्दा लेख्दै, ग्रह, तारा अनि अन्तरिक्ष लेखे
साहित्यमा सिर्जनाको विशेष महत्त्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि
१. विषय प्रवेश- नेपाली साहित्यमा गुमानसिंह चामलिङको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर प्रतिभाशाली व्यक्तित्व थिए। उनी हाम्रा समाजका एक होनहार व्यक्तित्व थिए। उऩी जातीय चिन्तन र
कतै उकालो चढेर चुली टेक्न कस्सिन्छ कतै खोँच झरेर छहरोसँग मस्किन्छ कतै बेँसी, उपत्यका र समथरमा फैलिन्छ भिजाउदै खेतबारीका गरा । ऊ हो उडिरहेको हावा बर्सिरहेको पानी र
केही समय पहिलेको कुरा हो- काम बिशेषले वीरगन्ज जानुपरेकाले बिहान करीब ७:३० बजे गंगबु बसपार्कबाट बस चढें । साथीभाइसँग यात्रा गर्दा त एक अर्काको गफमा बाटो कटेको पत्तै
असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा श्री रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्। उनी बडसोलामा सन्
के न कसो गर्नु अब क-कल्लाइ मात्र भन्नु साह्रै अप्ठेरो रहेछ विनाविभागीय मंत्री बन्नु मंत्री पाउने भन्नासाथ सोझै सपथ लिन दौडियो यो सिट ऊ सिट मतलब भएन झुण्डिएरै
समय चक्रमा फनफनी घुमे कहिल्यै खिइएनन् बरु शालिग्राम झैँ चिल्ला बने जीवन संघर्षमा उचालिए, अनि पछारिए कहिल्यै थङ्थलिएनन् बरु फलाम झैँ दर्बिला बने उनै थिए मेरा हजुरबुबा ।
जिउँदा शब्दसँग बातमार्न कविता लेख्नेगर्छु – बालकृष्ण कट्टेल जीवनका लेनदेन वा आवश्यकताहरूमा स-साना विषयहरूले पनि कति धेरै फरक पार्छ ? कवि बालकृष्ण कट्टेलले गतहप्ताको फेसबुक स्टाटसमा लेखेका छन्-
मान्छे नै मान्छेको जंगल बिचमा म त एक्लो समाधिस्थ ध्यानमा मग्न अन्ततः जब ध्यान छुट्छ म बौलाएर सल्बलाउँछु अनि, अक्षर शब्दसँग नाँचेको देख्छु नटराज स्वरुपमा नाँचीरहेको हुन्छु शब्द
महानन्द पौड्याल मैले सानैदेखि चिनेको साहित्यकार हुनुहुन्छ। साइनाले उहाँ मेरो काकाबाजे। हामी परिवारका सबैका निम्ति कान्छाबाबु। सबैसित मिलजुल गर्ने, आफन्त चिन्न मन पराउने, सबैलाई हौसला दिने, शिक्षा जोड