Author: शोभाकर बुढाथोकी/काठमाडौं,नेपाल

असरल्ल अघोरी बाबा

पशुपती–गुह्यश्वरीतीरको श्लेष्मान्तक वनभित्र एक जटाधारी कुण्डलधारी स्वप्नध्यानमा मग्न एक अलौकिक स्वरुप बिराजमान छ, गेरुवस्त्रधारी अघोरी बाबाको । कञ्चन हरीयालीको बीचमा एकान्त कुटीमा बिशाल मुढाहरुको धुनीमा अनवरत तपस्यारत छन्
Read More

भरिया दाइले भारी नै बिसायो

भरिया दाइले भारी नै बिसायो: स्थानीय स्रोत र साधनको प्रयोग गरेर भोजपुर जिल्लाको हतुवागढीका स्थानीय बासिन्दा बाँसको चोयाबाट हातले बनाएका नाङ्लाको व्यापार गर्न संखुवासभा जिल्लाको आँखिभुईं आसपास घुम्दै
Read More

विदेश पिञ्जरा

विदेश हिरा जडित सुनको पिञ्जरा चरा यो मन जति सम्झिन्छु आफ्नो माटो दु:ख बल्झिन्छ झन् झन सुन चाँदिको ओछ्यान पनि पोल्ने भत भति चैन आफ्नै झोपडीमा कति भनौं
Read More

रारा-आव्हान

रारा रारा युगयुग सुतिस् फर्किदे चेतनामा नेपालीका दिलसुमनका छल्किदे जा कुनामा भर्दे शोभा वन चहुरमा लेक बेंसी गरामा छर्दे आभा नवप्रगतिको दूरका कन्दरामा । अग्लो हाम्रै गिरिशिखरको कान्तिमा
Read More

घाउ

बूढो सिमलको रूखमा चुच्चे चराले- बर्षौं ठुँगी ठुँगी बनाएको कठप्वाल जस्तै भएको छ- तिम्रो प्रेमको चुच्चाले ठुँग्दा ठुँग्दा मेरो मुटुको प्वाल । यति हुँदाहुँदै पनि, मैले बाँचेका हरेक
Read More

गजल

नश्वर जिन्दगी मरेर जान्छ आखिर अग्निमा बलेर जान्छ झेल्दछ उष्णता,तुषार,पानी झर्दछ पात झैँ सुकेर जान्छ पेल्दछ हर्दमै कठोरताले निर्मम चोटले दुखेर जान्छ मिल्दछ भेलमा बलिन्द्र आँसु नौ सय
Read More

मुक्तक

बकबास सोच विचारको थुप्रो भो मान्छे अरुलाई ठिक पार्दा पार्दै कुप्रो भो मान्छे फरक छ एकदमै स्वभाव रुचि र क्षमता मनको महल नबुझेर झुप्रो भो मान्छे ।। आफ्नै
Read More

नजानी नजानी

कतै दोष  तिम्रो  केही भूल मेरो भए गल्ती  केही नजानी नजानी न थाहा  भयो खै कतिखेर हामी भयौं एक साथी  नजानी नजानी कतै नियती को यही ध्येय थ्यो’
Read More

तस्वीर अनेक

बालबालिकाहरुलाई पुस्तक पढ्न बानी होस् भन्ने उद्देश्यले भर्जिनियास्थित प्रिन्सविलियम काउन्टीमा रहेको एक प्राथमिक विद्यालय अगाडि रहेको नि:शुल्क सानो पुस्तकालय । सबै पाठकहरुको जीवन सुखमय रहोस् ।। जब सन्ध्या
Read More

जीवनको रङ्ग

जब समय मेरो मुट्ठीमा थियो लागेको थियो जीवन सुनौलो भविष्य हो रङ्गमञ्चको विशाल महल हो हरेक पाइलामा सफलता अनि खुशियाली भरिएको पूर्णिमाको रात बिहानीको घाम र गोधुली साँझजस्तै
Read More

उसले देखेको सपना !!!

सिउँदोको रातो सिन्दुर नभनिकन बा को लठ्ठी र फुटेको चस्मा नबनाइकन आमाको दन्किएको चिता नसेलाइकन बलात्कृत बहिनीको आङ्गमा च्यादर नफ्याँकिकन बेपत्ता आफन्तहरु नखोजिकन ऊ देश खोज्न हिँडेको हो
Read More

प्रधान न्यायाधीश ज्यू ! राष्ट्रघात गर्ने न्यायाधीशहरुलाई के कारबाही हुन्छ ?

“समस्याको जड व्यवस्था हो । दलहरु त अपराधका हतियार हुन्, रोष र घृणलाई सही दिशा दिन नसके झन् ठूलो निराशाको खतरा ….।” सालिकराम पुडासैनी हत्या र रवि लामिछाने
Read More

बालापनको तीज यादहरूमा आउँछ घुमिफिरी !

उमेर त ठ्याक्कै याद छैन। तर उमेर भन्दा कान्छा अरु धेरै कुराहरु याद छन्। तीज पनि यस्तै यादहरूमध्ये एउटा हो । – तीज, शब्द र अर्थ त्यती धेरै
Read More

तीज-सम्बाद

‘तिमी चै यहाँ किन नि, बादल ? तीज मनाउँदैनौ ?’ पहाडले कुहिरोलाई सोध्यो। ‘ब्रत बस्न ! ब्रत बसेर मनाउने हो नि त, तीज’ कुहिरोले भन्यो। ‘ब्रत’ ? तिमी
Read More

प्रसङ्ग तीज र नारी समानताको

हाम्रो देश कला संस्कृतिले भरिएको देश हो । यसको प्रत्यक्ष उदाहरणको रुपमा हामीले मनाउने गरेको चाड-पर्वलाई लिन सकिन्छ । हाम्रा चाड-पर्वहरुले धर्म, संस्कार, संस्कृति, कला, मनोरन्जन जस्ता कुरालाई
Read More

बा ‘ कहिल्यै रूनु भएन

जब जब दुःख आइलाग्थ्यो, एउटा छेउमा बसेर आमा रून थाल्नुहुन्थ्यो, बा यताउता हेरेर मायाले सम्झाउनु हुन्थ्यो, र भन्नु हुन्थ्यो- ‘ न रो ,जे परे पनि म छु नि
Read More

वसुधैव कुटुम्बकम्

यो भूमण्डल एक नै भइसक्यो विज्ञानले ज्ञानले नौलो चिन्तनले नयाँ प्रविधिको सन्धानले ध्यानले विद्युत्का लहरा समस्त छरिए धर्ती र आकाशमा छाँया इन्टरनेटको छ जनका प्रश्वासमा श्वासमा । जे
Read More