Author: केशब गजुरेल, काठमाडौं/नेपाल

पैसालाई प्रेमपत्र

२५ बर्ष पुग्न लागिसक्यो तिमीसँग एकतर्फी माया बसेको जिन्दगी एउटा प्रेमको मैदान रहेछ त्यसैले एकदिन पाउछु भन्दै सङ्कल्प गरेको । धेरै रोए आमाको अगाडि धेरै खोलि बाबुको गोजि
Read More

दशैंको बिन्ति

  मिर्मिरेमा चिरबिर गर्दै मैना बोली दशैं आयो छायो मुस्कान मखमलीले सयपत्रीले सुवास झिसमिसेमा कागले पनि सन्देश ल्यायो दशैं सौन्दर्य र शुद्धताको सँधै नयाँ बहार ल्यायो । रोप्यो
Read More

मुक्तक: मुख फेरिन्छन्

हाँगा फेरिन्छन्, हेर्दाहेर्दै रुख फेरिन्छन्, कसैका दु:ख त, कसैका सुख फेरिन्छन्, फेरिने दुनियाँमा नफेरिए पो अनौठो भो सुन्दासुन्दै बोल्नेहरूकै मुख फेरिन्छन् ।
Read More

मदन भण्डारी सङ्ग्राहलय जन्मदेखि मृत्युसम्म

बहुदलीय जनवादका ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सोही घटनामा जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने
Read More

राक्षसहरूको साम्राज्यबाट

माता ! तिमीले सत्यको पक्षमा लड्यौ र जितेरै छाड्यौ युद्द तर मैले भने सत्य भुलेर खै कुन दिनदेखि हो ? शक्तिको मात्र पूजा गर्न थालेछु र हार्दै आएछु
Read More

न्यूनतम जीविकोपार्जनको माग:

न्यूनतम जीविकोपार्जनको माग: संयुक्तराज्य अमेरिकाको राजधानी वासिङ्गटन डीसी अमेरिकाको महङ्गा शहरहरूमा पर्छ । यहाँ रहेका भवनहरूको सरसफाइ र सुरक्षा सम्बन्धि काम गर्ने कामदारहरूले भने अमेरिकी जीवनस्तरको न्युनतम तलब
Read More

गजल

  विकृत मनस्थिती बोकेर सृजना नगर चाहिंदो भन्दा बढि नामको तृषना नगर । भगवान ढुङ्गामा कुदिएका छन् के बोल्लान्, ढुङ्गाको अगाडि उभिएर प्रार्थना नगर । मोल(मोलाहिजमा प्रेमको पर्दा
Read More

आमाको नाममा एउटा गीत

चिसो हुँदा खोकिलाको ऊन ओडाउँथिन् तातो भए आकाशको जून ओडाउँथिन् नपाएमा ऊनहरू नआएमा जूनहरू मेरी आमा मुस्कानमा प्रभातको घाम मिसाउँथिन। मेरी आमा मुहारमा हृदयको फूल फुलाउँथिन् । ***
Read More

जीवन

हरेक बिहान नयाँ लाग्छन् यौवन उक्लिंदैछ माथी बसाईं सर्दा कति छुटे कति बने नयाँ साथी आफन्तको जरा, हाँगा, डाली टाढा परै छुट्यो थाहा छैन समयले क्यै दियो कि
Read More

अमेरिकामा सन् २०१९ को दशैं अर्थात विजया दशमी कहिले र किन ?

  सामान्यतया हिन्दू/नेपाली सँस्कृतिसङ्ग सम्बन्धित सबैजसो चाडपर्वहरू नेपालमा मनाएको अर्को दिन मात्र अमेरिकामा मनाउने गरिन्थ्यो | तर यो बर्ष भने नेपालमा भन्दा पहिले अमेरिकामा विजया दशमी मनाउने अर्थात
Read More

है त …

गेयताको सिन्धु बाट बगी आई गजल बन बल् गरेर तुक् मिलाई न कि तिमी गजल बन। लोली-बोली मिलाएर गाउन मिल्ने गजल बन गजल कुनै चिठ्ठी होईन गजल जस्तै
Read More

विडम्बना

वैलाए परदेशको बगरमा श्रीराम सीताहरू सुस्ताए घर खेत मालिक विना बाँझा करेसाहरू फक्रेका दिल सोमती मखमली छन् व्यग्र पर्खाइमा पर्देशी सपना बनेन विपना बल्झिन्छ थर्काइमा । हर्के जेल
Read More

मुक्तक

ए मान्छे तिमीले सोचेकोभन्दा फरक देख्न मन छ सधैं  देख्न  चाहने  चेहरामा  रौनक  देख्न मन छ तिमिले  जिन्दगीभर मेरो  बर्बादी देख्न चाहिरह्यौ मलाई यो छातिमा तिमी हिड्ने सडक
Read More

मृगतृष्णा !

अब हिमालमा हिउँ छैन छ केबल काला चट्टान फुस्रो र नियास्रो आँफैमा उराठ सेतो चाँदी जस्तो हिउँको नियास्रोमा बैराग्य । अब हिमालमा हिउँ छैन छन् त केवल महत्वाकाँक्षी
Read More

गज़ल

कस्तो जिन्दगी यो भास मात्रै रहेछ डुब्ने हो कि भन्ने त्रास मात्रै रहेछ पेल्छन् दुर्दशाले चाहना हुन्छ धूलो पुग्ने हैन इच्छा आस मात्रै रहेछ निल्छन् हीनताले बस्छ मूढोसरी
Read More

रेडियोको दु:ख अब स्मृतिमा

मातृभूमिबाट झण्डै ११ हजार किलोमिटर टाढाको आकाशमा नेपाली आवाज पुन गुञ्जाउनु थियो। दुई बर्ष एडमन्टनमा चलाएको रेडियो काठमाण्डुले उति चर्चा पाएको थिएन। एकातिर काठमाडौमा रहँदा नेपाल एफएममा कार्यक्रम
Read More

म र ऐना

‘हो र’ ?! ‘त्यै त…है’ !! गर्न चाहेर पनि गर्नै नसकिने संशोधन त यही एउटा अनुहार मात्र होला नत्र त म पनि आफ्नै बिरूद्ध बाल्थें एउटा मसाल र
Read More

शिक्षामूलक सङ्ग्राहलय

शिक्षामूलक सङ्ग्राहलय: नेपालको भक्तपुर जिल्लाको सिरुटार-४ मा रहेको सङ्ग्राहलय (TIGER LILY PETTING FARM & HANDS-ON MUSEUM) का दृश्यहरू हुन् यी । अरनीको राजमार्गस्थित कौशालटारबाट अढाई किलोमिटरको दुरीमा रहेको
Read More