असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा श्री रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्। उनी बडसोलामा सन्
के न कसो गर्नु अब क-कल्लाइ मात्र भन्नु साह्रै अप्ठेरो रहेछ विनाविभागीय मंत्री बन्नु मंत्री पाउने भन्नासाथ सोझै सपथ लिन दौडियो यो सिट ऊ सिट मतलब भएन झुण्डिएरै
समय चक्रमा फनफनी घुमे कहिल्यै खिइएनन् बरु शालिग्राम झैँ चिल्ला बने जीवन संघर्षमा उचालिए, अनि पछारिए कहिल्यै थङ्थलिएनन् बरु फलाम झैँ दर्बिला बने उनै थिए मेरा हजुरबुबा ।
जिउँदा शब्दसँग बातमार्न कविता लेख्नेगर्छु – बालकृष्ण कट्टेल जीवनका लेनदेन वा आवश्यकताहरूमा स-साना विषयहरूले पनि कति धेरै फरक पार्छ ? कवि बालकृष्ण कट्टेलले गतहप्ताको फेसबुक स्टाटसमा लेखेका छन्-
पासपोर्ट नविकरण लगायत अमेरिका बसोबास गर्ने नेपालीहरुका लागि नेपाल सरकारसँग सम्बन्धित कागजात बनाउन सहयोग गर्न घुम्ति टोली लिएर वासिंडटन डीसीस्थित नेपाली दूताबासले अन्य केही शहरहरूमा पनि सेवा
At the North Pole, in the glimmering white snow, there was a small red house where you could see little elves hammering miniature toy trains and the big
विश्व खेल जगतको सबैभन्दा ठुलो मेला विश्वकप फूटबलको उपाधिको लागी लियोन मेस्सीको अर्जेन्टिना र वर्तमान बिजेता फ्रान्स बिच भीडन्त हुँदैछ । महिना दिनको उतार चढाब, नयाँ टिमको उदय,
मान्छे नै मान्छेको जंगल बिचमा म त एक्लो समाधिस्थ ध्यानमा मग्न अन्ततः जब ध्यान छुट्छ म बौलाएर सल्बलाउँछु अनि, अक्षर शब्दसँग नाँचेको देख्छु नटराज स्वरुपमा नाँचीरहेको हुन्छु शब्द
महानन्द पौड्याल मैले सानैदेखि चिनेको साहित्यकार हुनुहुन्छ। साइनाले उहाँ मेरो काकाबाजे। हामी परिवारका सबैका निम्ति कान्छाबाबु। सबैसित मिलजुल गर्ने, आफन्त चिन्न मन पराउने, सबैलाई हौसला दिने, शिक्षा जोड
On Halloween night underneath the wind on thirteenth street a mother and a daughter are making a jack-o-lantern. “Now Evelyn, let’s put the light in the jack o’
देख्नेहरु भन्छन, आमा, तिम्रो मृत्युले मलाई छोएको छैन, किनकि, उनले देख्ने गरेर म रोएको छैन ! भन्नेहरु भन्छन्, आमा, तिम्रो मृत्युले मभित्र कुनै समवेदना पलाएको छैन, किनकि, म टुहुरो हुनुको अनुभव र अनुभुती, तिनले सुन्ने गरेर मैले बताएको छैन ।
गत वर्ष २०१४ मा एउटा सुन्दर गीति अल्बम निस्कियो रूमानी बतास। यसमा स्वर रबिन शर्मा शब्द पुश्कर पराजुली र संगीतकार शरद सिन्हा रहेका छन्। अल्बमका सबै गीत मिठा
घोरिएर विचार गर्नुहोस् तः समाजको नयाँ पुस्ता यसै पनि ‘अघिल्लो पुस्ता भनेको जडाउरी हो, यिनीहरुका कुरा सुन्नै हुँदैन’-भन्ने सोचमा हिँड्नथालेको छ ! अघिल्लो पुस्ताका कुरा सबै सडे-गलेका हुन्छन्
डेंगी प्रकोप नियन्त्रण र रोकथामका बारे नेपालीपोष्ट स्पेसमा गरिएको कुराकानी साथमा प्राध्यापक डा.पारस कुमार पोखरेल, संजय ढकाल (पीएचडी) र साथमा सपना बस्नेत (पीएचडी)