मन र आत्माले निम्त्याएको आँधी समय कदापि छेकबार बन्न सक्दैन चिसो चिसो मौसममा तरङ्गित मन हावाको प्रवाहसँग लहराउन पुग्छ । मन कपास जस्तै निर्मल स्वच्छ छ जब आत्मा
प्रभो! मान्छेमा कार्तिलिप्सा भन्ने कुरा पनि पनि लागू औषधीको जस्तै हुँदोरहेछ । नभई नहुने, नहुँदा तलतल लाग्ने यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन् । कोही
प्रतिभाशाली कविका निम्ति छन्दमा कविता लेख्नु स्वाभाविक हो। उसका निम्ति छविता लेख्दा छन्द साधक हो बाधक होइन। उसको कवित्वको अन्तर्वेगलाई सन्तुलित रूपमा उतार्न छन्दले सहयोग गर्छ। छन्दमा पनि सशक्त
भारतमा गोर्खाहरूको बसोवासो धेरै छ । यद्पि गोर्खाको वास्तविक जनसङख्या कति छ भनेर किटान गरेर भन्न सकिन्न । कुनै निकायले भारतभरिका गोर्खाको जनगणना गरेको छैन। दार्जिलिङ, सिक्किम, असम,
याद उसको या तिम्रो थाहा छैन तर बाँचिरहेछन् मनभित्र बारिस भएर कैले त अतित भएर त्यसै-त्यसै, मनभित्र अट्टहास हुँदा तिमी अनुभूतीमा आयौ आज पर पहाड एक छेउ बादलिएको
दार्जिलिङ पहाड़को एउटा आफ्नै इतिहास छ, आफ्नै संस्कृति, सामाजिक परम्परा, मान्यता, जीवनशैली, भूगोल छ । आफ्नै राजनैतिक अड़ान, कथा व्यथा छ। दार्जिलिङ पहाड हाम्रो हो अनि हामी दार्जिलिङको
बल्ग्रेलती सपनाहरुको थुप्रोमा छमछम नाच्ने रहर साच्दा-साच्दै खहरेको भेलले किनारामा पुगेको म तर्न सकुला वा नसकुला र पनि जिजीविषाको लर्कन मभित्र ताजै छ र तिमी मान या नमान
यदि हामी १०० वर्षको समृद्धि चाहन्छौं भने बालबालिकाहरूमा लगानी गरौं । दश वर्षको समृद्धि चाहन्छौं भने फलफूलको विरुवामा लगानी गरौं ।। एक वर्षको समृद्धि चाहन्छौं भने अन्न उत्पादनमा
नेपाली साहित्यमा नव सापकोटा एउटा उल्लेखनीय कविको नाम हो। नेपाली कविता साहित्यमा उनको नाम पनि अग्र पंक्तिमा आउँदछ। उनी नयाँ युग, नयाँ चेतनामा रहेर कविता लेख्छन्। उनको जन्म
नेपालको कानूनव्यवस्थाप्रति अविश्वास गर्ने मेरो संवैधानिक अधिकार छैन-मलाई थाहा छ । खासमा कानूनमाथि नै अविश्वास गरेको पनि होइन । तर, कानूनका परिचालक पनि कुनै मानिस नै हुनुपर्ने हुनाले
जातिचेतनाको अग्रदस्ता निर्माण गर्ने द्रष्टाका रूपमा परिचित कवि अगमसिंह गिरीझैं एक दिनमात्र बाँच्ने हो भने शायद जीवनमा धेरै अनिच्छित कुराहरु देख्नपर्ने थिएन (मेरो बँचाइको एक दिन / अगमसिंह
म विवेकशील, तँ महामूर्ख। मेरो विचार महान, तेरो तुच्छ। रातदिनओछ्यानमै ढलेनी मै परिश्रमी । मेहेनती हुँदैमा के भो, तँ महाअल्छी ।। मैले आर्जेको धन, मेहेनत र युक्ति अनि
केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको
भारतमा आदिकवि भानुभक्तको ठुलो स्थान, सम्मान र ऐतिहासिक मह्त्त्व छ। भारतमा रामकथाको एउटा लामो परम्परा छ। हिन्दी बङ्गला, तमिल तेलु मलयलम, उडिया, कन्नड, मैथिली प्रायः सबै साहित्यमा राम