Category: साहित्य/संस्कृति

गजल

प्रेम रैछ जिन्दगी प्रेम रैछ धड्कन प्रेम रैछ चाहना प्रेम स्वच्छ आँगन त्राण दिन्छ प्रेमले दर्दमा,विपत्तिमा चन्द्र सूर्य जत्तिकै टिक्छ प्रेमबन्धन दूर भाग्छ प्रेममा पीर ताप,वेदना दिन्छ हर्ष
Read More

तिम्रो र मेरो एउटै हो देश

सेतो हिमाल हरियो पहाड र, रंगीचंगी फूल फुलेको समतल्ल तराई तिम्रो मात्र होइन, मेरो पनि हो– हिउँ पग्लेर बनेको खोल्सो, खोला अनि नदी, बरफ फुटेर उमे्रको मृत सञ्जीवनी
Read More

पराजुली वंशमा उम्रिएका मेलिना र आभ्याका दृश्यहरु

कुनैबेला कपिल हेटौडास्थित उज्जवल शिशु निकेतनमा आफ्ना बाल्यकाल बिताउँदै शैक्षिक अध्ययनमा आफूलाई व्यस्त बनाउँदै हुर्कदै बढ्दै थियो । बुबा शम्शेरबहादुर पराजुली असई प्रहरीको जागिरबाट सेवा निवृत्त भई सक्नु
Read More

गीत: तिमीले देखेको सपनालाई

तिमीले देखेको सपनालाई चुपचाप पछ्याइ आएँ तिम्रो पलकको निम्तामा आफैलाई मनाइ ल्याएँ जब मेरो हाँसो ब्यूँझन्छ तिम्रो हाँसोलाई सम्झन्छ हाँसो हाँसोको ओहोरदोहरमा कति कति ऋतु बदलिन्छ तिमीले देखेको
Read More

हिन्दी सिनेमाको जिरो किङ्ग शाहरुख खान !

मैले सन् २०१८ को सेप्टेम्बरमा एउटा पोष्ट गरेको थिएँ फेसबुकमा “शाहरुख खान कि ऐसी कि तैसी” । त्यस पोष्टको अन्तिम वाक्य यस्तो थियो -“यस्तोमा यस बर्ष आउने फिल्म
Read More

गजल

नियतिको छल रहेछ जिन्दगी विरहको पल रहेछ जिन्दगी थिलथिलो छ अति तीक्ष्ण चोटले विवश ओखल रहेछ जिन्दगी दिनदिनै भल बहन्छ आँसुको फगत घायल रहेछ जिन्दगी जति गरे पनि
Read More

सीमा

बाध्यता भनौ की आवश्यक छ सीमा रेखाको परिधि यहॉं नपत्याए तिमी एक पटक हेरन त्यो नदिलाई त्यो उर्लँदै आउने छालको बैचनीलाई हो मैले नजिक बाट आभास गरेकी छु
Read More

गीत

सबले मलाई भन्दा होलान,परदेशमा सुखिछ भनेर सुख भन्ने कती छैन,चैन भन्ने छँदै छैन पसिना र रगत बग्छ,झरनाको पानी बनेर सम्झिल्याउँदा साहुको ऋण, टाउको बन्छ पहाडजस्तै श्रम भन्ने खै
Read More

गन्तव्य फेरिएको छ

आजभोलि प्रभुहरूको मन्तव्य फेरिएको छ, परिभाषामा अब सभ्य-असभ्य फेरिएको छ, उहाँहरूकै विश्वास गरी गरी पछि लागियो- पुग्ने कहाँ, जब अगुवाकै गन्तव्य फेरिएको छ
Read More

गीत

उसले मलाई नचिनेर, सोध्यो को हौ भनी देखाउँदै सगरमाथा, मैले पनि भनें त्यो देशको मान्छे म हुँ, छाना संसारको शान्ति छर्दै जुन देशमा, बुद्ध जन्मिएको । हिमालमा चौंरी
Read More

नयाँ बर्षलाई…

पुरानो वर्षलाई थन्क्याउन खोज्दा थन्किन बाँकि कामहरु मनको कुनामा बसेर जोडघटाउ गर्न थाले नयाँ कामहरु छातीमा नयाँ वर्षको विल्ला टाँस्ने होडबाजी गर्न थाले तर मेरा मात्र हातहरु हल्लिरहे,
Read More

गजल

धेरैजसो मानिसहरू रिसाकै देखिन्छ खानेकुरोमा रसायन मिसाकै देखिन्छ कता धाउनु कसलाई भन्नु देशको बेरोजगारी विदेश जान समस्या भिसाकै देखिन्छ श्रीमती एकातिर छिन् श्रीमान अर्कोतिर केटाकेटीले चैँ आँखा चिसाकै
Read More

रोपाईं

कविताको खेत बारीमा बर्षाद अघि गोडमेल गरिन्छ मलिलो भावना खन्दै जोत्दै अक्षरहरुको बिउ छरीन्छ, हिलाम्मे मसी लत्पताउँदै अक्षरको ब्याड मिलाईन्छ गैरी खेतमा रोपाई गर्न । कवि मनहरुको लर्को
Read More

समयको धाप

मनको आकासमा छाउने कल्पनाका तरंगहरु बिना बादल गर्जिन्छ अहमको भावभित्र मीठो सम्झनाका बिम्बहरु डुल्छ भाव सागरभित्र अनन्त यात्राको सिमा बिहीन दिशामा जीवन नगरीमा जीवन यात्रा ! सुरु र
Read More

क्याटलिस्ट

जिन्दगीको गोरेटोमा सुमधुर बिहानीको आभाष गराइदिने, तिमी “इस्ट” हुनुपर्छ संगीतको मेरो मनपर्ने कलेक्सनलाई पनि माथ दिने तिमी त्यो “प्लेलिस्ट” हुनुपर्छ कस्तो कतैबाट पनि मिलेन, जिन्दगीका पानाहरु भर्न धेरै
Read More

असीमित अक्षरहरू

सिधा राजमार्ग झैं सिधा लेखिएका हेर्दा सुन्दर भोग्दा कष्टकर हाम्रा अग्ला पहाड-हिमालझैं लेखिएका, सोचिएका, सोचको आफैंले आफूलाई आदर्श आफैंले आफैंलाई आदर्शको होचा सोचको भ्रूण बनिनसकेका असीमित अक्षरहरू ।
Read More

रङ्ग

मेरो विश्रृङ्खलित मनलाई श्रृङ्खलाबध्द बनाउने तिमी कुहिरोको कम्बल भित्र आफूलाई लुकाएर मलाई सूर्यको विसर्जित तातो लप्काबाट बचाउने तिमी ओ प्रिय निलकमल ! रङ्गै रङ्गको संसारमा मलाई निलो रङ्गले
Read More

खोज्न जाँदैछु

हराएछु आँफै म त कतै,खोज्न जाँदैछु । रहस्य रहेछ मानव जीवन, सोध्न जाँदैछु । गर्भभित्र कसरी प्रवेश हुन्छ, हाम्रो आत्मा हैरान भएँ सोच्दा सोच्दा, द्वन्द रोक्न जाँदैछु ।
Read More

गजल

दुख्यो जिन्दगानी दुखाए हँसीले गिजोले निराधारका अब्जसीले खपेँ घाम पानी तथा भोक प्यास सुलुक्कै निले रोजका बेबसीले भए कालवेला महाघोर मेरा लिँदैछन् परीक्षा अनेकौँ कसीले जुनेली हराईन् हराए
Read More