Category: साहित्य/संस्कृति

गजल

लाजका कुरा गर्ने तिमी म बैमानी हुनुपर्छ रातभरी जूनका सामु पानी पानी हुनुपर्छ । चुम्न सक्छ अन्जान कुनै भमराले फूललाई पक्कै हैन दिल साट्न चिनाजानी हुनुपर्छ । हतार
Read More

परदेशीको अनुरोध-आउनुहोस् है

प्लेनबाट उत्रिएर पहिलो पाइला टेकेको दिन परदेश ले भन्छ आइया दुख्यो,पख्लास जिम्दै कसरि फर्किन्छ्स हेरौंला हरेक बिहानी काममा निस्कंदा ढोका खोल्ने बित्तिकै घामको प्रकाश सिधै अनुहारमा आएर ठोक्किदै
Read More

हतार

केहि मान्छेहरू यस्तरी कुद्छन मानौ उनिहरुलाई निकै हतार छ सडक, पेटि, गल्ली जहाँ पायो उहीं रफ्तारमा दौडिन्छन अगाडीको मान्छेलाई पन्छाएर आफू अघि पुग्छन मन्दिर, हस्पिटल, बिल तिर्ने ठाउँ
Read More

अभागी

सुक्खा मेरा यी परेलीहरुलाई आँशुको धाराले धुन मन लग्यो कहिले काहीं सुक्कँ-सुक्कँ गरि एकान्त कुना पसेर रुन मन लग्यो । तिमी छैनौ यो धर्ति माझ आज अतितलाई सम्झिएर
Read More

सलाम लेनिन !

सँधै सुतिरहने ती तोपहरू तिमी बोल्न थालेपछि उठेका हुन्, दिउँसै निदाइरहने जारहरू तिमीले हेर्न थालेपछि ब्युँझेका हुन् । पर्खालले घेरेको दरवारभित्र कहिल्यै नपग्लने गरी जमेर बसेका पत्थरका मुटुहरू
Read More

गजल

प्यारी आयौ सुललित बन्दै छल्क्यो माया पुलकित बन्दै ढल्क्यो मेरो हृदय तिमीमा जाग्यो तृष्णा बिकसित बन्दै चम्क्यो बस्ती अटुट प्रभाले हाँसो छायो नियमित बन्दै सुम्पेँ मैले तन मन
Read More

नयाँ शाषक

सदियौँदेखि अँध्यारो छ यहाँ । कालोनीलो छ चारैतिर । छैन अर्थोक केही यहाँ अन्धकार शिवाय ! छामछाम छुमछुम छ जिन्दगी । अति कोलाहलग्रस्त भएर पनि चारैतिर घोर सन्नाटा
Read More

गजल

अबत जिन्दगी अतालियो अधिक तापले निसासियो हुरहुरी बले प्रकल्पना रहर बीचमै उजाडियो हर उपासना भए वृथा किन रिझेन दैव टाढियो विरहले लुट्यो सबै खुसी मलिन चेहरा उदाङ्गियो भर
Read More

छाउगोठ

“मन्दोदरी ! तिमी मलाई एकभारी खर पैंचो दिन सक्छ्यौ ? म टाँकीको रूखमुनि एउटा ‘छाउगोठ’ बनाउँदैछु यमुनालाई राख्न। हेर्न मन छ यसपाली ‘छाउगोठ’ बसेकी यमुनासँग यमराजले टीका लागाउँछन्
Read More

जिन्दगीका सपना

जिन्दगीका पाना पल्टाएर हेरें अतितका मिठा सपना देखें फेरि पाना बन्द गरिहेरें झस्केर सपना टुटेको देखें । जिन्दगीका पाना पल्टाएर हेरें जिबनको यात्रा सधै एकै हुन्न भोगाइ पनि
Read More

गजल

छैनौ तिमी पास,छ याद बाँकी गुञ्जिन्छ चारैतिर नाद बाँकी गाँजे सधैँ व्यग्र र वेदनाले बाँकी छ सम्पीड विषाद बाँकी मीठो पुग्यो केवल सम्झनामा भोग्दै छु सर्वत्र विस्वाद बाँकी
Read More

विमारी र हस्पिटल

हस्पिटलको एउटा कक्ष बाहिर केहि दिनदेखि एक विमारी निक्कै धाइरहेको छ च्यातिएको लुगा,च्यातिएको टोपी उसको शरिरमा छर्लंग्ग देखिन्छ । आफ्नो व्यथा उसले बार बार कक्ष भित्र सेता लुगा
Read More

कथा : प्रुफ मिस्टेक

युद्ध जारी थियो । मान्छेसँग मान्छेको युद्ध । मेशिनसँग मान्छेको युद्ध । अनि अहिले त मान्छेसँग मेशिनको युद्ध । यहाँ मान्छेहरु पहिल्यै भ्रष्ट थिए । मान्छेको सङ्गतले पछि
Read More

तिमी

छुन-छुन खोज्छु तिम्लाई भेट्नै गाह्रो रैछ तिम्रो मन त ढुंगाभन्दा पनि साह्रो रैछ । दिन रात छेउमै कतै आफैंसँग तिमी छुँकी-छुँकी भन्दा भन्दै हराउँछौ तिमी । रात धेरै
Read More

कारण

कारण जे पनि हुनसक्छ जस्तो पनि हुनसक्छ जो पनि हुनसक्छ तर पनि मानिस भन्छन् “तेरै कारण” नराम्रो कुराहरू जति सबै “तेरै कारण” “तिम्रै कारण” “तपाईँकै कारण” “हजूरकै कारण”
Read More

गजल

मन उदास भो वियोगले सुख लुटे असंख्य शोकले रहर,चाहना भए धुजा विरह झाङ्गिदै छ क्षोभले जड भए समग्र चेतना नयन चिम्लिए प्रबोधले नियतिको सधैँ छ ताडना थिलथिलो छ
Read More

कथा : “अदृष्य पाटो”

असोजको महिना मौसम सफा छ । आकाश खुलेको छ । खुलेको आकाशमा रंगीचंगी चंगाहरू उडिरहेछन् । वर्षायाम भर्खरै सकिएकोले धर्ती पनि उघारो र ओभानो छ । घाम पारिलो
Read More

धनकुटामा उपन्यास अहल्या विमोचन

साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको अक्टोबर १३ तारिख शनिबार विहान सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । धार्मिक
Read More

धिक्कार चित्कार !

के मैले पाप गरेछु छोरीको रुपमा जन्मेर आमा नि’ रुँदै धिक्कार्छिन् कहिले जाली यो अन्मेर ? मेरो शरीर भो अरुको खेलौना खुलेर हिंड्न भयो त्रास लाछी भो हाम्रो
Read More

नेपाली पहिचान र नेपाली भाषा पाठशाला 

“मैले नेपाली सिकिन भने मेलो हजुलआमा नेपालबाट आउँदा म नेपालीमा कुला गर्न सक्दिन, मेलो हजुआमालाई अंलेजीआउँदैन, अनि म नेपाली स्कूल आ’ को नि !” तोते बोलीमा सुप्रिम तिम्सिनाले
Read More