के मैले पाप गरेछु छोरीको रुपमा जन्मेर आमा नि’ रुँदै धिक्कार्छिन् कहिले जाली यो अन्मेर ? मेरो शरीर भो अरुको खेलौना खुलेर हिंड्न भयो त्रास लाछी भो हाम्रो
“मैले नेपाली सिकिन भने मेलो हजुलआमा नेपालबाट आउँदा म नेपालीमा कुला गर्न सक्दिन, मेलो हजुआमालाई अंलेजीआउँदैन, अनि म नेपाली स्कूल आ’ को नि !” तोते बोलीमा सुप्रिम तिम्सिनाले
अरुणलाई सुस्तरी अँगाल्दै संध्या निदाउन लागी लाली सिँगारिएकी सागर थाकी सुस्ताउन लागी दिनभरी सँगै कुदने लहर फुकाउन लागी लुकामारी खेल्ने बादल शुभ रात्री भन्न लागी चंचल एक्लै मुस्काउँदै
कृष्ण अर्थात भगवान श्रीकृष्णका बारेमा हामी सबै जानकार छौं । आज कृष्णको जन्म दिन । कृष्णलिला,महाभारत युध्द र कृष्णार्जुन सम्वाद अर्थात गीताका बारेमा कस्लाई थाहा छैन र ?
पुरै जिन्दगीको एक निमेषको लागि पनि सम्झनै मन नलागेको लेख्नै मन नपरेको वास्तै गर्न नचाहेको एउटै शब्द ‘तिमी’ । अनि, फेरी संगितका धुनहरूसँग श्वासको झन्कारसँग शरिरको रक्तप्रवाहजस्तै दिमागैभरी
धेरै वर्षअघिदेखि चीनको यात्रा गरौं गरौं लागेको थियो तर आफूले सोचेजस्तो हुँन्न जीवन । त्यस्तो सजिलो पनि छैन भन्ना साथ फुत्त हिड्नलाई । यसपटक भने जन्मभूमीको
सुहाग रातमा जस्तो थियो त्यस्तै हाम्रो अँगालो जति बूढाबूढी हुदै गयो त्यति रमाइलो जीवन भरको हाम्रो इतिहास मुजा परेको छालामा डुब्दै जाने घामको लाली सुहाएको त्यो गालामा चस्मा
डोको नाम्लो आँसीसँग खेल्दै हौली मेरी आमा भैँसी पाल्न घाँसको भारी ठेल्दै हौली मेरी आमा कराए’की बाख्रा पाठा के दिने हो घाँस छैन भन्दै पाखो बारी पनि मल्दै
(लेखक पराजुली) मेरा अभिन्न भित्र सुर्दशनराज पाण्डेको मामलीघर नुवाकोट (वेलकोट नगरगढी नगरपालिकामा वेलकोट) भएको बेला आत्मिय भित्र मधु पोखरेलको फोन आएको थियो । फोनमा हतार–हतार भनिएको थियो ।
मैले यो लेख्दै गर्दा बिच बिचमा एक्लै एक्लै निकै हाँसो उठ्यो त्यसै बेला झट्ट भैरव अर्याललाई सम्झिए उहाँले झन व्यंग्य लेख्दै गर्दा कति हाँस्नु हुदो हो त्यसवेला,भैरव अर्याललाई
मेराे अाेठमा देखिएका मुस्कानहरू, कृत्रिम हुन् वेदनालाई ढाक्न अाेढाईएका खाेल मात्रै मसँग भएका यी हासाेहरू किन्चित सक्कली हाेईनन् यी त सब नक्कली बजारबाट किनेका सुन जस्ता जाेसहरू, धेरै
यो २०२२ साल तीरको कुरा हो । जनता माध्यमिक विद्यालय इटहरीमा धरानबाट भोजराज खनाल प्रधानाध्यापक भएर आउनु भएको थियो । विद्यार्थीहरुमा साहित्यिक गतिविधिलााई बढाउनका लागि प्रत्येक हप्ताको शुक्रवार
करिब ३ वर्ष अगाडिको कुरा हो, म भर्खर सामाजिक संजाल टुइटरमा आएको थे, त्यसै क्रममा अकस्मात् एक जना नेपाली युवतिले बेलायतबाट मेसेज गरिन्, म अचम्मित भएँ, हाम्रो वार्तालाभले