हो, हामीहरू यसरी नै बगिरहने छौं जसरी बग्छ पानी हिमालदेखि पहाड हुँदै तराईबाट भारत प्रदेश बगेर हिन्द महासागरको गर्भमा विलिन हुन्छ । हामी पानी हौं अविरल बगिरहने हिमाल
एकतामा कति ठूलो शक्ति हुन्छ देखाउन बिस्तारवादको बिरोधमा आफ्नो नाम लेखाउन आऊ आवाज मिलाउँ हात मातृभूमि पिडित हुँदा मित्र बनि कुटिल हुँदै छिमेकीले न्याय लुट्दा । मेरो लिपुलेक
गीत आफ्नै रचनामा, गायककार छोरा बनोस्, सम्बोधन गर्दा श्रेय, पहिलो शब्द आमा भनोस्। सलक्कको जीउ डाल, काँधमा फुली निरीक्षक, मेरो लागि मात्र होइन, देशकै हेर्नु छ रक्षक।। अस्पताल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्यारोलाइना च्याप्टर तथा नर्थक्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा यहाँ एक कार्यक्रमबीच महाकवि देवकोटाको १११ औं जन्मजयन्ती सम्पन्न भयो। कार्यक्रममा साहित्यकार हरिहर भट्टराई (पिएचडी)ले
लटरम्म धानको बाला लाग्थ्यो सुनै फुलेसरी शरदको मौसम राम्रो न त जाडो न त गर्मी फेरिन्थ्यो घरको मुहार रातोमाटो र कमेरोले रङ्गीचङ्गी आँगन मखमली र सयपत्रिले । रमाउँथे
‘मुस्कान ! कस्तो छ त्यो ठाउँ’ बाटो एकदमै अफ्ठेरो छ, तिमी नआऊ आउनुपरे म आफैँ आउँला । अचेल मलाइ यहाँका ढुङ्गाले चिन्न थालेका छन् बिहानै चिरविर गर्दै उठाउने
मेरो आफ्नो मान्छे कता गयो ! कता हरायो खै पत्तै भएन आफ्नो सामु देख्न खोज्थें आफूसँगै रमिदिन चाहन्थें एउटा फूलको गुच्छा उपहार दिएको थिएँ स्वीकारेस् भनी तर के
तिमी मेरा मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ तटस्थ रहन देऊ । मनभरी मुठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ
जालीहरूको मन हुन्छ कल्मष उन्मादले यौवन हुन्छ कल्मष सद्प्रेम फुल्दैन कदापि स्वार्थमा देखावटी कानन हुन्छ कल्मष सदाशयी भाव रहन्न दुष्टमा कुभावको आँगन हुन्छ कल्मष हुँदैन विश्वास नृशंस साँपको
फरक संसार, फरक दृश्य, तर ! हिड्ने बाटो उस्तै देखाई फरक, भोगाई फरक, जीवन जिउने पाटो उस्तै । अग्ला महल, सुन्दर शहर, समुन्द्रको तट बेग्लै , नयाँ रमझम,हरपल
जिन्दगी एक यात्रा रहेछ एक शहर देखी अर्को शहरसम्मको एउटा झिलिमिली जात्रा रहेछ एक रहरदेखी अर्को रहरसम्मको ! मजस्तै एउटा फकिर आइपुगेको थियो यो ठाउँमा एक वर्ष अगाडि
हरियो रातो तारा भएको “क्याप” ढल्काएर हिड्छ अचेल टाउको अलि बाङ्गो पारेर कुनैबेला यही टोपी लाएर तनक्क तान्थ्यो जीउ गर्वले र “लाल-सलाम” हान्थ्यो कामरेडलाई , अन्तीम निशानी हो