Latest

साहित्यमा ऐंजेरू

साहित्य मानवीय चेतनाको कलात्मक उपज हो। यसभित्र हार्दिकता, भाव, कला, ज्ञान, बुद्धि, कौशल सबै कुरा हुन्छन्। साहित्य पढ्नेले धेरथोर अन्य विषयमा पनि ज्ञान पाउँदछ। साहित्यभित्र परोक्ष रूपमा ज्ञान
Read More

चिंचा मानविका, नेपाली राजनीति र निर्दोष रवी

चिंचा मानविका प्रवृत्तिः जबजब गौतम बुद्धको शिक्षाको प्रचार व्यापक तवरले हुन थाल्यो । अनुभूतिजन्य, यथार्थपरक,आशुफलदायक विपश्यना विद्याबाट मानिसहरुले प्रत्यक्ष लाभ लिन थाले । तब उनका अनुयायीहरुको भिड लाग्न
Read More

कर्मयोगको औचित्य र आधुनिक नेपालमा यसको प्रयोग

(१) शव्द परिचयः यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भावामि युगे युगे ।। (४)७।८) जवजव धर्मको
Read More

अलिखित संसार

तिम्रै शब्द–वाणले घोच्दा मनको गहिराइसम्म पीडा उर्लिँदै बादल मडारिएर वर्सन्छ अलिखित कथा र ब्यथाहरु । बाह्य रुपभन्दा भित्री रुप विशाल छ अदृश्य मानसपटलको भूगोलमा भावनाहरु सीमारेखा नाप्दै महसुसमै
Read More

निषेधको राजनीति र डराएका दलहरु

(१) जनताको नाशो जनतालाई नै फिर्ता जनताको नाशो जनतालाई नै फिर्ता गरिदिएँ भनेर झिटिगुन्टा समेत कसेर नागार्जुन पुगेका राजा ज्ञानेन्द्र वेलावेला मन्दिरदर्शन गर्न हिंड्दा दलहरुले दिएको मानो खाएर
Read More

वरमझियाका पेडा पसल र नेपालका राजनीतिक दलहरुका प्रवृत्तिहरु

१. वरमझिया गाऊँः सप्तकोशी नदीपारि सप्तरी जिल्लामा वरमझिया भन्ने एउटा ठाउँ छ । यो ठाउँ पेडाका लागि प्रसिद्ध छ । यहाँ पेडाको व्यापार निक्कै फस्टाएको छ । व्यापारीहरु
Read More

सम्भोगदेखि समाधिसम्मको यात्रा

म ०३७ साल तिर काठमाण्डौमा अध्ययन गरिरहेको थिएँ । मलाई झिनो सम्झना छ त्यसवेला रजनीश आशो (आचार्य रजनीश) को नेपालमा दोस्रो पटकको भ्रमणमा नेपाल आउने व्यवस्था रहेछ ।
Read More

योगको असली विश्व केन्द्र बन्दै नेपाल

(१) परिचयः योग शव्दको उत्पत्ति र अर्थः योग शव्द संस्कृत शव्द हो । यो शव्द युज् धातुमा घञ् प्रत्यय लगाएपछि निष्पन्न हुन्छ । युज् धातुको तीन अर्थ हुन्छ
Read More

राजेन्द्र भण्डारी : व्यक्ति एक व्यक्तित्व अनेक

जन्म र बाल्यकाल राजेन्द्र भण्डारीको जन्म गहिरी गाउँ, बम बस्ती, कालिम्पोङमा २८ सितम्बर, १९५६-मा भएको हो| उनका पिताको नाम स्व. भगीरथ भण्डारी र आमा स्व. सावित्री भण्डारी हो|
Read More

चुनावी गजल

१. यसपालिको भोट कसलाई हो सोद्दैछन् जनता जसलाई दिए पनि उस्तै हो, ठान्दैछन् जनता। वर्षैपिछे भोट आउँछ नयाँ नयाँ नारा लिएर जुनै जोगी आए पनि कानै चिरेको, मान्दैछन्
Read More

कहाँ देखे-देखे जस्तो लाग्छ (संस्मरण)

कुरा भनौँ या घटना। घटना भनौँ एक दिनको होइन, कुरा भनौँ हरेक दिनको घटना। जे होस्, अहिलेलाई घटना नै भनौँ। ४१/४२ सालतिर कलेज जीवन १८/१९ वर्षको उमेर। कलेज
Read More

नाइल नदी विश्वकै सबैभन्दा लामो नदी ।

तस्वीरमा देख्नुभएको नदी नाइल नदी विश्वकै सबैभन्दा लामो नदी हो, जसले उत्तरपूर्वी अफ्रिकाबाट उत्तरतिर बग्दै भूमध्यसागरमा पुगेर मिसिन्छ।
Read More

ओलीको कुटी कूटनीति

(१) परिचयः जेन्जी आन्दोलन अन्त्य भएको डेढ महिना वितिसक्दा पनि  मुलुकको राजनीति अझै अस्थिर र अन्यौलको भुमरीमा  भौतारिइरहेको छ ।  मुलुकको दोस्रो ठुलो दल नेकपा एमाले संसद पुनस्र्थापनाको
Read More

दार्जिलिङ पहाडको अवस्था : यतौ नष्ट तितौ भ्रष्ट

आम नागरिकको दृष्टिबाट हेर्दा हाम्रो पहाड चारैतिरबाट क्षतिग्रस्त हुँदैछ। प्रकृतिले यति सुन्दरता दिएको, हराभरा शश्य श्यामला भएको सुन्दर ठाउँ। यहाँका डाँड़ा-काँड़ा, हरियाली, बन-जङ्गल, चियाबारी, रम्य गाउँ, शान्त परिवेश,
Read More

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

(१) विषय प्रवेशः अहिले फेरि निर्वाचनको सुगारटाइ शुरु भएको छ । संविधानमा परिवर्तनको हावा फैलाइएको छ । नेताहरुमा कुनै पारदर्शी र दूरगामी निर्णय गर्ने क्षमता छैन । चुनावका
Read More

ऊ यस्तो नेता 

ऊ यस्तो नेता कहिले मन्त्री क्वाटरमा कहिले कारागारमा मन्त्री छउन्जेल सबैले नै नमस्ते गर्छन मान मर्यादा गर्छन कारागारमा रहँदा गाली बेइज्जती गर्छन हत्कडी लगाइ पाता कस्छन्न ऊ यस्तो
Read More

रूपसुन्दरी

झलल झल्किने सेतो हिमाल जस्ती झरर झर्ने झर्नाजस्ती टहटह लाग्ने जूनजस्ती ढकमक्क फूलेकी गुलाबजस्ती। कति सुन्दर वदन तिम्रो कति स्निग्ध गाला कति चम्किला आँखा तिम्रा कति मोहक मुस्कान।
Read More

धानको महिमा

हे पुजनीय धान ! तिमी उदायौ यो धरातलमा अनि तिमी चम्कियौ रिग्वेदमा हुर्कन्छौ र बढ्छौ हिलो र धूलोमा माटो कसिलो अनि खुकुलोमा भेदभाव छैन तिमीमा हिमाल, पहाड र
Read More

जेन–जी आन्दोलन, भूराजनैतिकसंवेदनशीलता र अग्रगमनको बाटो  

नेपालको भूराजनीतिक स्थिति ऐतिहासिक रूपमा अत्यन्त संवेदनशील रहँदै आएको छ । हिमालयको काखमा अवस्थित सानो देश नेपाल दुई महाशक्ति—चीन र महाशक्ति उन्मुख भारत—बीचको ‘बफर जोन’को रूपमा परिभाषित हुँदै
Read More