Latest

पदचाप

बिहानै उज्यालोले आँखा खोल्न सुरु गरेको क्षण चराचुरुङ्गीको स्वरमा समाधी टुट्छ उस्को आँखा खुल्छ चाउरिएको अनुहारमा निधारको धर्साहरु खुम्चाउँदै चारैतिर दृष्टि फैलाउँछ भेट्छ आफूलाई एक्लै शुन्यमा शुन्य हराउँदा
Read More

मिफ्ताकिम: एक स्मरणीय दिन

म इजरायल पुगेको त्यस्तै  २२-२३ महिना भएको थियो । बिसं २०६४ साल वैशाक–जेठतिरको कुरा हो । राहातबाट कम्पनीले मलाई ३ महिनाको लागि भनेर त्यहाँ पठाएको थियो । त्यो
Read More

भाग्य खोज्न हिंडेको ऊ

भाग्य खोज्न हिँडेको ऊ उठी मध्य-राती छोडी आयो गाउँघर उसका प्रिय साथी सुख खोज्न आएको ऊ ठूलो शहरमा भोको पेटमा रात बित्यो चिसो सडकमा । यो शहरमा आफ्नु
Read More

संस्मरण: सहकर्मी गुमाउनुपर्दा

इन्जिनीयर चेरव घिमिरेजीसँग मेरो धेरै लामो समय मित्रता हुन पाएन । तैपनि छोटो समयमै भएको सहकार्यले एउटा अमिट सम्झना छाडेको छ । म बिसं २०७० साल मंसीरदेखि रसुवा
Read More

लकडाउन बस्दा अन्तरमनका उकुश-मुकुश

सदाझैं, काठमाडौँका ठिटलाग्दा दिनचर्यासँगै आफुभित्रको अव्यक्त र असन्तोष आत्मग्लानीलाई खुईलिएको प्यान्टको गोजीभित्र हालेर रत्नपार्कतिर भौतारिरहेको थिएँ । एक अँजुली साँझ पश्चिमतिर पोखिंदै थियो। वातावरण बिस्तारै ध्वनिरहित हुँदै थियो
Read More

सम्बोधन

काउकुति लाग्छ लाज लाग्छ भुतुक्क हुन्छु एकान्त अनि भीडमा पनि बाटोघाटो जाँहिताँहि त्यसो नभन्नु है । आफूलाई नै भनेको हो कि होइन ठम्याउन गाह्रो लाग्छ कविजी भन्छन्- मलाई
Read More

आँखा

चुक्रीप्पाले बुनिदिएको पेरुङ्गोमा अलिकति भुटेको खुर्सानी अलिकति फाक्साको सुकुटी र,मूलाको अचार राखेर पञ्चमी डाँडातिर जाँदैछु बञ्चरेकी डोल्मा भोर्लाको पात जोडेर आँफैले गाँसेको टपरीमा साँधेको गुन्द्रुक तारेको आलु र,
Read More

प्रतिक्षा

खुला हावामा जबजब तिमी सकसकाउँछ्यौ प्रेमिल ती गगन छोएर सँग-सँगै उडिदीन मन लाग्छ। तिम्रै रमिते बनेर ति नयन भरि इन्द्रेणी छरिदीन मन लाग्छ जब तिम्रा यौवनहरुले साउती गर्छन
Read More

अनुभूतिका छालहरू

यो बस्तिको घना जङ्गल भित्र असंख्य छिचिमिराहरू आ-आफ्नै तालमा भुन-भुनाइरहेका छन् म सडक बिच टक्क अडिएको छु छाँया हराएको छ लाग्छ मसँगै समय अडिएकोछ नदी अडिएको छ धर्ति
Read More

नभइदिए

उकाली अनि ओरालीमा काँडा नभइदिए हुन्थ्यो बिहानीले दिनलाई लखेट्ने रात नभईदिए हुन्थ्यो । एउटा घडीका तीन सन्तती सँधै दौडमा कुस्ती कोही छोटा, मझ्यौला, लम्बा नभईदिए हुन्थ्यो । अनगिन्ति
Read More

घर नै स्कूल-सामूहिक छलफल

‘टिभी पनि कति हेर्नु । मोबाइल चलाउँदा चलाउँदा आँखा दुख्न थालिसक्यो ।’, प्रकृतिले आफ्नो फेसबुक समूहको च्याट बक्समा लेखी – ‘यो कोरोना त खतरा पो रहेछ । भूकम्प,
Read More

जिन्दगी

उढेर आयो त्यो रानी चरी ऐंसेलु झाँगैमा सम्झेर मलाई नरुनु आमा त्यो गोधुली साँझैमा। उर्लेर आयो त्यों आँधी खोला कहिलो होला बिसाउनी ? तर्दैछौ छौं हामी जङ्घार पनि
Read More

यस्तो लाग्छ

कसैलाई माया गर्नुभन्दा सम्झनुको मज्जा छुट्टै हुन्छ मनलाई दु:खाएर सम्झदा उसको र मेरो मिठो सम्बन्धको इतिहासले मनलाई दुख्न झन सयौँ गुणा उर्जा दिन्छ । यो मनको दु:खाईमा एउटा
Read More

बुधबार र विहीबार गरेर दुई नेपालीको न्युयोर्कमा निधन

कोरोना संक्रमणबाट न्युयोर्कमा निधन हुनेहरुमा नेपालीहरु पनि थपिदै गएका छन् । बुधबार मात्र ५४ वर्षिय पवनकुमार मल्लको कोरोनाकै कारण निधनभएको थियो भने आज विहीबार अर्का एक ७० वर्षिय
Read More

कोरोनाभाइरसको त्रासबाट बच्ने बाटाहरु

सानो हुँदा कथामा सुनिन्थ्यो-‘पृथ्वी टक्क अडियो । हावा रोकियो । सबतिर सन्नाटा भो ।’ कल्पना हुन्थ्यो, कसरी रोकिन्छ होला पृथ्वी टक्क ? मानिसहरु घरमा थुनिएर बसेपछि, सडकमा बस
Read More

कोरोनाले झस्कायो

प्रथम अस्त्रारम्भ बर्सियो चिनियाँ भूमीमा बिस्तारै टिप्दै गयो इटली कोरिया दीपमा । भुसको आगो झैं यो सल्किंदै गयो पुग्यो बेलायत स्पेन अमेरिकासम्म । न धर्म भन्दैछ यसले न
Read More